धरान: पत्रकार जनकऋषि राईको कथा संग्रह बस्तीभित्रको एउटा कथा हो कुमार मामा । उनले जुन पात्रलाई कथामा उनेका छन्, ती वास्तविक थिए । पत्रकारिता गर्ने सिलसिलामा राई केही समय काठमाण्डौं पनि बसेका थिए । कुमार मामालाई धरानमा भेटेका उनले लामो अन्तरालमा काठमाण्डौंमा देखे । त्यतिबेला कुमार मामा जीवन चलाउन भरिय ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङको कथा संग्रहभित्रको एउटा कथा हो, कुमार मामा । अब भने कुमार मामा कथा नाट्य रुपान्तर भएर मञ्चन हुने भएको छ । रंगकर्मी निर्देशक विष्णु मोक्तानको निर्देशनमा कुमार मामा नाटक मञ्चनको तयारी भइरहेको छ । उनले नै कथालाई नाट्य रुपान्तरण गरेका हुन ...
धरान: फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेको दिन प्रेमिल जोडीहरुको बिशेष दिन । यही प्रणय दिवसमा धरानको वडा नं ३ स्थित दोभान पार्क भने मंगलबार दिउँसो प्रेममय कविताको बर्षा भयो । एक दर्जन कविहरुले प्रेमिल कविताहरु सुनाए । वडा नं ३ को कार्यालयको आयोजना र कलरव धरानको संयोजनमा प्रेम कविता वाचन कार्यक ...
धरान: युद्ध कविकोरुपमा परिचित कवि नरेश काङमाङको कृति तेप्लायुलाई २ लाख रुपैयाको कवि विमल गुरुङ कृति पुरस्कार २०७८ दिइने भएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले एक विज्ञप्ती जारी गर्दै कवि काङमाङको कृति तेप्लायुलाई यो पुरस्कार दिने निर्णय भएको जानकारी दिएको हो । पुस्तकालयका अध्यक्ष तथा कवि ...
धरान: किराती सभ्यता एवं मिथकमा आधारित नाटक खुवालुङ सोमबारदेखि धरान ८ स्थित सभागृहमा मञ्चन हुने भएको छ । धरानमा किरात राई यायोक्खा सुनसरीको सहकार्य तथा सहयोगमा मञ्चन हुन लागेको हो । नाटकका लेखक राजन मुकारुङ, निर्देशक किरण चाम्लिङसहित कलाकारहरुले आइतबार पत्रकार सम्मेलन गर्दे सोमबार बेलुकी साढे ...
धरान: प्रहरीले धरानबाट एक युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानको टोलीले धरान १५ का ३२ बर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यस्तै, झापाबाट पनि धरानका थप २ युवा ब्राउन सुगरसहित पक्राउ गरेका छन् । मेचीनगर नगरपालिका ६ स्थित ...
धरान: हरेक शुक्रबार ५ बजे मेयर हर्क साम्पाङले लागुऔषधविरुद्ध धरानमा जनचेतनामुलक कार्यक्रम गर्दै आएका छन् । पहिलो दिन भानुचोकमा प्ले कार्ड बोकेर उभिएका उनले अर्को साता छाताचोक, जिरो प्वाइन्ट हुदै आज (शुक्रबार) धरान १४ विजयपुर चोकमा कार्यक्रम आह्वान गरेका थिए । धरानलाई लागुऔषध दुव्र्यसनमुक्त बनाउ ...
झापा: झापाको भद्रपुरस्थित रुद्र–गौैरी, श्री–अम्बिका ओेली प्रतिष्ठानद्वारा चार विधामा पाँच जना पुरस्कृत हुने भएका छन् ।प्रतिष्ठानले यस वर्ष पाँच लाख रुपैयाँ पुरस्कार थप गरी चार विधामा पाँच जनालाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । प्रतिष्ठानले बैशाख ४ गते काठमाडौ ...
धरान: होली पर्वको अवसरमा शुक्रबार धरान १३ स्थित अमर सेवा समाजले श्रष्टा र सृर्जनासँग होली कार्यक्रम आयोजना गरि मनायो । एक आपसमा रंग दलेर खुशी साटासाट गरि मनाउने पर्वलाई फरक तरिकाले मनाउने क्रममा समाजले श्रष्टा र सृर्जनासँग होली कार्यक्रम गरि मनाएको हो । कार्यक्रममा धरानका कवि तथा श्रष्टाहरुले क ...
स–साना कुराहरुमाअचेलभगवान देख्न थालेको छुँजस्तो कि....हाँगाको कोमलता चिरेर दुनियाँ चियाइरहेको पातहरुमात्यही पातहरुसँग कुममा कुम मिलाउँदै उम्रिएका काँडाहरुमा, कोपिलाहरुमाकोपिलाहरु फुटाएर मुस्कुराइरहेका फूलहरुमाफूलहरुबाट तप्कँदै झरेका शीतहरुमाशीतले नुहाएर आँग तापिरहेको जमीनमा& ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित