विराटनगर: बिहिबार १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाउँपालिका ३ कोशी राजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घट ...
धरान: आज असोज १ गते विश्वकर्मा पूजा । धरानको तीनकुनेस्थित कोशी राजमार्गसँगै निर्माण भएको विश्वकर्मा मन्दिर र शनि मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको घुँइचो छ । आज खास गरि कालिगडहरुले विश्वकर्माको पूजा आराधना गर्ने गर्छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मुर्ति एवं तस्बिरमा पूजा आराधाना ग ...
धरान: आजदेखि धरानको भानुचोकदेखि लक्ष्मी चोकसम्म वान वे (एकतर्फी) प्रणालीमार्फत सवारीसाधन आवतजावत गर्न थालिएको छ । तर यो प्रणाली सबै प्रकारको गाडीहरु नभै तत्कालको लागि ठुला र मझौला खालका गाडीहरुको हकमा मात्र यो लागु हुनेछ । बिहिबार धरान उपमहानगरपालिकामा उपप्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षता ...
धरान: करिब १० दिनअघि संखुवासभाको मादी नगरपालिका १ मा एकै परिवारका ६ जनाको हत्याकाण्डमा थप एक जना पक्राउ परेको हल्ला आज बिहान चल्यो । थप पक्राउ पर्नेमा यसअघि नै हत्या आरोपमा समातिएका लोकबहादुर कार्कीको भाई भएको विभिन्न सञ्चारमाध्यममा समाचारसमेत प्रकाशित भयो ।संखुवासभा प्रहरीले भने यो खबर सत्य नभएको ज ...
धरान: धरान उपमहानगरपालिकाको नगर कार्यपालिका बैठक शुरु भएको छ । यो बैठकले धरानमा विद्यालय सञ्चलान गर्ने बारे निर्णय गर्ने बताइएको छ । साथै, निजी तथा संस्थागत विद्यालयहरुको शुल्कबारे पनि बैठकको एजेण्डा रहेको छ । कार्यपालिका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणीराम राईले बैठक जारी रहेको र विभिन्न ...
धरान: धरानको मुख्य बजार क्षेत्रमा अत्यधिक सवारीसाधनको चाप तथा भिडभाडलाई कम गर्न वान वे गर्ने तयारी गरिएको छ । धरान उपमहानगरपालिकाले असोज १ गतेदेखि धरान वडा नं १३ लक्ष्मी चोकदेखि धरान १२ भानुचोकसम्म वान वे सञ्चालन गर्ने तयारी गरेको हो । यसैको तयारी स्वरुप उपमहानगरपालिकाले एक सुचना जारी गर्दै उक् ...
धरान: धरानबाट युवा राजनीति शुरु गरेर हाल काठमाण्डौ बस्दै आएका नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय नेता रुमेश भनिने रुसिल कटुवाल पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखाले उनलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कटवालको स्थायी घर धरान ९ हो । उनी हाल काठमाण्डौं महानग ...
धरानः किरात राई बान्तवा खिमले प्रदेश नं १ को सरकारी कामकाजी भाषाबारे सरोकारवालाहरुसँग छलफल नगरी निर्णय गरेको भन्दै आपत्ति प्रकट गरेको छ। खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती र मिडिया संयोजक सञ्जु राईले मंगलबार एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् । भाषामाथि राज्यले उत्पिडनमा पारिरहेको अवस ...
धरान: इटहरीका एक वडाअध्यक्षलाई धम्की दिएर पैसा माग्ने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी वडा नं १९ का वडाअध्यक्ष नारायण चौधरीलाई फोन गरि धम्की दिने र २० लाख माग गर्ने पक्राउ परेका हुन् । पक्राउ पर्ने झापाको दमक वडा नं १ का २४ बर्षीय पुण्यबहादुर श्रेष्ठ रहेका छन् । उ ...
धरान: संखुवासभाको मादी नगरपालिका १ मा एकै परिवारका ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले सार्वजनिक गरको छ । घटना भएको सातौं दिनमा आज प्रहरीले चैनपुरमा पत्रकार सम्मेलन गर्दै अभियुक्त २५ बर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेका हुन् । अभियुक्त कार्की मृतक तेजबहादुरका भतिजा हुन् । प्रदेश प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित