धरान: धरानमा जारी मतगणनामा १ हजार मतको परिणाम सार्वजनिक भएको छ । वडा नं १, २ र ३ को कुल एक हजार मतगणनाको नतिजा सार्वजनिक हुँदा लोकतान्त्रिक बाम गठबन्धनबाट मेयर र उपमेयर पदका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । एक हजार मत गणना सकिदा गठबन्धनका मेयर पदका उम्मेद्वार किशोर राईले ३६९ मत पाएका छन् ...
धरान: धरानमा जारी मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धन अगाडि रहेको छ । वडा नं १, २ र ३ को प्रारम्भिक सय सय मतको नतिजा सार्वजनिक भएको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार कुल ३ सय मतको नतिजा सार्वजनिक हुँदा गठबन्धनबाट मेयरका उम्मेद्वार किसो ...
धरान: धरानमा शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शुरु भएको छ । धरान १२ पब्लिक माविको प्राविधिक भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा १० बजेर ४० मिनेटमा मतगणना कार्य शुरु भएको हो । वडा नं १ को मतपेटिका खोलेर मतणना कार्यलाई शुरुवात गरिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकार ...
धरान: शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा धरानमा कुल ६२ हजार ८९७ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरानमा ६२ हजार ८९७ खसेको हो । धरानमा कुल मतदाता संख्या १ लाख ३२४ रहेको छ । यो यो ६२.६९ प्रतिशत हो । यसअघि जिल्ला प्रशासनले उपलब्ध गराएको विवरण गलत ...
धरान: शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुनसरीमा ७१ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराएको विवरण अनुसार १२ स्थानीय तहमा कुल ७१ प्रतिशत मत खसेको हो । प्रशासनका अुनसार सुनसरीमा कुल मतदाता ५ लाख ३४ हजार ७६५ रहेका छन् । शुक्रबार भएको निर्वाचनमा ३ लाख ७९ हजार ...
धरान : धरानमा शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबार बिहानदेखि मात्र हुने भएको छ । धरानस्थित निर्वाचन अधिकृत पुष्करराज नेपालले शुक्रबार रातीसम्म मतपेटिका संकलन गरेर सुरक्षित भण्डारण गर्ने कार्य जारी रहने भएकोले शनिबार बिहानदेखि मात्र मतगणना कार्य शुरु हुने जानकारी दिए । ...
धरान: शुक्रबार देशभर भएको स्थानीय तह निर्वाचनमा धरानमा शान्तिपुर्णरुपमा मतदान सम्पन्न भएको छ । धरानमा ६५ प्रतिशत हाराहारी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार मतदान केन्द्रहरुबाट खसेको मतसंख्या संकलन कार्य भइरहेको बताए । अहिले मतदान केन्द्रहरुबाट मतपे ...
धरान: स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न धरानसहित देशभर मतदान जारी छ । धरानमा लोकतान्त्रिक बाम गठबन्धन र प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेका उम्मेद्वारहरुले मतदान गरेका छन् । गठबन्धनबाट मेयरमा उम्मेद्वार रहेका कांग्रेसका किशोर राईले धरान १२ पब्लिक माविस्थित मतदान केन्द्रबाट मतदान गरेका छ ...
धरान: स्थानीय तहमा जनप्रतिनिधि छान्न मतदान शुरु भएको छ । २०७४ मा निवार्चित जनप्रतिनिधिहरुको ५ बर्षे कार्यकाल पुरा हुन लागेपछि आज देशभरका स्थानीय तहमा एकैचोटी मतदान भइरहेको हो । धरानमा पनि बिहान ७ बजेदेखि नै मतदान शुरु भइसकेको छ । धरानमा २८ वटा मतदानस्थल र १०७ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ...
धरान: स्थानीय तह निर्वाचन शुक्रबार (बैशाख ३० ) गते देशभर हुदैछ । शुक्रबार बिहान ७ बजदेखि मतदान शुरु गर्ने सबै तयारी पुरा भइसकेको छ । यसपाली सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा र नकेपा एकीकृत समाजवादीले देशको अधिकांश ठाउँमा चुनावी गठबन्धन गरेका छन् । धरानमा पनि मेयर र उपमेयरमा ४ दलीय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित