धरान: धरान उपमहानगरपालिकाले आन्तरिक आय बढाउनको लागि सम्भाव्यताहरुको अध्ययन गराउन विज्ञ परामर्शदाता नियुक्त गर्ने भएको छ । आज (बिहिबार) भएको कार्यपालिका बैठकले राजश्व सम्बन्धी विज्ञ परामर्शदाता नियुक्त गरी अध्ययन गराउने निर्णय गरेको हो । उपमहानगरपालिकाको आन्तरिक आय एकदमै न्युन भएकोले यसका सम्भाव ...
धरान: रानी विराटनगर इटहरी धरान सडक योजना अन्तर्गत धरानको बजार क्षेत्र भएर जाने सडक ६ लेन विस्तार गर्ने कि बाइपास गर्ने भन्ने बहस टुंगोमा पुगेको छैन । ६ लेन सडक विस्तार गरिदा बजार क्षेत्रमा अरबौंको भौतिक संरचना क्षति पुग्ने भएकोले बाइपास गर्नुपर्ने भन्दै पहल र सर्वे गरिए पनि त्यसले औपचारिकता पा ...
धरान: १२२ औं स्थापना दिवस मनाइरहेको धरान उपमहानगरपालिकाले बिहिबार समृद्धि ल्याउने बिषयक छलफल आयोजना गरेको थियो ।सुनसरी उद्योग वाणिज्य संघको संयोजनमा समृद्धिबारे भएको छलफलमा सुनसरीका १२ वटै स्थानीय तहका मेयर, उपमेयरहरुलाई निम्त्याइएको थियो । यस्तै, प्रदेश नं १ का प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । छ ...
धरान : धरान स्थापना दिवसको अवसर पारेर बुधबारदेखि तीन दिने धरान डे (धरान उत्सव) मनाइदैछ । उत्सवको पहिलो दिन बुधबार (पुष २०) धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । उपमहानगरपालिकाले आज (मंगलबार) सुचना जारी गर्दै उद्घाटन समारोहका दिन विगतमा झैं सार्वजनिक विदा दिइएको जनाएको छ । पुष ११ गते ब ...
धरान: धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा तीन दिने धरान उत्सव मनाइने भएको छ । उपमहानगरपालिकाले बिहिबार पत्रकार सम्मेलन गर्दै पुष २०, २१ र २२ गते विविध कार्यक्रम गर्दै तीन दिन उत्सवन मनाउने जानकारी दिएको हो । उत्सव धरान १२ स्थित पब्लिक माविको खेल मैदानमा आयोजना हुने मेयर हर्क साम्पाङले ज ...
धरान:अंग्रेजी नयाँ बर्षलाई लक्षित गर्दै चर्चित पर्यटकीयस्थल भेडेटारमा यसपाली पनि तीन दिने फुड फेस्टिवल आयोजनाको तयारी भएको छ । होटल एशोसिएशन भेडेटारले यही पुष १६, १७ र १८ गते तीन दिन १० औं भेडेटार फुड फेस्टिवल आयोजना गर्न लागेको हो । आयोजक एशोसिएशनले शनिबार पत्रकार सम्मेलन गर्दै फेस्टिवलबारे जानकारी ...
धरान: निर्माण कार्य शुरु भएको ४ महिनामा निशाने खोला दोभानमा बनेको पानीट्यांकी धरान खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ । निशाने खोला खानेपानी ट्यांकी निर्माण समितिले बिहिबार ट्यांकी निर्माणस्थलमा कार्यक्रमको आयोजना गरि ट्यांकी बोर्डलाई हस्तान्तरण गरेको हो । निर्माण समितिले मेयर हर्क साम्पाङला ...
धरान: धरान उपमहानगरपालिकाले वडा नं २० स्थित वीपी तथा ओशो पार्क आसपासमा सञ्चालित खाजा पसल ५ दिनभित्र हटाउन सुचना जारी गरेको छ । उपमहानगरपालिकाको नगर प्रहरीहरुले बुधबार दिउँसो उक्त क्षेत्रको टहराहरु खाली गर्न भन्दै सुचना टाँसेका थिए । मेयर हर्क साम्पाङले त्यसक्षेत्रका खाजा पसलहरुलाई व्यवस्थित बन ...
धरान: धरानको वडा नं २० स्थित नमुना टोलमा केही दिनदेखि माया धराने नामको साबुन उद्योग खोल्न श्रमदान चलिरहेको छ । धरान उपमहानगरपालिकाले त्यसक्षेत्रलाई औद्योगिक ग्राम बनाउने प्रक्रिया शुरु गर्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङले साबुन उद्योग बनाउने योजना अघि सारेका हुन् । उपमहानगरले आफ्नै डोजर लगे ...
धरान: धरान उपमहागनरपालिकाले सडक मर्मत, निर्माण तथा फोहोर व्यवस्थापनलगायत विभिन्न काम आफै गर्नको लागि डोजर, रोलर र एउटा ट्याक्टर किनेको छ । एक करोड बजेटमा यी मेशिनहरु खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले जानकारी दिए । डोजर र ट्याक्टरको लागि गएको नगरसभाले नै बजेट विनियोजन गरेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित