खेलकुद

    Showing 81-90 of 856 items.
  • धरान ४ लाई हराउदै धरान लेडिज टिम फाइनल प्रवेश

    धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगितामा धरान लेडिज टिम फाइनल प्रवेश गरेको छ ।धरान १६ स्थित रंगशालामा मंगलबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा धरान ४ फुटबल क्लबलाई ४–० को गोलअन्तरले पराजित गर्दै धरान लेडिज टिम उपाधि नजिक पुगेको हो । धरान लेडिजको लागि पहिलो हाफको १२ औं मिनेटमा ...

    • प्रकाशित मितिः असार १०, २०८२
    • 740 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशस्तरीय बास्केटवल प्रतियोगितामा सुनसरी छैटौं पटक च्याम्पियन

    धरान: कोशी प्रदेश खुल्ला बास्केटवल प्रतियोगिताको उपाधि सुनसरी बास्केटवल टिमले जितेको छ । सुनसरी लगातार छैटौं पटक च्याम्पियन भएको हो । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सुनसरीले इलाम बास्केटवल टिमलाई ८०–७३ अंकको अन्तरले पराज ...

    • प्रकाशित मितिः असार ८, २०८२
    • 708 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा तीन महिने ब्याडमिन्टन प्रशिक्षण शुरु

    धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघले तीन महिने ब्याडमिन्ट प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । संघको आयोजनामा शुक्रवारदेखि विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम शुरु भएको हो । धरान १३ स्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा प्रशिक्षण कार्यक्रम शुरु भएको सुनसरी जिल्ला ब्याड ...

    • प्रकाशित मितिः असार ७, २०८२
    • 664 पटक पढिएको
    • क्लिक धरान
  • प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबलः फेयर फुटबल क्लब सेमीफाइनल प्रवेश

    धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लब स्तरीय फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा धरान १३ स्पोर्टिङ क्लबलाई ३–० को गोलअन्तरले पराजित गर्दै फेयर क्लब सेमीफाइनल प्रवेश गरेको हो । फेयरको जितमा करिम लिम्बुल ...

    • प्रकाशित मितिः असार ७, २०८२
    • 726 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश स्तरीय खुल्ला बास्केटवलको फाइनलमा सुनसरी र इलाम भिड्ने

    धरान: कोशी प्रदेश स्तरीय खुल्ला बास्केटवल प्रतियोगितामा उपाधिको लागि फाइनलमा आयोजक सुनसरी र इलामबीच भिडन्त हुने भएको छ ।शनिवार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई सहजरुपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । सुनसरीले धनकुटालाई ६९–२५ को फराकिलो अन्तरले पराजित गर्यो । खेलमा सुनसरी ...

    • प्रकाशित मितिः असार ७, २०८२
    • 668 पटक पढिएको
    • क्लिक धरान
  • प्रथम महिला क्लबस्तरीय फुटबल शुरु, धरान लेडिज क्लब सेमीफाइनल प्रवेश

    धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता धरानमा शुरु भएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लब आयोजक रहेको प्रतियोगिताको उद्घाटन शुक्रबार पुर्व संघीय सांसद जयकुमार राईले गरेका थिए । प्रतियोगिता धरान १६ स्थित रंगशालामा असार १४ गतेसम्म सञ्चालन हुनेछ । ...

    • प्रकाशित मितिः असार ६, २०८२
    • 835 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश स्तरीय खुल्ला बास्केटवलमा धनकुटा र भोजपुर सेमीफाइनल प्रवेश

    धरान: कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगितामा धनकुटा र भोजपुर बास्केटवल टिम सेमिफाइनल प्रवेश गरेको छ।धरान १८ स्थित डिपो स्कुलको कोर्टमा शुक्रबार भएको खेलमा धनकुटाले उदयपुर बास्केटवल टिमलाई ५५–२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । सहज जित निकालेको धनकुटा र पराजित भए ...

    • प्रकाशित मितिः असार ६, २०८२
    • 669 पटक पढिएको
    • क्लिक धरान
  • कोशी प्रदेश स्तरीय खुल्ला बास्केटवल प्रतियोगिता शुरु, सुनसरी र इलाम सेमीफाइनल प्रवेश

    धरान: कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा प्रतियोगिता शुरु भएको हो । धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं कोशी प्रदेश खेल ...

    • प्रकाशित मितिः असार ५, २०८२
    • 672 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा असार ६ गतेदेखि पहिलो महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुने

    धरान: धरानमा मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । धरान १५ स्थित होटल धरान किचनमा क्लबले पत्रकार सम्मेलन गर्दै यही अस ...

    • प्रकाशित मितिः असार ४, २०८२
    • 957 पटक पढिएको
    • क्लिक धरान
  • यु १४ राष्ट्रिय प्रतियोगिताको विजेता बास्केटवल खेलाडीहरुलाई सम्मान

    धरान: राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रदेशस्तरको यु १४ दुई दिने थ्री बाई थ्री राष्ट्रिय बास्केटवल प्रतियोगितामा गोल्ड मेडल विजेता खेलाडीहरुलाई धरानमा सम्मान गरिएको छ । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै गएको टिमले पहिलो पटक गोल्ड मेडल जितेर इतिहास रचेको प्रशिक्षक रोशन राईले बताए । प्रशिक् ...

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 1,394 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित