धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित चारै जना प्रमुख पदाधिकारीहरु अब कतिदिन पदमा रहलान् ? मंगलबार उच्चस्तरीय छानबिन कार्यदलले बुझाएको प्रतिवेदन र बुधबार स्वास्थ्य मन्त्रालयको सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहमति गरेपछि यो प्रश्नको जवाफको ब्य ...
धरान: धरानका विभिन्न ७ वटा वडामा बुधबार १ हजार ८ जनाले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार जोन्सन खोप कार्यक्रमको पहिलो दिन ५०७ जना पुरुष र ५०१ जना महिलाले खोप लगाएका छन् । महाशाखाका अनुसार वडा नं. २ को सिंहदेवीस्थित नेशनल मल्टि ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ४८ जना धरानका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार कुल १ हजार ५६६ जनाको पीसीआर परीक्षण गर्दा ४८५ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा संक्रमण देखिएको छ । पीसीआर प ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सहमति भएपछि ओपिडी सेवा बहिष्कार गरेका आन्दोलनकारीहरु काममा फर्किएका छन् ।स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोली र संयुक्त संघर्ष समितिबीच आज बिहान सहमति भएको थियो । वार्ता ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सहमति भएको छ । प्रतिष्ठान शुद्धिकरण अभियानको ५१ औं दिनमा आज मन्त्रालयको वार्ता टोली र आन्दोलनकर्मीबीच ६ बुँदे सहमति भएको हो । सहमति भएपछि संघर्ष समितिले गएको शनिबार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पदाधिकारी र कर्मचारीको मिलेमतोमा मेशीन उपकरण बिगार्ने गरिएको सरकारद्धारा गठित छानबिन कार्यदलले औल्याएको छ । वीपी प्रतिष्ठानको समस्या पहिचान तथा छानबिन कार्यदलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा पदाधिकारी र सम्बन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न उपकरण तथा औषधीजन्य खरिदमा ठुलो अनियमितता भएको समस्या पहिचान तथा छानबिन कार्यदलले प्रतिवेदनमा औल्याएको छ । कार्यदलको प्रतिवेदनमा खरिद प्रक्रिया सम्बन्धमा सिटि स्क्यान र एमआरआई मेशिन, एचडियु तथा फार्मेसी सम्बन्धी खरिदमा ठुलो अनियमितता भ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा छानबिन गर्न गठित कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानका कुलपतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यदलले प्रतिवेदन बुझाएको हो । सहकुलपति एवं शिक्षा राज्यमन्त्री उमेश श्रेष्ठ, मुख्य सचिव, मन्त्रालय ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना विरुद्धको खोप लगाउन उमेर समुह एवं लक्षित समुहका नगरबासीहरुमा अपिल गरेका छन् । मेयर राईले मङ्गलबार एक सन्देश जारी गर्दै साउन २०, २१ र २२ गते धरानका वडाहरुमा तोकिएको खोप केन्द्रमा जोनसन एण्ड जोनसन खोप लगाउन अपिल गरेका हुन् । धरानमा साउन २० ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोली प्रतिष्ठान आइपुगेको छ । अहिले प्रतिष्ठानमा मन्त्रालयको वार्ता टोली र संघर्ष समितिबीच वार्ता भइरहेको छ । आन्दोलनरत पक्षले ७२ घण्टे अल्टिमेटम दिदै बुधबारदेख ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित