धरान: कोरोना संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएपछि धरानमा आजदेखि पुनःदोस्रो पटक लकडाउन शुरु भएको छ । कार्यपालिका बैठकले साउन २८ गते राती १२ बजेसम्म लकडाउन गरेको छ भने जिल्ला प्रशासन कार्यालयले पनि निषेधाज्ञा जारी गरिसकेको छ । यसअघि संघीय सरकारले पनि लकडाउन गर्दाको अनुभव नगरबासीहरुले गरेका थिए । ...
इटहरीः लकडाउनका कारण इटहरी सुनसान बनेकाे छ । हिजाे बसेकाे नगरस्तरीय सिसिएमसीकाे बैठकले काेराेना सँक्रमणबाट बच्न भन्दै ५ दिनकाे लकडाउन गर्ने घाेषणा गरेकाे थियाे । इटहरीकाे मुख्यचाैकमा नपाल प्रहरी र शसस्त्र प्रहरीले उच्च सुरक्षा सकर्तकता अपनाउँदै मानिसकाे अावतजावतलाइ नियन्त्रणकाे प्रयास गरेका छन् । अ ...
धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने समय । किसानहरुलाई यो बेला रोपाईमा भ्याई नभ्याई हुन्छ । सधैंको बर्ष देशभरी धुमधामले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाइन्थ्यो । तर, यसपाली कोभिड १९ को कारण जारी लकडाउनले गर्दा रोपाई महोत्सवहरु आयोजना भएनन् । महोत्सव मात्र होइन, असा ...
इटहरीः राष्ट्रिय खेलकुद परिषदले ६ महिना अघि निर्माण जिम्मा दिएकाे मलेसियन कम्पनीले अत्याधुनिक प्यारापिट निर्णाण गरिरहेकाे छ । असार समान्तसम्म सक्ने लक्ष्यका साथ काम भइरहेकाे बताएकाे निर्माण कम्पनीले याे कामकाे २२ कराेडमा सक्ने गरि जिम्मा लिएकाे हाे । स्टिल, फलाम र प्रिफ्याककाे बढि प्रयाेग गरिएकाे स ...
धरान: धरान बजारदेखि करिव ८ किमि टाढा पर्छ, बाघखोप । धरान उपमहानगरपालिकाको पर्यटन विकास समितिले प्रथामिकतामा राखेका मध्ये एक हो धरानको २० नं वडास्थित वाघ खोप होम स्टे । पर्यटन समितिले यस क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना वनाएर अघि वढिरहेको छ । समुन्द्री सतहदेखि करिव एक हजार २ सय मिटर ...
धरान: कोरोना भाइरस कोभिड–१९ को महामारीको संक्रमण फैलन नदिन चैत्र ११ गतेदेखि सरकारले लागु गरेको लकडाउन भर्खरै मात्र केही खुकुलो भएको छ । यति लामो लकडाउनमा समय बिताउन मानिसहरुलाई निक्कै सास्ती भयो । लकडाउनको समय कटाउन कसैले घरको सरसफाई गरे, कसैले आफ्नो वारी गोडमेल गरे भने कसैले घरमा विभिन्न परि ...
धरान: सडकको विन्दास जिन्दगी । कोही मागी खाने, कोही मजदुरी गरेपनि सडकमै बास । कोरोना संक्रमणको त्रासले लकडाउनमा सबै घरभित्र सिमित हुदा पनि उनीहरु भने सडकमा स्वतन्त्र थिए । सडकमा रहेकाहरुलाई कोरोना संक्रमणको जोखिम देखेपछि धरान उपमहानगरपालिकाले बैशाख १ गतेदेखि उद्दार गर्न थाल्यो । उनीहरुलाई सडकबाट उद् ...
धरान ४ स्थित दानावारी पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना बोकेको ठाउँ हो । चिसो मौसमले मात्र होइन, यहाँबाट धरानको प्रायः सबै क्षेत्र एक साथ देख्न सकिने भएकाले पनि दानावरीप्रति धरान बजार क्षेत्रका मानिसहरुको आर्कषण बढ्दो छ । दानावारी समुन्द्र सतहदेखि करिव १ हजार २ सय मिटरको उचाईसम्म फैलिएको छ । ध ...
धरान: हिजो कोरोना संक्रमण पुष्टि भएका झापाका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नलिए पछि विजोग भएको छ । उनीहरुले रातभर प्रतिष्ठानको आइसोलसन वार्डबाहिरै ल्याएको बसमा नै रात कटाएका छन् । दिसा, पिसाब गर्ने ठाउँ पनि नपाएर आइसोलेसन वार्ड बाहिरै परिसरमा गर्न लग ...
विराटनगरः प्रदेश एककाे राजधानी विराटनगरमा भाेली देखि छैटाैँ एवंम बजेट अधिवेशन सुरू हुँदैछ । सबै सांसदहरूकाे नाेवेल काेराेना भाइरस भए नभएकाे बारे पिसिआर जाँच सम्पन्न भइसकेकाे छ भने दुइ काेठाबाट संसद बैठक चलाउने तयारी भएकाे छ । प्रदेश एक संसदकाे भुइँ तलामा ६० सांसदका लागि एक एक मिटरकाे दुरीमा कुर्सी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित