धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरुले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका छन् । आफ्ना मागहरु पुरा गर्नतर्फ चासो नदिएको भन्दै चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजले आज बिहान ताला लगाएको हो । समाजले यसअघि नै तालाबन्दी गर्ने घोषणा गरिसकेको थियो । माघ २६ गते तालाब ...
धरान ः नेपालमा आजदेखि दोस्रो प्राथमिकतामा रहेकाहरुलाई कोरोना विरुद्धको खोप अभियान शुरु हुदैछ । दोस्रो प्राथमिकतामा यसपाली यसअघि छुटेका स्वास्थ्यकर्मीहरुसँगै स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई पनि खोप दिइनेछ । यसैगरी, निजामति कर्मचारीहरु, जनपद प्रहरी, सशस्त्र प्रहरीहरुलाई पनि खोप दिइनेछ जि ...
धरान: नेपाल सरकारको निर्णय अनुसार पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेकाहरुलाई कोरोना विरुद्धको खोप अभियान आइतबार(भोली)देखि सुनसरीमा पनि शुरु हुने भएको छ । जिल्लाका १२ स्थानीय तहहरुमा ७ हजार १ सय ६६ जनालाई लक्षित गरेर खोप अभियान शुरु गरिने स्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ । जिल्लामा फागुन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरुले आन्दोलनलाई निरन्तरता दिने भएका छन् । हिजो आकस्मिकरुपमा बसेको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको साधारण सभाले आरन्दोलन जारी राख्ने निर्णय गरेको हो । आन्दोलन जारी राखे पनि समाजले उपकुलपति कार्यालयमा तालाबन्दी गर्ने कार् ...
धरान: लामो समयदेखि रोकिएको बढुवा तत्काल गर्नुपर्ने, सरकारले उपलब्ध गराइसकेको जोखिम भत्ता वितरण गर्नुपर्नेलगायत मागहरु राखेर आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टी र पदाधिकारीहरुबीच आज बिहानदेखि वार्ता भइरहेको छ । चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजले आज उपकुलपति कार् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु पुनः आन्दोलित भएका छन् । विभिन्न ३ बुँदे माग अघि सार्दै प्रतिष्ठानका चिकित्सक शिक्षकहरु आन्दोलित भएका हुन् । आज ८ बजेदेखि ९ बजेसम्म उपकुलपति कार्यालयअघि धर्ना कार्यक्रम राखेका छन् भने शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी गर्ने चिकित् ...
धरान: कोरोनाको उपचारमा अग्रपंक्तिमा खटिएकाहरुमध्ये हालसम्म धरानमा करिब २३ सय जनाले कोरोना विरुद्धको खोप कोभिसिल्ड लगाएका छन् । खोप केन्द्रकोरुपमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा गरि २२ सय ९९ जनाले खोप लगाएका हुन् । ती मध्ये बुधबारसम्म प्रतिष्ठानमा १७ सय ३३ जनाले ...
धरान: मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा ५० बेडको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कुल जग्गामध्ये २ बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । अस्पतालको सोमबार सँ ...
विराटनगर: प्रदेश १ मा १३ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५६३, ...
धरान: कोरोनाविरुद्धको खोप अभियानअन्र्तगत चार दिनसम्म धरानमा १२ सय भन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयपुर हस्पिटलमा रहेको खोप केन्द्रबाट १ हजार २ सय ८६ जनाले खोप लगाएका हुन् । ती मध्ये वीपी प्रतिष्ठानमा शनिबारसम्म ९ सय १६ जनाले खोप लगाएका छन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित