धरान: धरानमा जारी प्रथम मदन भण्डारी स्मृति महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब पनि फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा पटनाली फुटबल क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै फेयर क्लबले …
धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगितामा धरान लेडिज टिम फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा मंगलबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा धरान ४ फुटबल क्लबलाई ४–० को गोलअन्तरले पराजित गर्दै धरान लेडिज टिम उपाधि नजिक पुगेको हो …
धरान: कोशी प्रदेश खुल्ला बास्केटवल प्रतियोगिताको उपाधि सुनसरी बास्केटवल टिमले जितेको छ । सुनसरी लगातार छैटौं पटक च्याम्पियन भएको हो । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सुनसरीले इलाम …
धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघले तीन महिने ब्याडमिन्ट प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । संघको आयोजनामा शुक्रवारदेखि विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम शुरु भएको हो । धरान १३ स्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा प्रशिक्षण …
धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लब स्तरीय फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा धरान १३ स्पोर्टिङ क्लबलाई ३–० को गोलअन्तरले पराजित गर्दै फेयर क्लब सेमीफाइनल प्रवेश …
धरान: कोशी प्रदेश स्तरीय खुल्ला बास्केटवल प्रतियोगितामा उपाधिको लागि फाइनलमा आयोजक सुनसरी र इलामबीच भिडन्त हुने भएको छ । शनिवार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई सहजरुपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । सुनसरीले धनकुटालाई ६९–२५ को …
धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता धरानमा शुरु भएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लब आयोजक रहेको प्रतियोगिताको उद्घाटन शुक्रबार पुर्व संघीय सांसद जयकुमार राईले गरेका थिए । प्रतियोगिता धरान १६ स्थित …
धरान: कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगितामा धनकुटा र भोजपुर बास्केटवल टिम सेमिफाइनल प्रवेश गरेको छ। धरान १८ स्थित डिपो स्कुलको कोर्टमा शुक्रबार भएको खेलमा धनकुटाले उदयपुर बास्केटवल टिमलाई ५५–२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश …
धरान: कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा प्रतियोगिता शुरु भएको हो । धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा शुरु भएको प्रतियोगिताको …
धरान: धरानमा मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । धरान १५ स्थित होटल धरान किचनमा …