धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो अप्रेसन थिएटरमा तोडफोड भएको छ । धरान १३ की २५ बर्षीय गर्भवती आस्था चौहानको अप्रेसनमार्फत प्रसुती गराउने क्रममा बच्चाको मृत्यु भएपछि तोडफोड भएको हो । मृतकका अभिभावकले अप्रेसन थिएटरको मुल ढोकाको सिसा तोडफोड गरेका हुन् । अहिले गाइनो अप् ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २३० जनाको पीसीआर परीक्षण गर्दा झापामा ५, मोरङमा ४ र इलाममा २ जनामा संक्रमण देखिएको हो । झापाको दमक र बाहृदशीमा २–२ र शिवसताक्षीमा १, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा १–१, ...
विराटनगर: प्रदेश १ मा पछिल्ले २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २५५ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १८९ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ८, सुनसरीमा ४, झापामा २ र धनकुटामा १ जनामा संक्रमण द ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउदै लगेको छ । केही दिनअघि अनलाइनबाटै ओपिडीको पुर्जी काट्न सक्ने सेवा शुरु गरेको प्रतिष्ठानले बिहिबारदेखि ल्याबको रिपोर्ट पनि अनलाइनबाटै हेर्न सक्ने बनाएको छ । प्रतिष्ठानले मिदास टेक्नोलोजीसँगको सहकार्यमा यो सेवा शु ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १७, सुनसरीमा ५, झापामा २, धनकुटा, तेह्रथुम र प्रदेश १ बा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अत्याधुनिक नयाँ सि.टि. स्क्यान मेशिन सञ्चालनमा आएको छ । प्रतिष्ठानमा २५६ स्लाइस क्षमताको अत्याधुनिक सि.टि.मेशिन सञ्चालनमा आएको हो । उक्त मेशिन हिजो मंगलबारदेखि जडान भएर सञ्चालनमा आइसकेको प्रतिष्ठानले जनाएको छ । यो क्षमताको सिटि मेशिन उपत्य ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ५, ...
धरान: स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा छानबिन समिति गठन भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एक किसिमले शान्त थियो । विगतमा जस्तो दैनिकरुपमा हुने धर्ना, प्रर्दशन र भाषणवाजीलगायत गतिविधिहरु कम हुदै गएको थियो । यसको कारण थियो, प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले प्रतिष्ठा ...
धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । सर्वोच्च अदालतको आदेश पालना गराउने भन्दै कार्यकक्षमा उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्रवेश गरेपछि विरोधमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप भएको हो । आन्दोलनकारीहरुले उपकुलपति डा.गिरीलाई कुर्सीमा बस्ने ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विरामीको टिकट वितरणमा डिजिटल सेवा शुरुवात गरेको छ ।प्रतिष्ठानले शुक्रबारदेखि एपमार्फत डिजिटल सेवा शुरु गरेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसनमार्फत विरामीले अनलाइन टिकट लिन सक्नेछन् । सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित