धरान: किरात संवत ५०८४ को अवसरमा तेस्रो यलो दोङ थ्री वाइ थ्री खुला महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ ।धरान बास्केटबल संघको आयोजना तथा किरात राई यायोक्खा सुनसरीको सहयोगमा उक्त प्रतियोगिता हुने भएको हो । किरात नयाँ वर्ष ५०८४ लाई भव्यताका साथ स्वागत गर्न पौष २८ गते धरानको भानुचोकमा उक्त प्रत ...
धरान: १२३ औ धरान डेको अवसरमा आयोजित इन्टर स्कुल छात्र छात्रा थ्री वाइ थ्री बास्केटबल प्रतियोगितामा २४ टिमले सहभागिता जनाउने भएको छ ।प्रतियोगिताको आइतबार ड्र मार्फत खेल तालिका पनि तयार गरिएको धरान उपमहानगरपालिकाले जनाएको छ।प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ १९ टिमले सहभागिता जनाएको छ । पुस ...
धरान: चर्चित बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबमा नेतृत्व हस्तान्तरण भएको छ । क्लबलाई लामो समय नेतृत्व गरेका अध्यक्ष किशोर राईले शनिबार छैटौं साधारणसभाबाट नेतृत्व हस्तान्तरण गरेका हुन् । क्लबका संस्थापक अध्यक्ष रहेका राईले यो दोस्रो पटक क्लबको नेतृत्व छोडेका हुन् । उनले नेतृत्व छोडे पनि ...
धरान: धरानमा यही पुष १९ र २० गते “धरान इन्टर कलेज फुटसल टुर्नामेन्ट २०८०” हुने भएको छ ।आयोजक हाम्रो फुटसलले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो । उक्त प्रतियोगितामा धरानका निजी तथा सामुदायिक कलेजका गरि करिब २५ टिमको सहभागिता रहने आयोजकको भनाई छ । प्रतियोगिताको विजेता ...
धरान: बुबाको पदचाप पछ्याउदै धरान १९ का सविन सापकोटा नेपालका व्यवसायिक गल्फ खेलाडी मात्र बनेनन्, अहिले जर्मनीमा गल्फ प्रशिक्षक छन् । गल्फ खेलबाट नै उनको परिचय बन्यो । डिसेम्बर अन्तिम साता बर्षेनी सुर्य नेपाल गल्फ टुर अन्तर्गत इष्टर्न ओपन गल्फ प्रतियोगिता आयोजना हुन्छ । यो बेला उनी उक्त प्रतियोगि ...
धरान: तेस्रो असोक बास्फोर बास्केटबल प्रतियोगितामा इमोर्टल क्लब च्याम्पियन बनेको छ । युथ क्लबको आयोजनामा शनिबार भएको फाइनल खेलमा ब्रदर्श क्लबलाई ७५-७१ अंकको झिनो अन्तरले पराजित गर्दै इमोर्टल च्याम्पियन बनेको हो । अत्यन्त्य प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो क्वाटरमा इमोर्टलले १९-११ अंकको अग्रता ...
धरान: धरान १७ स्थित एन्फा एकेडेमी र सप्तरंगी पार्क प्रवेश गर्ने मार्गमा निर्माण गरिएको प्रवेद्ध द्धार (गेट)को उद्घाटन गरिएको छ । एन्फाका केन्द्रीय अध्यक्ष पंकज नेम्बाङले बुधबार रेल्वे चोकस्थित एन्फा मार्ग प्रवेशस्थलमा निर्माण गरिएको उक्त द्धारको रिबन काटेर उद्घाटन गरेका हुन् । उक्त प्रवेशद्धार ...
धरान : आगामी फागुन १९ गते खुल्ला धरान नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।धरान १ स्थित भिजन फिटनेसको आयोजनामा धरान ८ स्थित सभागृहमा प्रतियोगिता हुने भएको हो । भिजन फिटनेसले मंगलबार बुद्धचोकस्थित एमसी क्याफेमा पत्रकार सम्मेलन गर्दै फागुन १८ मा प्री-जजिङ र दोस्रो दिन फाइनल चरणका खेलहरु हु ...
धरान: तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको चौथो दिन भएको खेलमा बिराटनगर, ब्रदस, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर क्लब बिजयी भएको छ ।डायनामिक युथ क्लवको आयोजनामा लिग कम नकाउटको आधारमा प्रतियागिता जारी छ । प्रतियोगिताको मङ्गलबार भएको खेलमा बिराटनगरले इटहरीलाई ४०-३३, ब्रदर्शले रेड डेभि ...
धरान: धरानमा जारी तेस्रो अशोक बास्फोर स्मृति बास्केटवल प्रतियोगितामा इमोर्टल, ब्रर्दश, हराइजन, मिराकल, तरहरा र यलम्बर क्लब बिजयी भएको छ ।डायनामिक युथ क्लवको आयोजनामा जारी प्रतियोगितामा सोमबार भएको खेलमा इमोर्टलले बिराटनगरलाई ८६-५०, ब्रर्दशले धनकुटालाई ७१-४३, होराइजनले बिर्तामोडलाई ७१-३४ अंकको अन्तरल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित