धरान: घण्टाघरमा कार्यरत मजदुर निकालिएको विवादले तालाबन्दी भएपछि मेयर हर्क साम्पाङले बोलाएको वार्तामा आन्दोलनरत पक्षसँग सहमति भएन । संयुक्त ट्रेड युनियन संघर्ष समितिले आइतबार घण्टाघरमा तालाबन्दी गरेपछि मेयर साम्पाङले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । आन्दोलनरत पक्ष वार्तामा गएपनि मेयर साम्पाङ ...
धरान: धरानमा क्रियाशिल राजनीतिक दलहरुले सामाजिक सद्भाव खलल पुर्याउने गतिविधिहरु नगर्न अपिल गरेका छन् । धरानमा क्रियाशिल विभिन्न १३ राजनीतिक दलहरुले शुक्रबार संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेका हुन् । दलहरुले धरानमा देखा परेको धार्मिक, साँस्कृतिक विवादका बिषयहरुलाई सर्वपक्षीय, सर्वदली ...
धरान: धरानको धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न शुक्रबार सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ । नागरिक अगुवा, पुर्वजनप्रतिनिधि एवं राजनीतिक दलहरुको आह्वानमा शुक्रबार दिउँसो सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको हो । झरीको बीचमा पनि निस्किएको र्याली भानुचोकमा पुगेर काण ...
धरान: घण्टाघरबाट निकालिएका ज्यालादारीमा कार्यरत दुई मजदुरलाई पुर्नवहाली गर्न माग गर्दै संयुक्त ट्रेड युनियन संघर्ष समिति गठन गरिएको छ । मेयर हर्क साम्पाङलाई एक साताको अल्टिमेटम दिदै ज्ञापन पत्र बुझाए पनि वेवास्ता गरेको भन्दै ट्रेड युनियनहरुले संघर्ष समिति गठन गरेका हुन् । संघर्ष समिति शम्सेर वर्देवा ...
धरान: डेंगु महामारी कम नभएपछि नेकपा एमाले धरानले लार्भा सर्च एण्ड डिष्ट्रोय अभियान शुरु गरेको छ । शुक्रबार धरानको वडा नं ८ स्थित सभागृहबाट एमाले धरानले अभियान शुरु गरेको हो । पहिलो चरणमा वडा ८ र १९ मा लार्भा सर्च एण्ड डिष्ट्रोयसँगै स्प्रे अभियान गरिने एमाले धरानका सचिव राजेन्द्र राईले जानकारी दिए । ...
धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले धरानमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् । मन्त्री राईले बिहिबार सुनसरी उद्योग वाणिज्य संघमा आयोतिज कार्यक्रमलाई सम्बोधन गर्दै सद्भाव विथोल्ने कार्यहरु सबैले मिलेर निरुत्साहित गर्न पनि आग्रह गरे । लोकतन्त्रमा अधिकार माग्ने ...
धरान: डेंगु महामारीसँग जुधिरहेको धरान उपमहानगरपालिकालाई नेपाली कांग्रेस धरान उपमहानगर कमिटीले परीक्षण किट तथा औषधी सहयोग गरेको छ । उक्त औषधी सोमबार उपमहानगरपालिका परिसरमा स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहित कर्मचारीहरुलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस धरानका सभा ...
धरान: कोशी प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेका कांग्रेसका सांसद इस्राइल मन्सुरले पनि मतदान प्रक्रियामा भाग लिएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । बैठकको अध्यक्षता गरिरहेका मन्सुरीले नै मतदान प्रक्रियामा भाग लिएपछि एमालेले नाराबाजी पनि गरेका थिए । तर, मन्सुरीले नाराबाजीकै बीच मुख्य ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन (आज) उपसभामुख सृर्जना दनुवार स्वास्थ्य समस्या देखाउदै राजधानी काठमाण्डौं गएपछि सरकार संकटमा परेको छ । स्वास्थ्य समस्या देखाएर उपसभामुख दनुवार काठमाण्डौं गएपछि थापा नेतृत्वको गठबन्धन सरकार संकटमा परेको छ । प्रदेशसभा बैठकमा सभामुख र उ ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले संघीय स्वास्थ्य मन्त्रालयमा पुगेर डेंगुका विरामीहरुलाई उपचारमा आवश्यक पर्ने औषधी सामग्रीहरु माग गरेका छन् । उपमेयर बेघाले आज मन्त्रालयमा निमित्त सचिव डा.टंक बाह्रकोटीलाई आवश्यक पर्ने औषधी तथा सामग्रीहरुको लिष्ट बुझाउदै उपलब्ध गराउन माग गरेका हु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित