धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सुनसरी जिल्लाको १२ स्थानीय तहमा ३ हजार १ सय भन्दा बढी उम्मेद्वारहरुले विभिन्न पदमा उम्मेद्वारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उम्मेद्वारको अन्तिम नामावली विवरण अनुसार सुनसरीमा कुल ३ हजार १ सय ९६ जना उम्मेद्वार छन् । ती मध्ये सबैभन्दा ...
धरान: आफ्नै पार्टी नेकपा एमालेको निर्णय विपरीत मेयरका उम्मेद्वारविरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका रत्न कटवालले चुनाव चिह्न पानीको धारा पाएका छन् । बैशाख ३० गतेको निर्वाचनको लागि उनले वडा नं ९ को वडाअध्यक्ष पदबाट राजिनामा दिएर मेयर पदमा उम्मेद्वारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट उनले पनि ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा लागि मेयरमा उम्मेद्वारी दिएका हर्कराज राई (साम्पाङ)ले चुनाव चिह्न लौरो (लाठी) पाएका छन् । धरान १२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज (शनिबार) स्वतन्त्र उम्मेद्वारहरुलाई चुनाव चिह्न वितरणको क्रममा साम्पाङले लौरो पाएका हुन् । अल्फावेटिकल अनुसार चुनाव चिह्न ...
धरान: मेयर र उपमेयरमा मात्र चुनावी गठबन्धन गरेको ३ दलबीच धरानमा पुनः १४ वटा वडामा गठबन्धन बनेको छ । वडामा मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेर आ आफ्नै पार्टीबाट उम्मेद्वार मनोनयन दर्ता गराएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वडामा पनि गठबन्धन गर्ने समझदारी बनेको ...
धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका २ जना मेयरसहित दुई दर्जनले उम्मेद्वारी फिर्ता लिएका छन् । धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ जना मेयर, १ जना उपमेयर, ९ जना वडाअध्यक्ष र १२ जना वडा सदस्यहरुले उम्मेद्वारी फिर्ता लिएका छन् । निर्वाधन अधिकृत पुष्क ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज (शुक्रबार) बसेको बैठकले केही बाधाअड्काउ फुकाउने लगायतका निर्णयहरू गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ । प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व् ...
धरान: धरानका मेयर तिलक राईले आफु गठबन्धनका उम्मेद्वारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताएका छन् । सोमबार उम्मेद्वार मनोनयन दर्ताको क्रममा गठबन्धनबाट मेयर उम्मेद्वार किसोर राई र उपमेयर अइन्द्र बेघालाई शुभकामना दिदै यस्तो बताएका हुन् । उनले आफु उम्मेद्वारका आकांक्षी भएपनि पार्टीको निर्णय स्वीकार ...
धरान: २०७४ सालमा धरानको वडा नं ९ मा नेकपा एमालेबाट वडाअध्यक्ष जितेको रत्नबहादुर कटवालले मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । वडाअध्यक्षबाट आइतबार नै राजिनामा दिएका कटवालले आज (सोमबार) मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनले पार्टीको निर्णय विपरीत गएर उम्मेद्वारी दिएकाले उनलाई कारबाह ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज पनि उम्मेद्वारी मनोनयन दर्ता भइरहेको छ । धरानमा पनि सत्ता गठबन्धन दल, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपासहितका दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ । हिजो पहिलो दिन साना तथा स्वतन्त्र उम्मेद्वार ...
धरान: गठबन्धनबाट धरानको उपमेयरमा माओवादी केन्द्रले अइन्द्र बिक्रम बेघालाई उम्मेद्वार बनाएको छ । गठबन्धनको भागवण्डामा धरानको मेयर कांग्रेसले पाएको छ भने उपमेयर माओवादी केन्द्रले पाएको छ । आज उम्मेद्वारीको अन्तिम दिन माओवादी केन्द्रले बेघालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित