स्वास्थ्य

    Showing 1,051-1,060 of 1,967 items.
  • धरानमा ३६५ सहित प्रदेश १ मा ८७० कोरोना संक्रमित थपिए, अहिलेसम्मकै धेरै संक्रमण पुष्टि

    विराटनगर ः प्रदेश १ मा आज ८७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सबैभन्दा बढी सुनसरीमा ४४९ जना संक्रमित थपिएका छन् भने मोरंगमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र ते¥हथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङम ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 2,210 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३३२ कोरोना संक्रमित थपिए, ४६५ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ प ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 1,078 पटक पढिएको
    • क्लिक धरान
  • कोशी कोभिड अस्पतालका संयोजक डा. दीपक सिग्देल भन्छन्,'हाम्रो स्वास्थ्य प्रणालीले धान्नै नसक्ने अवस्थामा पुगिसक्यौँ'

    विराटनगरः उदयपुरको गाइघाटमा भेटिएका जमातीको टोली प्रदेश १ मा पहिलो कोरोना सँक्रमित थिए । भुल्केस्थित मस्जिदमा रहेका घुमन्ते धार्मिक टोलीलाई कोभिड १९ भएको पुष्टि भएको थियो । उनीहरुलाई प्रदेश १ सरकारले विराटनगरमा तयार गरेको कोभिड १९ अस्पतालमा उपचार गरिएको थियो । सोहि बेला देखि कोभिड सँक्रमितको उपचार ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 1,840 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको ओपिडी बन्द भएको छैन: रजिष्ट्रार डा.रेग्मी

    धरान: हिजो साँझ एकाएक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा आइतबारदेखि बन्द हुने खबर फैलियो । केही अनलाइनले खबर प्रकाशन पनि गरे, सामाजिक सञ्जालमा पोष्टहरु हुन थाले । प्रतिष्ठानले भने ओपिडी सेवा आज पनि निरन्तर जारी रहेको प्रष्ट पारेको छ । साथै, तत्काल सेवा बन्द गर्ने कुनै आधिका ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 3,289 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा सय बेडको कोभिड प्रिकेयर अस्पताल बनाउन पहल

    विराटनगर : संक्रमितहरु आईसियू र भेन्टिलेटरसम्म पुग्न नपरोस भन्ने उद्देश्यसाथ विराटनगरमा एक सय बेड क्षमताको प्रिकोभिड १९ अस्पताल संचालन गर्ने विषयमा निजीस्तरमा छलफल शुरु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइारलाको पहलमा निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकारवालासंग छलफल शु ...

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 2,088 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए

    विराटनगर: कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ । यसैगरि, प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरंगमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५ ...

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,356 पटक पढिएको
    • क्लिक धरान
  • कोभिड उपचारमा प्रदेश सरकार, स्थानीय तह र स्वास्थ्य संस्थाबीच समन्वय गर्न संयन्त्र गठन गरिने

    धरान: कोरोना संक्रमितहरुले भेन्टिलेटर र अक्सिजन बेड पनि नपाई ज्यान गुमाउन थालेको भन्दै चर्को आलोचना हुन थालेपछि प्रदेश सरकारले एक संयन्त्र गठन गर्ने भएको छ । कोरोनाको उपचार, रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार, स्थानीय तह र स्वास्थ्य संस्थाहरुबीच समन्वय, सहकार्यको आवश्यकता भएको निष्कर्ष निकाल्दै सा ...

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,181 पटक पढिएको
    • क्लिक धरान
  • आज देशभर ४३९२ संक्रमित थपिए, ३५२२ जना डिस्चार्ज

    धरान: नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थप भएका संक्रमितहरुसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक ...

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 1,163 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा भेन्टिलेटर र अक्सिजन वेड अभाव

    विराटनगरः  प्रदेश १ मा कोरोना सँक्रमणको पछिल्लो अवस्था अत्यासलाग्दो रहेको देखिएको छ । बजारमा चहलपहल बढेसँगै कडा लक्षणयुक्त सँक्रमित थपिएका छन् भने मृत्युदर बढिरहेको चिकित्सकले बताएका छन् । कोभिड उपचार केन्द्रका वेडहरु धमाधम भरिन थालेपछि चिकित्सकले अक्सिजनको अभाव भएको बताएका छन् भने विराटनगर र ...

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 1,490 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आजसम्मकै धेरै ६५४ जना कोरोना संक्रमित थपिए, ३२६ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार व ...

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 1,460 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित