धरान: प्रदेश एक सरकारले आगामी आर्थिक बर्षमा कोभिड १९ महामारीबाट क्षति था नोक्सानी व्यहोर्नुपरेका किसानहरुको लागि ४५ करोड बराबरको राहत प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ । आज शुक्रबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो राहत प्याकेजको घोषणा गरेको हो । किसान परिवारलाई नोक्सा ...
विराटनगरः प्रदेश एकका प्रमुख सोमनाथ अधिकारीले सरकारले तय गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश एक संसदको आज बसेको बजेट अधिवेशनमा प्रदेश प्रमुख अधिकारीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७, ७८ को बजेटमा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ । अघिल्लो बजेटमा प्रदेश एक सरकारले कृषिला ...
धरान: धरानका मेयर तिलक राईले होटल तथा रेष्टुरेष्ट व्यवसायीहरुलाई स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर खाजा होम डेलिभरी गर्न उपमहानगरपालिकाले सहजीकरण गर्ने बताएका छन् । होटल एशोसिएशन अफ धरानका पदाधिकारीहरुसँगको छलफलमा मेयर राईले खाजा होम डेलिभरी गर्ने बिषयमा प्रहरी प्रशासनसँग पनि समन्वय गर्ने बताए । ...
धरान: लामो लकडाउनको कारण व्यापार व्यवसाय चौपट भएको भन्दै धरानका रेडिमेड कपडा तथा फेन्सि सप व्यवसायीहरुले पसल खोल्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले बुधबार दिउँसो धरान उपमहानगरपालिकामा पुगेर यस्तो माग गरेका हुन् । धरान रेडिमेड व्यापार संघका सचिव सन्दिप श्रेष्ठले लकडाउनको कारण पसल २ महिनाभन्दा बढी ...
धरान: होटल एशोसिएशन अफ धरानले होम डेलिभरी गर्न पाउनुपर्ने माग गरेको छ । एशोसिएशनको टोली यही माग लिएर धरान उपमहानगरपालिकामा पुगेका छन् । धरानका मेयर, उपमेयरसँग यो बिषयमा छलफल गरिने अध्यक्ष भट्टराईले बताए । उनका अनुसार सुरक्षाको नियम पालना गराएर खाजा होम डेलिभरीको व्यवस्था गर्न पाउनुपर्ने आफुहरुको प् ...
धरान: नदीजन्य पदार्थको उत्खनन् गर्न धरानको खोलाहरु ठेक्का लगाउदा हरेक बर्ष झमेला हुने गरेको छ । सेटिङमा न्युन रकममा ठेक्का लगाएको तथा ठेक्का लगाएको भन्दा बढी उत्खनन् गर्दा पनि उपमहानगरपालिका चुप बसेको जस्ता आरोप लाग्दै आएको हो । यसपाली भने खोला उत्खनन्मा धरान उपमहानगरपालिकाले नयाँ अभ्यास थाल्ने भएक ...
धरान: धरानको वडा नं ९ स्थित पुर्णपथ र वडा नं १० पुष्पलाल मार्ग जोड्न खहरे माथि बनेको फलामे पुल उद्घाटन गरिएको छ । एक कार्यक्रमबीच वडा नं ९ का अध्यक्ष रत्नबहादुर कटवालले हिजो यो पुलको उद्घाटन गरेका हुन् । स्थानीय रत्नबहादुर राना मगर र श्रीमति सरिता राना मगरले यो पुल निर्माण गरिदिएका हुन् । उनीहरुले ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले अर्थमन्त्री डा.युवराज खतिवडालाई ध्यानाकर्षण पत्र पठाउदै कर विवरण तथा कर बुझाउने म्याद थप गर्न आग्रह गरेको छ । संघका अध्यक्ष गिरीधारी सापकोटाले आज अर्थमन्त्री डा. खतिवडालाई ध्यानाकर्षण पत्र पठाउदै यस्तो आग्रह गरेका हुन् । आन्तरिक राजश्व विभागले जेठ २५ गतेदेखि ३२ सम् ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले बजारलाई तीन तहमा वर्गीकरण गरेर खोल्न प्रस्ताव गरेको छ । सोमबार विभिन्न वस्तुगत संघका प्रतिनिधि एवं जनप्रतिनिधिहरुसँगको छलफलमा संघले यस्तो प्रस्ताव गरेको हो । कार्यक्रममा संघका प्रजम उपाध्यक्ष शिवराज श्रेष्ठले बजार खोल्ने मोडालिटी प्रस्तुत गरेका थिए । उनले बज ...
धरान: धरानको महत्वपुर्ण योजना मानिएको सर्दु करिडोरको सामाजिक सर्वेक्षणको काम सुरु भएको छ । प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले सर्दु करिडोरको सामाजिक सर्वेक्षणको काम आज सोमबारदेखि सुरु गरेको हो । स्वीकृत भएको डिपिआर अनुसार एलाइन्मेट फिक्स गर्न करिडोरमा वाधा अवरोध भए नभएको सुनि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित