धरान: धरान उपमहानगरपालिकाले बुधबार सातौं नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विद्यालयलाई उत्कृष्ट शिक्षा पुरस्कार र शिक्षकलाई पनि उत्प्रेरित गर्न पुरस्कारको व्यवस्था गर्ने, गरिने उल्लेख छ । शिक्षा नीतितर्फ आधारभूत तह र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण गुप्तालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परमाणु विज्ञान प्रविधि विज्ञकोरुपमा मनोनित गरेको छ । डा.गुप्तालाई मन्त्री गिरीराजमणी पोखरेलले परमाणु विज्ञान प्रविधि सल्लाहकार समितिमा विज्ञ सदस्यक ...
धरान: प्रदेश एक सरकारले आगामी आर्थिक बर्षमा आधारभुत र मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्न प्रौद्योगिक महाविद्यालय सञ्चालनमा ल्याउने भएको छ । सरकारले मदन भण्डारी स्मृति प्रतिष्ठानमा यो विद्यालय स्थापना गरी सञ्चालनमा ल्याउन १ करोड बजेट विनियोजन गरेको छ । यस्तै, उच्च शिक्षा सम्बन्धी खोज तथा अनु ...
धरान: गत चैतमा रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । विद्यालयहरूले लिएको आन्तरिक परीक्षाको ग्रेडसिटका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने साथै यससम्बन्धी व्यवस्था गर्न कानुनी प्रबन्ध मिलाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जादा विद्यालयमा क्वारेन्टाइन ...
धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा पोषण विज्ञान अध्ययन गरेका विद्यार्थीहरु नेपाल हेल्थ प्रोफेस्नल काउन्सिल(एनएचपिसि)मा दर्ता हुन नपाउदा बेरोजगार बस्नु परेको भन्दै प्रदेश सांसद सावित्री जोशीले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद जोशीले आज प्रदेशसभा बैठकमा जोशी ...
धरान: धरान ८ स्थित शहीद स्मृति माविको दक्षिण पुर्वतर्फको कक्षा कोठा भएको भवन भत्काउनुपुर्व वैकल्पिक कक्षा कोठाको व्यवस्था गर्ने सहमति भएको छ । मेयर, उपमेरसहित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समितिबीच आज बिहिबार दिउँसो भएको छलफलले यसअघिको सहमति अनुसार नै जाने समझदारी बनेको हो । गत कार्तिक २५ गते ...
धरान: धरान ८ स्थित सहिद स्मृति माविको दक्षिण पुर्वतर्फको कम्पाउण्ड वाल स्थानीयबासीले भत्काइदिएका छन् । बाटो खोल्नको लागि यसअघि भएको सम्झौता वमोजिम नै कम्पाउण्ड वाल भत्काएको स्थानीयको भनाई छ । गत कार्तिक २५ गतेको सहमति अनुसार ३ वटा बाल विकास केन्द्रको भवन र एउटा हेरालु बस्ने भवन पनि भत्काइने सहिद स् ...
धरानः बढ्दो अनलाइन शिक्षाले विद्यार्थीलाई सहयोग होइन, नोक्सान पुर्याउने भन्दै विज्ञहरुले अभिभावक र शिक्षकलाई यसतर्फ सचेत रहनुपर्ने सुझाव दिएका छन् । आज प्रदेश एक सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीसहित शिक्षाक्षेत्रसँग आवद्ध रहेको व्यक्तिहरुबीचको भर्जुुअल बैठक एवं छलफलमा आफ्नो धारणा राख्ने वक्ताहरु ...
धरानः प्रदेश एक सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले विद्यालय खोल्न हतार गर्न नहुने बताएका छन् । आज प्रदेश एकका शिक्षाक्षेत्रसँग सम्बन्ध व्यक्तिहरुको भर्चुुअल बैठकमा आफ्ना धारणा राख्दै मन्त्री कार्कीले भने,‘बच्चाहरुलाई जोखिममा नराखौँ । ठुलो भिड हुने उच्च ...
विराटनगर: आगामी आर्थिक बर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अनलाईन पत्रकार सम्मेलन तथा अन्तक्रिया कार्यक्रममा मन्त्री घिमिरेले यस्तो बताएका हुन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित