स्वास्थ्य

    Showing 421-430 of 1,982 items.
  • प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ५, ...

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 1,193 पटक पढिएको
    • क्लिक धरान
  • किन भयो वीपी प्रतिष्ठानमा झडप ? आन्दोलनरत चिकित्सक भन्छन्, 'सिनेट नभएसम्म कुर्सीमा बस्न दिदैनौ' (भिडियोसहित)

    धरान: स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा छानबिन समिति गठन भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एक किसिमले शान्त थियो । विगतमा जस्तो दैनिकरुपमा हुने धर्ना, प्रर्दशन र भाषणवाजीलगायत गतिविधिहरु कम हुदै गएको थियो । यसको कारण थियो, प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले प्रतिष्ठा ...

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 2,755 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठान धरानमा प्रहरी र आन्दोलनकारीबीच झडप (फोटोफिचर)

    धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । सर्वोच्च अदालतको आदेश पालना गराउने भन्दै कार्यकक्षमा उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्रवेश गरेपछि विरोधमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप भएको हो । आन्दोलनकारीहरुले उपकुलपति डा.गिरीलाई कुर्सीमा बस्ने ...

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 4,582 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा विल काट्न डिजिटल सेवा : घण्टौ लाइनमा उभिनु नपर्ने, चाडै ल्याब रिपोर्ट पनि अनलाइनमार्फत हेर्न मिल्ने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विरामीको टिकट वितरणमा डिजिटल सेवा शुरुवात गरेको छ ।प्रतिष्ठानले शुक्रबारदेखि एपमार्फत डिजिटल सेवा शुरु गरेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसनमार्फत विरामीले अनलाइन टिकट लिन सक्नेछन् । सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टो ...

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 3,905 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्र ...

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 1,057 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण, २५ जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३४६ जनाको पीसीआर परीक्षण गर्दा ११ र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा संक् ...

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 893 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा दैनिक प्रशासनिक र अनिवार्य दायित्वबाहेक काम नगर्न मन्त्रीस्तरीय निर्णय, निर्देशन उल्लंघन भए दायित्व पदाधिकारीको हुने

    धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई दैनिक प्रशासनिक र अनिवार्य दायित्वबाहेकका अन्य आर्थिक दायित्व सृर्जना हुने कार्य नगर्न पुनः निर्देशन दिएको छ ।स्वास्थ्य मन्त्री विरोध खतिवडाले हिजो बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दि ...

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 1,748 पटक पढिएको
    • क्लिक धरान
  • 'वीपीमा हाम्रो ताला छैन, भिसिसँग कार्यालय आउने नैतिक हिम्मत भएन'-संघर्ष समिति

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा.सुर्यप्रसाद(एस.पी.) रिमालले पदाधिकारीहरुको कार्यकक्षमा आफुहरुले लगाएको ताला नभएको प्रतिक्रिया दिएका छन् ।सर्वोच्च अदालतबाट ताला खुलाउन अन्तरिम आदेश जारी भएपछि संघर्ष समिति संयोजक डा.रिमालले यस्तो प्रतिक ...

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 1,668 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खुलाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लागेको ताला खुलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधिश तेजबहादुर केसीको एकल इजलाशले हिजो मंगलबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चले नियमति स्वास्थ्य उपचारको कार्य गरिरहनु पर्ने संस्थामा हडताल, घे ...

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 1,857 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप २३ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३६२ जनाको पीसीआर परीक्षण गर्दा २२ र ११५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । पीसीआर परिक्षणको आधारमा झापामा ९, मोरङमा ७ र सुनसरीमा ६ जनामा संक्रमण देखिएको हो ।झापाको ...

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 944 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित