विचार

    Showing 31-40 of 41 items.
  • लकडाउनमा मनको स्याहार कसरी गर्ने ?

    कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरिएको छ । रोगको महामारी हुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुनेनै भयो, साथै मानसिक स्बास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ । शरीर र मन एक अर्काका परिपुरक हुन । शरिरमा समस्या आउदा मनमा पनि असर पर्छ । साथै, मनमा समस्या आउदा शारि ...

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 2,439 पटक पढिएको
    • गोपाल ढकाल, मनोविद 
  • अबको परिवर्तनले राजनेता जन्माओस्

    ती नेताहरू महान हुन् जसले युग परिवर्तनको नेतृत्व गर्छन्, समाजका विभेदकारी जुइनाहरू चुँडाउछन्, संस्कार रुपान्तरणको नयाँ समीकरण बनाउँछन्, आफूआदर्शको शिखर मै रही रहने प्रयत्न गर्छन्, पुँजीवादी साइनोहरूमा गाँसिएर लोभ र धनको मोहमा फस्नु अघि नै मृत्युवरण गर्छन् ।तिनलाई राजनेता हुन् भनेर इतिहासले संझाई रहन ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 2,119 पटक पढिएको
    • प्रा.डा.राजेन्द्र शर्मा
  • इटहरीका मेयर द्वारिकलाल र सामाजिक बबाल

    बेलाबेला बिबादमा आइरहने इटहरी उपमहानगरपालकाका मेयर द्वारिकलाल चौधरी यतिबेला फेरि बिबादमा आएका छन् । भ्रष्टचारीलाई नछोडने मोही किसानको छोरा, कम्युनिष्टको असल कार्यकर्ता भन्न रुचाउने मेयर चौधरी उपमहानगरको मेयर भएदेखि नै बिभिन्न फण्डाबाजीमा मुछिए । कहिले सरकारी जमिन मिचेर बिल्डिङ बनाएकोमा डोजर लाउने, क ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 2,153 पटक पढिएको
    • पी.वी.दियाली
  • अन्धविश्वास वा आस्था !? बुढासुब्बामा वलि दिएको रगत पखाल्न पानी पर्ने दिन

    जनविश्वास भनौं वा अन्धविश्वास, चण्डी पुर्णिमाको दिन जहिल्यै पानी पर्छ भन्ने छ । बिशेष गरि यो विश्वास धरानमा छ । उभौलीको दिन के चलन छ भने यहाँ खासगरी धरानमा यो पर्वको दिन पानी पर्ने चलन छ । मानिसको एउटा अन्धविश्वास पनि छ, कि आजको दिन सधै पानी पर्छ। यो पानी पर्नुको मुल कारण के हो भने यो चण्डी पुर्णिम ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 2,689 पटक पढिएको
    • प्रा.डा.राजेन्द्र शर्मा
  • बुढासुब्बा मन्दिरबारे केही कुरा (फोटो फिचर)

     स्कुल पढ्दा नै बुढासुब्बा मन्दिरबारे किताबमा पढ्न पाइएको थियो, त्यसैले सानैदेखि धरान १४ विजयपुरस्थित यो मन्दिरबारे केही धेर थोर थाह थियो । धेरै अघिको र पुरानो कोर्षको किताब भएकोले के के लेखिएको थियो भन्ने अहिले त्यति धेरै याद छैन । तर, बुढासुब्बाबारे नै थियो भन्ने चै पक्का छ । पछि थाह भयो, बु ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 5,551 पटक पढिएको
    • आर.के.राई
  • कोरोना महामारीको बेला एनजिओहरु कहाँ छन् ?

    जब गरिब भेट्छन्, फोटो खिच्छन र प्रपोजल बनाएर गरिबी निवारणको नाम गर्दै दातृ निकायबाट सहयोग ल्याउछन् । अरुबेला गरिबका दाता बनेर सबै समस्या समाधान गर्ने भन्दै हिड्ने दाताहरु अहिलेको कोरोना भाइरसको यो महामारीमा कहाँ छन् ? यति बेला देश संकटमा छ, गरिबहरु खाद्यान्न अभावमा छन् । दैनिक काम गरेर खाने भुमिहिन ...

    • प्रकाशित मितिः वैशाख १०, २०७७
    • 2,281 पटक पढिएको
    • कुमार कार्की
  • युकेमा घृणित भएर कहिलेसम्म बाँच्ने ?

    यो युकेस्थित मेडस्टोनमामा हिजो भूपू गोर्खा सैनिक राम कुमार लिम्बु नाम गरेका नेपालीको गाडीमा केहि अतिवादी गोराहरुले घरमै आगजनी गरीदिएका छन् । उक्त घटना घट्नुको मुख्य कारण कोरोना भाइरसबाट बढ्दो घृणा(हेट क्राइम) नै हो भन्ने जानकारी आएको छ । अहिले कोरोना भाइरसकै कारण हामीजस्ता एसियन मुलका मानिसहरुमा अन ...

    • प्रकाशित मितिः वैशाख ५, २०७७
    • 13,489 पटक पढिएको
    • मुलघरे कान्छा
  • कोरोना महामारीबाट खाद्य संकटमा सुकुम्बासी

    यतिबेला संसार कोभिड–१९ अर्थात कोरोना भाइरसबाट आक्रान्त बनेको छ । यो भाइरसको प्रभावका कारण हाम्रो देश नेपाल पनि बिगत दुई हप्तादेखि लकडाउनको अवस्थामा छ । विकासको गतिमा प्रतिष्पर्धा गर्दै गरेका विश्वका शक्ति सम्पन्न राष्ट्रहरुलाई समेत घुँडा टेकाई सकेको यो विश्व महामारी नियन्त्रण गर्न हाम्रो देशला ...

    • प्रकाशित मितिः चैत २६, २०७६
    • 2,476 पटक पढिएको
    • कुमार कार्की
  • कोरोनाले निम्त्याएको मन्दीले नेपालमा पार्ने प्रभाव

    आइएमएफको मन्दी संकेतः इतिहासमा विश्व धेरैपटक युद्धको भुमरीमा जाकिएको छ । दुई पटक १९१४-१९१८ सम्म र १९३९-१९४५ सम्म महायुद्धमा र सयौं पटक क्षेत्रिय युद्ध¸ राष्ट्र-राष्ट्रका बीचको युद्ध र लामो समयसम्म महाशक्ति बन्ने होडबाजीमा हतियारको उत्पादन र भण्डारणले जन्माएको शीत युद्धमा । त्यसैले यो विश्वलाई& ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 2,821 पटक पढिएको
    • डा.राजेन्द्र शर्मा
  • कोरोना संक्रमणका चार चरणहरु :

    नेपालमा कोरोनाभाइरस अब दोस्रो चरणमा प्रवेश गरेको छ: कोरोना संक्रमणका चार चरणहरु – १.पहिलो चरण :-यो चरण बोर्डर पारीबाट आउने संक्रमण को चरण हो । अर्थात् संक्रमण फैलिएका मुलुकबाट फर्किएका मानिसबाट भाइरस भित्रिएर आएको अवस्था हो । नेपालमा अहिले सम्म ६ जनालाई संक्रमण देखिएको थियो जो सबै विदेशबाट फ ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 2,548 पटक पढिएको
    • डा.राजेन्द्र शर्मा

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित