धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले गठबन्धनका उम्मेद्वार किशोर राई भन्दा २१८५ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार शनिबार बिहान साढे १० बजेसम्म ४५ हजार १९५ मत गणना भइसकेको छ । त्यसमध्ये चुनाव चिह्न लौरो भएका साम्पाङले १४ हजार ...
धरान: धरानको वडा नं १३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मतगणना सम्पन्न हुँदा एमालेबाट वडाअध्यक्षमा नेत्रप्रसाद काफ्ले ३७८ मतअन्तरले निवार्चित भएका छन् । उनले १५७३ मत प्राप्त गरेर निवार्चित भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका पेम्बा तामांगले ११९५ मत प्राप्त गरेका छन् । वडाअध्यक्ष क ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका उम्मेद्वारले पाएको मतभन्दा कम घोषणा भएको भन्दै विरोध जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले वडा नं ११ को मत घोषणा गर्दा मञ्चले पाएको भन्दा कम घोषणा गरेको भन्दै मतगणना स्थगित गर्न र रि काउन्टिङ गर्न माग गरेको छ । निर्वाचन अधिकृतको ...
धरान: धरानको वडा नं २० को मतपत्र विवाद अझै सुल्झन सकेको छैन । यो प्रकरणमा नेपाली कांग्रेस एक्लिएको छ भने अन्य तीन दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले एक ठाउँमा उभिएको छ । बुधबार वडा २० को मतगणना भइरहदा १८ वटा मतपत्र मतदान अधिकृतको दस्तखत नभएको भेटिएको थियो । ती मतपत्र कानुनत ...
धरान: नेकपा एमालेकी नेतृ एवं मेयर उम्मेद्वार मञ्जु भण्डारीको गृह वडा हो, धरान १५ । जो कोहीलाई पनि आफ्नो वडाबाट धेरै मत आउने अपेक्षा गरिन्छ । तर, बैशाख ३० गतेको निर्वाचन मतपरिणाम आउदै गर्दा उम्मेद्वार भण्डारीको लागि आफ्नै वडाको पनि प्रारम्भिक मतपरिणाम निराशाजनक छ । निर्वाचन अधिकृतको कार्यालयले ...
धरान: धरानमा पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वडामा चुनाव जितेको छ । निर्वाचन अघि मात्र नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गरेर वडाअध्यक्षमा उठेका कृष्णप्रसाद भटट्राई वडाअध्यक्षमा निवार्चित भएका हुन् । उनले ९०५ मत प्राप्त गरेर वडाध्यक्षमा निवार्चित भएका छन् । उनी २०७४ सालम ...
धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले गठबन्धनका उम्मेद्वार किशोर राईलाई १२९७ मतको फराकिलो अन्तरले पछि छोडेका छन् । शुक्रबार दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९ हजार ३५७ मतगणनाको नतिजा अनुसार उनले १२ हजार १५ मत प्राप्त गरिसकेका छन् । गठबन्धनका उम्मेद्वार किशोर राईले १० हजार ७१८ मत प्र ...
धरान: धरानमा ३७ हजार बढी मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङलाई ११ हजार बढी मत प्राप्त भएको छ । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान साढे ९ बजेसम्म ३७ हजार ९५७ मत गणना भएको जानकारी दिएको छ । यो मतगणना हुँदासम्म स्वतन्त्र उम्मेद्वार साम्पाङले ११ हजार ४८० मत प्राप्त गरेक ...
धरान: धरानको ३२ हजार बढी मतगणना सकिदा मेयरमा हर्क साम्पाङ ९४२ मतले अग्रता कायम गरेका छन् । बिहिबार राती ११ बजेसम्म भएको मतगणनाको नतिजा सार्वजनिक हुँदा मेयरमा उनले गठबन्धनका उम्मेद्वार किशोर राईलाई फराकिलो मतान्तरले पछि पारेका छन् । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार साम्पाङले ९९५० मत प्राप्त ग ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राई र वहालवाला ७ जना वडाअध्यक्षको कार्यकाल पनि सकिएको छ । कानुनीरुपमा जेठ ५ गते मध्यराती १२ बजे स्थानीय तहमा निवार्चित जनप्रतिनिधिहरुको कार्यकाल सकिने भएपछि दिउँसो मेयर राईसहित वडाअध्यक्षहरुले विदाई लिएका छन् । स्थानीय तह निर्वाचनको मतदान भएर मतगणना पनि जारी रहे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित