धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ १४ मतले अग्रता लिएका छन् । वडा नं १९ को पछिल्लो २ हजार मतगणनाको नतिजा सार्वजनिक हुँदा स्वतन्त्र उम्मेद्वार साम्पाङले गठबन्धनका उम्मेद्वार किशोर राईलाई १४ मतले पछि पारेका हुन् । दिउँसो सवा २ बजेसम्मको मतगणना नतिजा अनुसार साम्पाङले ८१४० मत प्राप्त ...
धरान:धरानको वडा नं १२ को प्रारम्भिक ३ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन अधिकृतका अनुसार ३ सय मतगणना हुँदा मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले १०६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ८३ मत प्राप्त गरेका छन् । एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ६९ मत प्राप ...
धरान: धरान उपमहानगरपालिकाको निर्वाचन मतपरिणाम रोचक मोडमा पुगेको छ । गणनाको शुरुवाती दिनदेखि अग्रता कामय गरिरहेका गठबन्धनबाट मेयर उम्मेद्वार किशोर राई र स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङबीचको मतान्तर मात्र २२ मतको छ । निर्वाचन अधिकृतको कार्यालयले आज (बुधबार) बिहान साढे ११ बजेसम्म २७ हजार ९६६ मत ...
धरान: धरानको वडा नं १८ मा नेपाली कांग्रेसको प्यानल निवार्चित भएको छ । वडा १८ को वडाअध्यक्षमा नेपाली कांग्रेसबाट नरेन्द्रकुमार राई (प्रविण) निवार्चित भएका छन् । उनी वडाअध्यक्षमा दोहोरिएका हुन् । उनले २०७४ मा एमाले गढ भत्काउदै कांग्रेसलाई विजयी गराएका थिए । दोस्रो पटक निवार्चित हुने क्रममा उनले ...
धरान: धरानको वडा नं १० मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न हुँदा वडाअध्यक्षमा एमालेका उम्मेद्वार ३८ बर्षीय विवेक राई विजयी भएका छन् । उनले ९२४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी रुपा राईले ५६७ मत प्राप्त गरेकी छिन् । यस्तै, एमालेब ...
धरान: धरान उपमहानगरापालिकामा बुधबार बिहान ८ बजेसम्म २६ हजार ८४२ मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त मतगणना सकिदा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईको अग्रता कायमै छ । तर, उनलाई पछ्याईरहेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले मतअन्तर घटाउदै लगेका छन् । साम्पाङभन्दा गठ ...
धरान: धरानमा मंगलबार राती साढे १० बजेसम्म २२ हजार ७५३ मतगणना सकिदा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईको अग्रता कायमै छ ।राईले अग्रता कायम राखेपनि स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले मतान्तर भने घटाएका छन् । गठबन्धन उम्मेद्वार राईले ६५३५ मत प्राप्त गरेका छन् भने साम्पाङले ५९६५ मत प्राप्त गरेका छन् । ...
धरान: धरानको वडा नं ९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । मंगलबार राती सम्पन्न गतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसबाट वडाअध्यक्षमा रुपेश आचार्य ८९७ मत ल्याएर निवार्चित भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वार शिवकुमार राईलाई ३५१ मतान्तरले पराजित गरे । राईले ५४६ ...
धरान: धरानमा सोमबार राती साढे ७ बजेसम्म २१ हजार ९८४ मतगणना सकिएको छ । तीन दिनदेखि जारी मतगणनामा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । उनले ६ हजार ३०३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ५७०७ मत प्राप्त गरेका छन् । गठबन्धनका राई स्वतन्त्र उम्मेद्व ...
धरान: धरानको वडा नं ९ मा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । साँझ ६ बजेसम्मको मतगणनाको अपडेट अनुसार वडा अध्यक्षमा कांग्रेसका उम्मेद्वार रुपेश आचार्य ७०८ मतका साथ अग्रता कायम राखेका छन् । वडाअध्यक्षमा एमालेका उम्मेद्वार शिवकुमार राईले ४४१ मत प्राप्त गरेका छन् । यसैगरि, १३ स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित