खेलकुद

    Showing 111-120 of 784 items.
  • ९ औ बास्टेकवल ट्यालेन्ट हन्ट सम्पन्नः इन्डोर कोर्टको स्तरोन्नति गर्ने प्रतिवद्धता

    धरान: ९ औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार समापन भएको छ ।कार्यक्रमका प्रमूख अतिथि एवं कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत (परशुराम) ले वास्केटवल खेल विकाससंगै समग्र खेलकुद विकासको लागि प्रदेश खेलकुद बोर्डबाट सक्दो सहयोग गर्ने बताए । खेलकुद बोर्डबाट हुन नसकेआ ...

    • प्रकाशित मितिः असार १२, २०८१
    • 795 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • धरान १९ को युवा जागृती क्लब जिल्ला बि डिभिजन नकआउट च्याम्पियन (भिडियो)

    धरान: सुनसरी जिल्ला बि डिभिजन नकआउट फुटबल प्रतियोगितामा धरान १९ स्थित युवा जागृती क्लब च्याम्पियन बनेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार भएको फाइनल खेलमा धरान १२ को मित्रमिलन क्लबलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै युवा जागृती बि डिभिजन च्याम्पियन बनेको हो । पहिलो ह ...

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • 2,255 पटक पढिएको
    • क्लिक धरान
  • दोस्रो छात्रा नकआउट फुटबल प्रतियोगितामा ज्वालामुखी मावि च्याम्पियन (भिडियो)

    धरान: धरान १७ पटनालीस्थित ज्वालामुखी मावि दोस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार सम्पन्न फाइनल खेलमा धरान १५ स्थित होलिल्याण्ड स्कुललाई २–० गोलअन्तरले हराउदै ज्वालामुखी च्याम्पियन बनेको हो । पहिला हाफको २५ औं मि ...

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 897 पटक पढिएको
    • क्लिक धरान
  • टप युनिभर्सल स्पोर्टस् मिट सुरु

    धरान: एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित टप युनिभर्सल एकेडेमीको बार्षिक स्पोर्टस मिट वुधवारदेखि औपचारिक रुपमा सुरु भएको छ ।धरान १६ स्थित इन्डोर बास्केटवल कोर्टमा वुधवार बास्केटवल खेलबाट उद्धघाटन गर्दै स्पोर्टस मिट २०८१ सुरु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण ...

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 758 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • एम्स एसइइ दौड प्रतियोगिता हुने

    धरान: एम्स क्रियटिभ ग्रुपको आयोजनामा जेष्ठ २६ गते शनिवार पहिलो एम्स एसइइ रन प्रतियोगिता हुने भएको छ ।एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर दौड प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।  आयोजक संस्था एम्स क्रीयटिभ ग्रुप (एसिजी) एम्स एकेडेमीका बिद्यार्थीहरुको सामाज ...

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 1,177 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • एन्फाले छनौट गरेका यु १३ फुटबल खेलाडीहरु सुनाखरीमा पढ्ने (भिडियो)

    धरान: अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनौट गरेको यु १३ फुटवल खेलाडीहरु धरान १२ स्थित सुनाखरी एकेडेमीमा अध्ययन गर्ने भएका छन् ।एन्फाले आगामी ४ बर्षको लागि कोशी प्रदेशका विभिन्न जिल्लाका ३० जना बाल खेलाडीहरु छनौट गरेको छ । ती खेलाडीहरुलाई धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा आवाससहित राखेर फुटबल प्रशि ...

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 2,052 पटक पढिएको
    • क्लिक धरान
  • धरानका उत्कृष्ट बर्ष खेलाडी र प्रशिक्षक अवार्ड क-कस्ले पाए ? (फोटो/भिडियो)

    धरान: धरानका उत्कृष्ट बर्ष खेलाडी तथा प्रशिक्षकलाई नगदसहित अवार्ड प्रदान गरिएको छ । धरान खेलकुद मञ्चले शुक्रबार धरान १५ स्थित होटल धरान किचनमा कार्यक्रम आयोजना गर्दै उत्कृष्ट बर्ष खेलाडी महिला र पुरुष तथा उत्कृष्ट बर्ष प्रशिक्षकलाई अवार्ड प्रदान गरेको हो । मञ्चले खेलाडीहरुलाई प्रोत्साहन गर्न र ...

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 1,253 पटक पढिएको
    • क्लिक धरान
  • धरानका उत्कृष्ट बर्ष खेलाडी र प्रशिक्षकलाई अवार्ड दिइने, मनोनयन सुची सार्वजनिक (भिडियो)

    धरान: खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले धरान खेलकुद मन्चले ‘स्पोर्टस अवार्ड’ प्रदान गर्ने भएको छ ।मन्चले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो पटक जेठ १८ गते धरानमा स्पोर्टस अवार्ड प्रदान गर्न लागेको जानकारी दिएको हो । मञ्चले उत्कृष्ट बर्ष खेलाडी महिला र पुरुष, उत्कृष्ट प्रशिक्षक एक ...

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 1,221 पटक पढिएको
    • क्लिक धरान
  • यति एफसीले जित्यो स्वर्णिम फुटसलको उपाधि

    धरान: दुई दिने स्वर्णिम वि क्याटोगरी सेभेन ए साइड इन्डोर फुटसल प्रतियोगिताको उपाधि यति फुटवल क्लवले चुमेको छ ।     सोमवार भएको फाइनल खेलमा यति एफसिले डर्वि एफसिलाई टाइव्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । निर्धारित समय सम्म दुवै तर्फ २–२ बराबरी गोल भएपछि खेल टाइव्रे ...

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 934 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • लागुऔषध त्यागेर समाजमा पुनःस्थापितहरुको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने

    धरान: लागुऔषध त्यागेर समाजमा पुनःस्थापित भएका युवायुवतीहरुले धरान पुनःस्थापित समुह गठन गरेका छन् । हालै मात्र संस्था दर्ता गरेका उनीहरुले अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएका छन् । धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै समुहल ...

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 1,375 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित