शिक्षा

    Showing 251-260 of 322 items.
  • धरानका मेयर-उपमेयरसहितको टोलीद्वारा कक्षा १२ को परीक्षा अनुगमन

    धरान: मंगलबारदेखि जारी कक्षा १२ को परीक्षा धरानमा पनि भइरहेको छ । आज धरान उपमहानगरपालिकाका मेयर र उपमेयर विभिन्न परीक्षा केन्द्रमा पुगेर परीक्षाको अनुगमन गरेका छन् । परीक्षा अनुगमन गर्न मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसँगै शिक्षा शाखा अधिकृत रामचन्द्र कार्की, प्रमुख प्रशासकीय अधिकृत विदुर ...

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 2,059 पटक पढिएको
    • क्लिक धरान
  • देशभर कक्षा १२ को परीक्षा शुरु

    धरान: कोरोना भाइरसको कारण गएको वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु परीक्षामा सहभागी छन् । आज बिहान ८ बजेदेखि परीक्षा शुरु भएको हो । आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराइएक ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,479 पटक पढिएको
    • क्लिक धरान
  • शुल्क नतिरे पनि विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगराउन धरानका निजी विद्यालयहरुलाई उपमहानगरको अनुरोध

    धरान: अनलाईन कक्षाको शुल्क नतिरेकै कारण निजी तथा संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई परीक्षाबाट बञ्चित नगराउन अनुरोध गरेको छ । धरानका अभिभावकहरुले अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएपछि उपमहानगरको शिक्षा महाशाखाले धरानका सबै संस्थागत विद्यालयहरुलाई पत्र पठाउदै यस्तो अनुरोध गरेको हो । महाशाखाका शाख ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 2,002 पटक पढिएको
    • क्लिक धरान
  • मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सम्झौता

    विराटनगर: प्रदेश १ सरकार अन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ । विश्वविद्यालय अन्तर्गत विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालिम सञ्चालन गर्न ५ बर्षका लागि सम्झौता भएको हो । प्रदेश सरक ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,656 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा अनलाईन कक्षाको शुल्क निर्धारण अझै भएन, अभिभावकहरु भन्छन्,'स्थानीय सरकार मुकदर्शक भयो'

    धरान: स्थानीय सरकार (धरान उपमहानगरपालिका) ले अनलाइन कक्षाको शुल्क निर्धारण गर्न ढिलाई गरेको छ । स्थानीय सरकारले अनलाइन कक्षाको शुल्क निर्धारण नगरे पनि निजी विद्यालयहरुले भने दबाब दिएर शुल्क असुल गरिरहेको अभिभावकहरुको गुनासो छ । स्थानीय सरकारले शुल्क निर्धारण नगर्ने तर विद्यालय सञ्चालकहरुले भने शुल् ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 2,869 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा अनलाईन कक्षा नलिने विद्यार्थीलाई ‘हेल्लो विद्यार्थी कार्यक्रम’

    विराटनगर: प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाईन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो । अनलाईन कक्षाले समेट्न नसक ...

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 1,809 पटक पढिएको
    • क्लिक धरान
  • विद्यार्थीलाई यसरी पढाउँदै छन् सुनसरीका दुई विद्यालय

    सुनसरीः लकडाउनका कारण बन्द रहेका विद्यालयलाई कसरी शिक्षण सिकाइ क्रियाकलाप सँचालन गर्ने भन्ने अन्यौल छ । तर, सुनसरीका केहि विद्यालयले भने केन्द्रको सर्कुुलर नपर्खि वैकल्पिक शिक्षण पद्धतीलाई आत्मसाथ गरेका छन् भने यो केहि हदसम्म प्रभावकारी रहेको पाइएको छ । भारतीय सीमासँग जोडिएको सुनसरीमा दिनहुँ कोरोना ...

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 2,313 पटक पढिएको
    • क्लिक धरान
  • सामाजिक विकास मन्त्रालय र कटहरी गाउँपालिकाबीच सम्झौता

    विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्रालयले मोरंगको कटहरीका शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि आज सम्झौता गरेको छ । विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,289 पटक पढिएको
    • क्लिक धरान
  • मनमोहन प्राविधिक विश्वविद्यालय र आविष्कार केन्द्र बीच सम्झौता

    विराटनगर: मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रवीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राती अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन वीच सम्झौता भएको हो । विश्वविद्यालयलाई अनुसन्धान ...

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 1,952 पटक पढिएको
    • क्लिक धरान
  • हटेनन् सुनसरीका विद्यालयका क्वारेन्टाइन र आइसोलेसन

    सुनसरीः सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन केन्द्र हटाउन पटक पटक सुचना जारी रहँदा समेत सुनसरीका विभिन्न विद्यालयको आइसोलेसन अभैm हटाइएको छैन । विद्यालय शिक्षालाई कसरी प्रभाकारी बनाउने भन्ने बारे छलफल भइरहँदा आइसोलेसन नहटाइएको विद्यालयका शिक्षकले भने विद्यालय गेटबाहिरै बाट विद्यार्थीसँग ...

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 1,821 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित