विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७६३ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएकोमा ३१५ महिला र ४४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । साथै, आज ९३ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १८ हजार १११ पुगेको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरुले गत बर्षको कोभिड जोखिम भत्तालगायत विभिन्न ७ बुँदे माग राखेर पदाधिकारीहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले आज प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, अस्पताल निर्देशक, रेक्टर र मेट्रोनलाईसमेत ध्यानाकर्षण पत्र बुझाएका हुन् । उन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको भन्ने समाचारले आफु अचम्मित भएको सुनसरीमा प्रमुख जिल्ला अधिकारीले प्रतिक्रिया दिएका छन् । सुनसरीबाट पुर्व र सुदुरपश्चिमका जिल्लाहरुमा पनि अक्सिजन आपूर्ति भइरहदा यहीको अस्पतालमा भने अक्सिजन अभाव भएको खबर सही नहुने ...
धरान: दुवै मृगौला काम गर्न छोडेपछि धरानमा उपचाररत उदयपुरको गाईघाट निवासी मनिषा राईलाई बेलायतबाट आर्थिक सहयोग जुटेको छ । इन्द्रेणी पोखरी सेरोफेरो समाज युकेले उपचारको लागि ७ लाख ४८ हजार ७ सय रुपैया आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम आइतबार धरान १६ स्थित डेरामा पुगेर चण्डीराज राई र पुर्णदेवी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अक्सिजन प्लान्ट पुर्ण क्षमतामा सञ्चालन हुन नसकेकोले सिलिण्डरको उपलब्धताको आधारमा मात्र संक्रमित विरामी भर्ना लिने जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले शनिबार बेलुकी अत्यन्त जरुरी सुचना जारी गर्दै आफुसँग उपलब्ध भएको सिलिण् ...
मोरङ: सिलिकोन फुल फेस मास्क महंगोमा बिक्री गर्ने विराटनगरस्थित एक फार्मेसीका सञ्चालक कालोबजारीको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर ७ स्थित कोशी अस्पताल अघि रहेको अधिकारी फार्मेसीका सञ्चालक भुपेन्द्रनाथ अधिकारी पक्राउ परेका हुन् । प्रहरीका अनुसार अधिकारीले सुनसर ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३५३ महिला र ५३५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, यही अवधिमा २५७ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयको भनाई छ । संक्रमित थप भएकाहर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्टमा समस्या आएपछि कोभिड अस्पतालमा रहेका संक्रमितहरुलाई सिलिण्डरबाट नै अक्सिजन आपुर्ति गर्न थालेको छ । कोरोना संक्रमणको दर उच्च भइरहेको बेला प्रतिष्ठानमा रहेको प्लान्टको जिओलाइट बिग्रिए पछि उत्पादनमा कमी भएको हो । जसले गर्दा प्रतिष्ठ ...
धनकुटा: कोरोना संक्रमितको आत्मवल बढाउन धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र उप–मेयर मञ्जु अधिकारी संक्रमितको घर–घरमा पुगिरहेका छन् । होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझेर परामर्श दिने र आत्मवल बढाउने काम दुवैले गरिरहेका छन् । संक्रमितसँग भौतिक दुरी कायम गरी ...
विराटनगर: प्रदेश नं १ मा पछिल्लो चौबिस घण्टामा १०३९ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार ५८६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२४ महिला र ६१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित