धरान: लामो रस्साकस्सी पछि धरानको १३ औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । धरान १० स्थित सैनिक भवनमा सोमबार बसेको नगर सभाको दोस्रो बैठकले संशोधित नीति तथा कार्यक्रमसँगै आर्थिक विधेयक र विनियोजन विधेयक पारित गरेको हो । नगर सभाअघि बिहान बसेको ...
धरान: धरानको कार्यपालिका बैठकबाट आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयक पारित भएको छ । आज बिहान बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र विनियोजन विधेयक पारित गरेको हो । असार १० गते नै नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा केही सदस्यहरुले सुझाव पेश गर्दै संशोधन गर ...
धरान: असार १० गते उद्घाटन भएर स्थगित गरिएको धरानको १३ औं नगरसभामा असार २१ गते बस्ने मिति तोकिएको थियो । उक्त नगरसभामा नीति तथा कार्यक्रम र १ अर्ब ७१ करोडको बजेट पेश गरिएको भएपनि कार्यपालिका बैठकबाट नै वडाको सिलिङ, बिषयगत समितिको ब्रेकडाउनलगायत पारित भएको थिएन । नगरसभा उद्घाटनमा ३ जना नगरसभा सदस्यहरु ...
धरान: सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भएकोले वदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले वारेसमार्फत शुक्रबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गरा ...
धरान: नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणसँगै थापाले तीन सदस्यीय मन्त्रिपरिषद पनि गठन गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीका कमल जबेगु र नेपा ...
धरान: प्रदेशका सभामुख बाबुराम गौतमसहितको समर्थनमा दाबी प्रस्तुत गरेपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) वमोजिम बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको यो धारामा दुई ...
धरान: मेयर हर्क साम्पाङ खानेपानी बोर्डको अध्यक्ष नभएको, बैठक विना आफुखुशी निर्णय गरेर काम गरेको भन्दै दायर भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले आज (बुधबार) रिट निवेदनमा अन्तरिम आदेश नदिएपछि मेयर साम्पाङलाई बोर्ड अध्यक्षकोरुपमा काम गर्ने बाटो पनि खुलेको ...
धरान: धरान र इटहरी उपमहानगरपालिकाको सिमा विवाद मिलाउन जिल्ला समन्वय समितिले एक समिति गठन गर्ने भएको छ । जिल्ला समन्वय समितिका सभापति राजन मेहताले अन्तरिकरुपमा गृहकार्य भइरहेको र समाधान गर्न समिति गठन गर्ने जानकारी दिएका हुन् । उनका अनुसार साविक हाँसपोशा गाविस हुदादेखिकै सिमा क्षेत्र अध्ययन भइरह ...
धरान: आफ्नो सिमा क्षेत्र प्रारम्भ भएको दाबीसहित धरान उपमहानगरपालिकाले पानीपिया क्षेत्रमा राखेको बोर्डलाई इटहरी उपमहानगरपालिकाले हटाएको छ । सोमबार बिहान धरानका मेयर हर्क साम्पाङको निर्देशनमा नगर प्रहरीले पानीपियामा सिमा प्रारम्भ भएको बोर्ड राखेको थियो । केही समयपछि इटहरीको टोली आएर उक्त बोर्डलाई हटाए ...
धरान: धरान उपमहानगरपालिकाले छिमेकी इटहरी उपमहागरपालिकासँगको सिमा क्षेत्र पानीपियामा फेरि सिमा प्रारम्भ बोर्ड राखेको छ । मेयर हर्क साम्पाङको निर्देशन वमोजिम सोमबार बिहान नगर प्रहरीले पानीपियामा पुगेर सिमा प्रारम्भ भएको बोर्ड राखेको हो । नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको नगर प्रहरीले ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित