धरान: धरान उपमहानगरपालिकाले वडा नं २० स्थित वीपी तथा ओशो पार्क आसपासमा सञ्चालित खाजा पसल ५ दिनभित्र हटाउन सुचना जारी गरेको छ । उपमहानगरपालिकाको नगर प्रहरीहरुले बुधबार दिउँसो उक्त क्षेत्रको टहराहरु खाली गर्न भन्दै सुचना टाँसेका थिए । मेयर हर्क साम्पाङले त्यसक्षेत्रका खाजा पसलहरुलाई व्यवस्थित बन ...
धरान: धरानको वडा नं २० स्थित नमुना टोलमा केही दिनदेखि माया धराने नामको साबुन उद्योग खोल्न श्रमदान चलिरहेको छ । धरान उपमहानगरपालिकाले त्यसक्षेत्रलाई औद्योगिक ग्राम बनाउने प्रक्रिया शुरु गर्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङले साबुन उद्योग बनाउने योजना अघि सारेका हुन् । उपमहानगरले आफ्नै डोजर लगे ...
धरान: धरान उपमहागनरपालिकाले सडक मर्मत, निर्माण तथा फोहोर व्यवस्थापनलगायत विभिन्न काम आफै गर्नको लागि डोजर, रोलर र एउटा ट्याक्टर किनेको छ । एक करोड बजेटमा यी मेशिनहरु खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले जानकारी दिए । डोजर र ट्याक्टरको लागि गएको नगरसभाले नै बजेट विनियोजन गरेको ...
धरान: धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजन अन्तर्गतको जग्गामा निर्माण भइरहेको स्मार्ट बसपार्कको उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा प्रविधिकसहितको टोलीले अनुगमन गरेको छ । ठेकेदार कम्पनीले विभिन्न चरणमा सकिएको कामको भुक्तानीको लागी दाबी पेश गरेपछि अनुगमन समितिले स्थलगतरुपमा कामको अनुगमन गर ...
धरान: फोहोरलाई व्यवस्थापन गर्न धरानमा ल्याण्डफिल साइट निर्माण गरिने भएको छ । एसियाली विकास बैंक (एडिबि)ले सहरी वातावरण सुधार गर्ने लक्ष्य लिएर धरानमा फोहोर व्यवस्थापनको लागी व्यवस्थित ल्याण्डफिलसाइट बनाउन अध्ययन भइरहेको छ । एडिबिले सन् २०१८ मा नै पुर्वसम्भाव्यता अध्ययन गरिसकेको योजनाहरु मध्ये अहिले ...
धरान: निशाने दोभानमा निर्माण भइरहेको खानेपानी ट्यांकी सञ्चालनमा ल्याइएको छ । पुर्णरुपमा निर्माण कार्य नसकिए पनि ट्यांकी तयार भएकोले अनौपचारिकरुपमा सञ्चानलमा ल्याइएको हो । दुई दिनदेखि सोही ट्यांकीबाट स्वास्तिका चोकतर्फ पानी पठाइएको छ । अहिले पानी फिल्टर गर्ने सेन्डपिट निर्माण अन्तिम चरणमा पुगेक ...
धरान: तिहारमा सयपत्री फूलको व्यापार धेरै हुन्छ । धरानमा मात्रै तिहारमा एक करोड बढी सयपत्री फूलको कारोबार हुन्छ । धरान ४ वसन्तटारका अर्गानिक कृषि खेती अभियन्ता कृष्ण राईले धरान १३ स्थित कृषि बजारबाट तिहारमा मात्र करोड बढीको कारोबार हुने जानकारी गत बर्ष पाए । अर्गानिक तरकारी खेती गरेर देशमै नाम ...
धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज एकैदिन कुकुर तिहार र लक्ष्मी पूजा हो । आज लक्ष्मी पूजाको लागी घरमा सयपत्री फूलको मालाले सजाइन्छ भने साँझ घरघरमा लक्ष्मी पूजा हुन्छ । तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा चेली (दिदीबहिनी)हरुले मा ...
धरान: बराह ग्रुपको व्यवस्थापन तथा बराह सहकारीका सञ्चालक पक्षबीच १६ बुँदे सहमतिको खाकामा सहमति जुटेको छ । दुवै पक्षले उक्त सहमतिका बुँदाहरुमा हस्ताक्षर गरेर सार्वजनिक भने गरेको छैन । तर, स्थानीय सरकार (धरान उपमहानगरपालिका)मा दुवै पक्षले १६ बुँदामा भएको सम्झौता गर्न तयार भएको बताइसकेको छ । आज (श ...
धरान: बराह ग्रुपको धरान ८ स्थित बराह सपिङ मल शुक्रबारदेखि खुलेको छ । बराह सहकारी पीडित संघर्ष समितिले बराह संस्था जोगाउने र पीडितहरुको पैसा पनि डुब्न नदिन व्यापार, व्यवसाय गर्न दिने निष्कर्षमा पुगेसँगै शुक्रबारदेखि आंशिकरुपमा धरान ८ स्थित बराह सपिङ मल खुलेको हो । बराह ग्रुपका व्यवस्थापन पक्ष त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित