धरान: आइतबारदेखि निजी तथा संस्थागत विद्यालयहरुले स्कुल शुरु गर्ने घोषणा गरेपछि धरानका मेयर तिलक राईले निष्कर्षमा पुग्न भन्दै ४ दिनको समय मागेका थिए । उनले मागको समय आज सकिदैछ । समय घर्किन लागेपनि स्कुल कहिलेदेखि खुल्ने, कुन मोडालिटीमा खुल्ने र शुल्क कति लिने भन्ने निर्णय भने आइसकेको छैन । तर आज बिह ...
धरान: भोली आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका धरानका निजी तथा संस्थागत विद्यालयहरुले ४ दिनपछि मात्र स्कुल खोल्ने भएका छन् । आइतबारदेखि स्कुल सञ्चालन गर्ने तयारी गरेपछि आज धरानका मेयर तिलक राईले निजी तथा संस्थागत विद्यालयहरुसँग आकस्मिक छलफल गरेका थिए । दिउँसो करिब ४ बजे भएको छलफलमा मेयर ...
धरान: उपमहानगरपालिकाले शुल्क निर्धारणबारे निर्णय नगरेसम्म शुल्क नउठाउन भन्दै निर्देशन जारी भएपछि धरानका निजी विद्यालय सञ्चालकहरु असन्तुष्ट बनेका छन् । निजी विद्यालयका संस्थाहरु प्याब्सन, एन प्याब्सन र एसिसि धरानले आज शुक्रबार उपमहानगरपालिकामा संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । मेयर तिलक रा ...
धरान: धरानका निजी तथा संस्थागत विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएको छ । कोभिड १९ महामारीको कारण करिब ८ महिनादेखि बन्द रहेका स्कुलहरु स्वास्थ्य प्रोटोकल पालना गर्दै आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरिएको एसिसि अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार मावि तहको विद्यालय हो भने कक्षा ...
धरान: शुल्क निर्धारण कार्य प्रक्रियामा नै रहेको र निर्णय नभइसकेको भन्दै धरान उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरुलाई कुनै पनि किसिमको शुल्क नउठाउन निर्देशन दिएको छ । केही विद्यालयहरुले शुल्क भुक्तानीको लागि विलसहित अभिभावकहरुबाट गुनासो आएको भन्दै आज नगर प्रमुख स्तरीय निर्णयबाट निजी विद्या ...
धरान: निजी विद्यालयको शुल्क निर्धारण गर्न वेवास्ता गरेको भन्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा नाराबाजी गरेका छन् । कार्यकक्षमा मेयर र उपमेयरलाई नभेटे पछि अभिभावकहरु शिक्षा महाशाखा प्रमुख रत्न कटवालको कार्यकक्षमा पुगेका थिए । त्यहाँ छलफलको क्रममा अभिाभवकहरुले नाराबाजी गरेका थिए । उनीहरुले रत्न क ...
धरान: बार्षिक शुल्क र अनलाइन कक्षाको शुल्क ५० प्रतिशत निर्धारण गर्नुपर्नेलगायतको मागप्रति सुनुवाई नगरेको भन्दै धरानका अभिभावकहरुले उपमहानगरपालिकामा धर्ना दिने भएका छन् । विभिन्न ६ बुँदे माग राखेर मंसिर १४ गतेसम्म पुरा गर्न धरान अभिभावक विद्यार्थी परिवारले अल्टिमेटम दिदै मंसिर ८ गते मेयर तिलक राईलाई ...
धरान: निजी विद्यालयहरुले अनलाइन कक्षा चलाएको निहुँमा मनोमानी शुल्क लिएको विरोधमा धरानको ४ वटा क्याम्पसका अनेरास्ववियु ईकाई कमिटिबाट संयुक्त विज्ञप्ती जारी भएपछि विवाद चर्किएको छ । हिजो धरानस्थित महेन्द्र बहुमुखी क्यामपस, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, पिण्डेश्वर विद्यापिठ र ईञ्जिनियरीङ अध्यय ...
धरान: धरान उपमहानगरपालिकाले निजी र सरकारी विद्यालयहरुसँग नै कुन ढाँचामा विद्यालय सञ्चालन गर्ने भनेर प्रस्ताव माग गरेको छ । कोरोना महामारीले विगत ८ महिनादेखि ठप्प भएको विद्यालयहरुमा पठनपाठन शुरु गर्ने कि नगर्ने भनेर धरान उपमहानगरपालिका र विद्यालयहरुले निर्णय गर्न सकिरहेको छैन । तर, संघीय शिक्षा ...
धरान: धरानका निजी विद्यालयहरुले मनोमानीरुपमा अभिभावकहरुलाई डरत्रास देखाएर शुल्क बुझाउन दबाब दिएको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ । विद्यार्थी नेताहरुले मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई विज्ञप्ती बुझाउदै मनोमानी शुल्क उठाइरहेकोप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण पनि गराएको छ । अनेर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित