धरान: सुनसरी उद्योग वाणिज्य संघले सञ्चालन गरेको निःशूल्क डेंगी उपचार शिविरमा काठमाण्डौंमा बसोबास गर्दै आएका धरानेहरुले सहयोग गरेका छन् । हामी धराने संस्थाले डेंगी परिक्षण किटसहित विभिन्न औषधी सामग्रीहरु सहगोग गरेका हो । संस्थाले १ लाख ५३ हजार मुल्य बराबरको औषधी सहयोग गरेको जनाएको छ । संस्थाले ६ सय ५ ...
धरान: परिवर्तनका लागि सामाजिक अभियानको आयोजनामा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ४३ औं संस्करण धरान–१५ को शिक्षा सदन स्कुलमा शनिबार सम्पन्न भएको छ । स्कुलको सहकार्यमा सम्पन्न क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई लक्षित गरिएको थियो । क्लिनिकमा मधुमेह, मुटु र उक्त रक्तचाप सम्बन्ध ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले संघीय स्वास्थ्य मन्त्रालयमा पुगेर डेंगुका विरामीहरुलाई उपचारमा आवश्यक पर्ने औषधी सामग्रीहरु माग गरेका छन् । उपमेयर बेघाले आज मन्त्रालयमा निमित्त सचिव डा.टंक बाह्रकोटीलाई आवश्यक पर्ने औषधी तथा सामग्रीहरुको लिष्ट बुझाउदै उपलब्ध गराउन माग गरेका हु ...
धरान: फेएर मेड नामको संस्थाले डेंगु परीक्षणको लागि आवश्यक पर्ने आरडिटी किट धरान उपमहानगरपालिकालाई सहयोग गरेको छ । फेएर मेडले एकै पटक ३ हजार थान किट आइतबार उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । फेएर मेड विराटनगरका टिम लिडर डम्बर सिंह गुरुङले आरडिटी किट धरानका मेयर हर्क साम्पाङलाई हस्तान्तरण ग ...
धरान: डेंगु महामारी नियन्त्रणमा सहयोग गर्न धरानका राजनीतिक दलहरुले प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको ध्यानाकर्षण गराएका छन् । धरानका विभिन्न ६ राजनीतिक दलका नेता, प्रदेशसभा सदस्यहरु, पुर्वजनप्रतिनिधिहरुसहितको संयुक्त टोलीले शनिबार विराटनगरमा मुख्यमन्त्री थापालाई भेटेर ध्यानाकर्षण गराएका ...
धरान: डेंगु महामारीले ग्रस्त धरानलाई जनस्वास्थ्यको आपतकालिन अवस्था घोषणा गरेर नियन्त्रण र उपचारमा जुट्न सांसदहरुले कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार शुरु भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दे सांसदद्धय रमेशकुमार बस्नेत, निरादेवी खनाल र ममता तामाङ मगरले यस्तो माग गरेकी हुन् । बस्ने ...
धरान: भानुचोकस्थित घण्टाघरमा कार्यरत ज्यालादारी दुई श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले एक साताभित्र दुवै मजदुरलाई पुनःनियुक्ती नगरे आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनि ...
धरान: डेंगु नियन्त्रणमा आवश्यक समन्वय नगरेको भन्दै आलोचना खेपिरहेका मेयर हर्क साम्पाङले बिहिबार भने धरानका विभिन्न सामाजिक संघसंस्थाहरुसँग छलफल गरेका छन् । उक्त छलफलले डेंगु नियन्त्रणको प्रयास भइरहे पनि प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै सातामा २ दिन सबैले आआफ्नो क्षेत्रमा सर्च एण्ड डिष्ट्रोय ग ...
धरान: स्थानीय सरकार डेंगु महामारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै धरानका राजनीतिक दलहरु प्रदेश सरकारको ध्यानाकर्षण गराउन आज राजधानी विराटनगर जादैछन् । राजनीतिक दलको टोलीले मुख्यमन्त्री, स्वास्थ्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर धरानको स्वास्थ्य अवस्थाबारे जानकारी ...
धरान: करिब २ महिनाको अवधिमा धरानमा डेंगु संक्रमणले महामारीकोरुप लिएर ११ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढ्दै जादा स्थानीय सरकारप्रति असन्तुष्टी र आक्रोश सामाजिक सञ्जालमा प्रटक भइरहेको छ । दुई दिनअघि मात्र धरान १६ का ९ बर्षीय बालकको डेंगुले मृत्यु भएपछि प्रभावकारी कदम नचालेको भन्दै स्था ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित