स्वास्थ्य

    Showing 1,071-1,080 of 1,942 items.
  • प्रदेश १ मा आजसम्मकै उच्च संक्रमित: आज सुनसरीमा १३५ सहित ३४३ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२ जना थपिएका छन् भने सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,298 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका डाक्टरहरु सडकमा उत्रिए, 'गोविन्द केसीको अनसन, माफियालाई टेन्सन' (भिडियोसहित)

    धरान: अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु सडकमा उत्रिएका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आह्वानमा वीपीका रेसिडेन्टहरु सडकमा उत्रिएका हुन् । उनीहरुले डा.केसीको माग तत्काल पुरा गर्न पनि माग गरेका छन् । डा.केसी तीन साता ...

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 2,486 पटक पढिएको
    • क्लिक धरान
  • डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपीका सिनियर र जुनियर डाक्टरहरु आन्दोलनमा

    धरान: अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा तथा उनका मागहरुप्रति ऐक्यवद्धता जनाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर र जुनियर डाक्टरहरु आन्दोलित भएका छन् । चिकित्सा क्षेत्रमा व्यापाक सुधारको माग गर्दै पटक पटक अनसनमा बसेका डाक्टर केसीसँग सरकारले लिखित सम्झौता गरेको थियो । उक् ...

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,576 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप ७९ जनालाई कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज साँझ थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १७ एन्फा एकेडेमी क्वारेन्टिनस्थल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब संकलन गरिएका विभिन्न वडाको ७९ जनाको रिपोर्ट आज(मंगलबार) साँझ पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ह ...

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 1,844 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिए : प्रदेशमा संक्रमित संख्या ८ हजार नाघ्यो, डिस्चार्ज हुनेको संख्या ४ हजार १२२

    विराटनगर: प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार व ...

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 1,341 पटक पढिएको
    • क्लिक धरान
  • आज धरानमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: आज बिहान धरानमा थप ४६ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा गरिएको परिक्षण रिपोर्ट अनुसार धरानका ४६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ आएकाहरु धरानका विभिन्न वडाका छन् । उनीहरुको बारेमा विस्तृत विवरण लिन भने बाँकी रहेको स्वास्थ्य महाशाख ...

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 2,720 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १ सय ५ जनासहित आज प्रदेश १ मा १ सय ६४ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । थप भएकामध्ये सुनसरीमा १०५ जना रहेका छन् । यस्तै, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रम ...

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 1,524 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा नयाँ गाइडलाइन: आइसोलेसनमा बसेका संक्रमितलाई २ सातामा लक्षण नदेखिए पिसिआर परिक्षण नगरिने

    धरान: कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका संक्रमित व्यक्तिहरुलाई २ सातामा पनि लक्षण नदेखिए पिसिआर परिक्षण नगरिने भएको छ । वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले आज एक सुचना जारी गर्दै आइसोलेसनमा बसेको २ हप्तामा पनि लक्षण नदेखिएका विरामी तथा प्रतिष ...

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 2,240 पटक पढिएको
    • क्लिक धरान
  • धरान ठेगाना भएका थप ३५ जनामा कोरोना संक्रमण

    धरान: धरानमा आज थप ३५ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परिक्षण अनुसार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । ती मध्ये धरान १८ ठेगाना भएका १५ जना छन् । उनीहरु अधिकांश वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत भएको ...

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 2,591 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १७९ जना संक्रमित थपिए, ३६३ डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १७९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश ४ बाहिरका जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारमा विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन ...

    • प्रकाशित मितिः असोज १८, २०७७
    • 1,884 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित