धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले जोगवनी-किमाथांका सडकको मापदण्ड धरानमा नेकपा एमाले र नेपाली कांग्रेसले अलग अलग प्रस्ताव गरेकोप्रति असहमति जनाएको छ । मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बु र धरान अध्यक्ष सञ्जहाङ साँवासहितका नेताहरुले आइतबार धरानका मेयर ...
धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित तल्लो देउरालीमा हेल्थ करिडोर तथा रिङ रोड बनाउन पहल समिति गठन भएको छ। स्थानीयबासीहरुको भेलाले माओवादी केन्द्रका नेता फोक्वाहांग सुब्बा (चोत्लुङ)को संयोजकत्वमा २५ सदस्यीय सेउती अधेरी हेल्थ करिडोर पहल समिति गठन गरेको हो । समितिले हाललाई तल्लो देउरालीस्थित स ...
धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ६४ करोड बजेट बिनियोजन गरेको छ । चालु आर्थिक बर्षको भन्दा बजेट बृद्धी गर्दै नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बजेट विनियोजन गरिएको हो । चालु आर्थिक बर्षका लागि महालक्ष्मी नगरले ६० ...
इटहरी: आगामी आर्थिक वर्ष २०७८/७९ को लागि इटहरी उपमहानगरपालिकाले २ अर्ब १७ करोड बढीको बजेट ल्याएको छ । इटहरी उपमहानगरको बिहिबार नवौं नगर सभामा उपप्रमुख लक्ष्मी गौतमले २ अर्ब १७ करोड ४५ लाख बराबरको अनुमानित बजेट पेश गरेकी हुन् । संघीय सामानिकरण अनुदानबाट ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदानबा ...
बेलबारी: बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट बिहीबार नगरसभामा प्रस्तुत गरेको छ । चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पूँजिगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको सभाका सभाअध्यक्ष ...
धरान: धरान उपमहानगरपालिकाको नवौं नगर सभा शुरु भएको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा निर्धारित समय भन्दा तीन घण्टा ढिला गरि नगरसभा शुरु भएको हो । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा नगरसभा शुरु भएको हो । नगरसभामा आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र ब ...
धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे सहमति हुन सकेको छैन । आज (बुधबार) बजेट, नीति तथा कार्यक्रम अनुमोदन गर्ने गरि बसेको कार्यपालिका बैठक बिहिबार पुनः १२ बजे बस्ने गरि टुंगिएको थियो । बैठकमा नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे छलफल भए पनि ...
धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभा भोली आह्वान गरिएको छ । उक्त नगरसभामा ल्याउन लागिएको बजेटबारे भने अझै सहमति जुटिसकेको छैन । कोभिडको कारण प्रभावित बजेटको तयारीबारे आजसम्म पनि माथापाच्ची भइरहेको छ। राजश्व परामर्श समितिको बैठक दिउँसो १२ बजेदेखि भइरहेको छ । दिउँसो ४ बजेदेखि बजेटकै बिषय ...
धरान: धरान उपमहानगरपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । मंगलबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० स्थित कोकाहा बहुउद्देशिय कृषि समूहका किसानलाई २ थान मिनी ट्रिलर हस्तान्तरण गरेका हुन् । मेयर राईले केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारले धेरै भन्दा धेरै लागत साझेदार ...
इटहरी: तँ चिता मात्रै म पुर्याउँछु भन्ने उखान ठ्याक्कै ब्यवहारमा लागु भएको छ इटहरीको कृषि–पशु पकेट क्षेत्रका किसानको जीवनमा । रैथानेजातका बाख्राले खासै आम्दानी नदिएर अवाक भएका किसानलाई इटहरी उपमहानगरपालिकाले उन्नत बोयरजातका बाख्रा बितरण गरेपछि पकेट क्षेत्रका किसानको सोच नै परिवर्तन भएको छ । बा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित