धरान: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी २०७९ बैशाख १५ गतेदेखि वचतकर्ताहरुलाई नगद भुक्तानी सेवा शुरुवात गर्ने भएको छ । बराह सहकारीले बिहिबार बराह किचनमा पत्रकार सम्मेलन गर्दे आफ्नो कारोबारलाई चुस्त दुरुस्त राख्दै सदस्यहरुलाई वर्गीकरणको आधारमा बैशाख १५ गतेदेखि नगद भुक्तानी गर्न ...
धरान: एकीकृत सहरी विकास आयोजनाअन्तर्गतको धरान खानेपानी परियोजनाको अवस्था अध्ययन गर्न एक समिति गठन गरिएको छ। सहरी विकास मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको हो । मेयर तिलक राईका अनुसार उक्त समितिले धरानको खानेपानी आयोजनाको अवस्थाबारे अध्ययन गर्नेछ । उनले भने, ५ सदस्यीय समिति बनेको छ । यो समितिले आयो ...
धरान: बराह ग्रुप अन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत २२ गतेदेखि वचतकर्ताहरुलाई नगद भुक्तानी गर्ने प्रतिवद्धता जनाउदै चैत १ गते एक सुचना जारी गरेको थियो । सोही सुचनाको आधारमा आज (चैत २२) धरान ८ स्थित बराह कम्प्लेक्समा नगद फिर्ता लिन वचतकर्ताहरु बिहानैदेखि जम्मा भए । तर, प्रतिवद्धता ...
धरान: धरानका मेयर तिलक राईले सहकारीबाट उठाएको पैसा सञ्चालक तथा कर्मचारीहरुले व्यक्तिगत प्रयोजनमा खर्च नगर्न सचेत गराएका छन् । आइतबार धरानमा ६५ औं सहकारी दिवस मनाउने क्रममा मेयर राईले सम्बोधनको क्रममा सहकारी संस्थाहरुलाई सचेत गराएका हुन् । पछिल्लो समय केही सहकारीहरुबारे गुनासो बढीरहेको भन्दै उनले नाफ ...
इटहरी: इटहरीमा आधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । केन्द्र सञ्चालनमा आएसँगै इटहरीको फोहोर मैला व्यवस्थापनमा सहज हुने भएको छ । इटहरी वडा नम्वर १० मा निर्माण गरिएको केन्द्रको बिहिबार एमाले नेता एवं प्रदेश नं १ का पुर्वमुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका छन् । केन्द्र सञ्चालन ...
धरान: मदिरा व्यवसायीहरुले राज्यको नीति नियम मानेर कर तिरेर व्यवसाय गरे पनि राज्य आफुहरुप्रति नकरात्मक भएको गुनासो गरेका छन् । धरान मदिरा व्यवसायी संघको शनिबार आयोजित ८ औं साधारणसभाको उद्घाटन समारोहका अतिथि वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । राज्यको नीति नियम भित्र रहेर करसमेत तिरेका व्यवसायी ...
धरान: सोमबार बजार अनुगमन गर्ने भन्दै घरेलु तथा साना उद्योग कार्यालय इटहरीको टोली धरान आयो । अनुगमन गर्ने भएपछि धरान उपमहानगरपालिका, ईलाका प्रशासन, प्रहरी कार्यालय, उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघको टोली बजारमा निस्कियो । बजार अनुगमनको क्रममा व्यापारी र अनुगमन गर्ने निकायबीच विवाद हुनु ...
धरान: पेट्रोलियम पदार्थमा भारी मुल्यवृद्धि भएको छ । नेपाल आयल निगमको बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा ५ रुपैया बढाएको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैया बढेको हो । अब पेट्रोल खरिद गर्दा सर्वसाधारणले प्रतिलिटर खुद्रामा १५० रुपैया तिर्नुपर ...
इटहरी: इटहरी उपमहानगरपालिकामा कोल्डस्टोरसहित करोडौं लागतमा आधुनिक कृषि बजार निर्माण हुने भएको छ । नगर गौरवको सवैभन्दा ठूलो योजनाकोरुपमा रहेको कृषि बजार इटहरी ९ हाटखोलामा निर्माण हुनेछ । उक्त कृषि बजारको बिहिबार मेयर द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कृषि बजारको शिलान्यास गरेका छन् । वर ...
सङ्खुवासभा: सङ्खुवासभामा निर्माण हुने १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजना बारेमा सरोकारवाला निकायसँग छलफल भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको उपस्थितिमा आइतबार सङ्खुवासभाको खाँदवारीमा छलफल भएको हो । यो आयोजना नेपालकै सबैभन्दा ठुलो हो । प्रदे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित