राजनीति

    Showing 2,021-2,030 of 2,141 items.
  • भारतबाट स्वदेश फर्केकाको निगरानी गर्दै प्रदेश सरकार

    विराटनगरः प्रदेश एक सरकारले भारतीय भुमिबाट नेपाल प्रवेश गरेका नागरिकको निगरानी बढाएको छ भने सतर्कताका लागि स्थानीय सरकारलाई चनाखो रहन भनेको छ । सरकारले तेस्रो मुलुकबाट आएका प्रदेशका नागरिकको लगत राखिसकेको पनि जनाएको छ । यस्तै, भारतको सीमा नाकाबाट स्वदेश छिरेका नागरिकको अवस्था बुुझ्न र सीमा पार रहेक ...

    • प्रकाशित मितिः चैत २५, २०७६
    • 605 पटक पढिएको
    • क्लिक धरान
  • धरान उपमहानगरले वीपीमा राहत मागेकोबारे कांग्रेस नेता एवं सांसद मिन विश्वकर्माले भने,'निर्णय तत्काल सच्याऊ'

    धरान:राहत कोषको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी, डाक्टर एवं कर्मचारीसँग आर्थिक सहयोग मागिएको पत्र बाहिरिएपछि पक्ष, विपक्षमा चलिरहेको वहसमा कांग्रेसका नेता, पुर्वमन्त्री एवं सांसद मिन विश्वकर्मा पनि होमिएका छन् । वीपी प्रतिष्ठानलाई पठाएको पत्र फेसबुकमा राख्दै नेता विश्वकर् ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 2,729 पटक पढिएको
    • क्लिक धरान
  • वीपीसँग राहत कोषको लागि तलब मागेको पत्र बाहिरिए पछि धरानका मेयरको तीब्र आलोचना(पत्रसहित)

    धरान: कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा पदाधिकारी, डाक्टर र कर्मचारीहरुको तलब जम्मा गर्न भन्दै धरान उपमहानगरपालिकाका मेयरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पठाएको पत्र बाहिरिएको छ। मेयर तिलक राईले हस्ताक्षर गरेको उक्त पत्र बाहिरिएसँगै तीब्र आलोचना भइरहेको छ । मेयर राईले चैत २ ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 11,301 पटक पढिएको
    • क्लिक धरान
  • धरानका जनप्रतिनिधिले कोषमा दिए साढे ७ लाख

    धरान: कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा धरानका जनप्रतिनिधिहरुले पनि १५ दिनको सेवा सुविधावापत रकम जम्मा गरेका छन् । कार्यपालिका बैठकले कोषमा सबै जनप्रतिनिधिहरुको १५ दिनको सेवासुविधा जम्मा गर्ने निर्णय गरेका थिए । सोही निर्णयअनुसार ७ लाख ५७ हजार रुपैया कोषमा सहयोग प्राप्त भएको उपमहानगरपालिकाले ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 1,275 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकका जनतालाई राजनीतिक दलको आह्वान,‘लकडाउन पुर्णपालना गरौं’

    विराटनगर: लकडाउनको पुर्णपालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्न चार बुँदे निर्णय गरेका छन् । राजनीतिक दलहरुले बैठक बसेर लकडाउनबाट उत्पन्न परिस्थितिबारे चार बुँदे निर्णय गरेका हुन् । दलहरुको बैठकले सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालहरुबाट प्राप्त हुने स ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 881 पटक पढिएको
    • क्लिक धरान
  • डेढ सय परिवारलाई युवा संघद्धारा राहत वितरण

    धरान: लकडाउनले समस्यामा परेका विपन्न परिवारहरुलाई राष्ट्रिय युवा संघ सुनसरी र नेकपा १६ नम्बर वडा कमिटिले राहत वितरण गरेको छ । १६ नं वडा कार्यालयसँग सहकार्य गरेर संघ र नेकपाले शनिवार राहत वितरण गरेको हो । धरान १६ नम्बर वडास्थित नौलो वस्ती, गैरी गाउँ, गणतन्त्र वस्ति र अन्य चोकका गरि एक सय ५० घर परिवा ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 1,102 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानको विभिन्न वडामा पुग्यो राहत, लगत भन्दा थोरै आएपछि वडालाई वितरणमा समस्या (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाले शनिबार ३ हजार अतिविपन्न परिवारको लागि विभिन्न १३ वटा वडा कार्यालयमा खाद्यान्न राहत सामग्री पठाएको छ । माग अत्यधिक भएपनि उपमहानगरपालिकाले भने पहिलो चरणमा ३ हजार अतिविपन्न परिवारको लागि मात्र राहत सामग्री पठाएको हो । लतग संकलन गरिएको भन्दा थोरै परिवारको लागि मात्र राहत आएप ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 2,418 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा र युवा संघद्धारा वडा १६ लाई राहत सहयोग

    धरान: लकडाउनले समस्यामा परेका परिवारहरुको लागि नेकपा १६ नम्बर वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल सुनसरीले खाद्यान्न सहयोग गरेको छ । दुवै संगठनले शनिवार संयुक्तरुपमा १६ नम्बर वडा कमिटिलाई सहयोग हस्तान्तरण गरेको थियो । वडा कार्यालयलाई २५ केजीको १५ बोरा चामल हस्तान्तरण गरेको हो । नेकपा १६ न. वडा कमि ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 1,444 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • नेकपा धरानले फुड बैंकमा दियो २५ सय किलो चामल

    धरान: लकडाउनले समस्यामा परेका सर्वसाधारणहरुलाई राहत स्वरुप नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरानले खाद्यान्न सहयोग गरेको छ । आज सभागृहस्थित धरान उपमहानगरपालिकाको फुड बैंकको भण्डारणमा नेकपा नेतृत्वले खाद्यान्न हस्तान्तरण गरेको हो । नेकपा धरानका अध्यक्ष नारायण सुवेदीका अनुसार २५ सय केजी चामल र २ बोरा न ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 1,241 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वमेयर मनोज मेन्याङ्बो भन्छन्,'समर्थकलाई नच्याप्ने हो भने राहत लिनेहरु कम हुन्छ' (भिडियोसहित)

    धरान: आज धरान उपमहानगरपालिकाले विभिन्न वडाका अतिविपन्न ३ हजार परिवारलाई राहत वितरण गर्दैछ । अतिविपन्न परिवारको नामावली भने त्यो संख्या भन्दा दोब्बर छ । वडामा रहेको टोल विकास संस्थाले लगत लिएर उपमहागनरपालिकामा अतिविपन्न परिवारको लगत पठाएको छ । ती लगतमा भएका सबै अतिविपन्न परिवार नै हुन् कि होइनन् भन् ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 2,874 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित