धरान: आज तिहारको लक्ष्मीपूजा गर्ने बिशेष दिन । आज घरलाई फूल मालाले सजाइन्छ, र साँझ दियो, बत्ति बालेर झिलिमिलि पारिन्छ । माला उन्नको लागि आजदेखि सर्वसाधारणहरुले सयपत्री फूल खरिद गर्छन् । त्यसैले हरेक बिहान लक्ष्मी पूजाको दिन धरानको कर्षि उपज बजार र भानुचोकमा फूल किनबेच गर्नेहरुको भीड हुन्छ । आज ...
धरान: नेपालमा हरेक क्षेत्रमा बेथितीको चाङ छन् । बिचौलियाले किसानको उत्पादन, बजारलाई मात्र होइन, राज्य संयन्त्रलाई पनि प्रभावमा पारेको छ । किसानले बर्षभरि मेहनत गरेर उब्जाएको अन्नको मुल्य पाउदैनन्, बिचौलिया र व्यापारीले जति भन्यो, त्यतिमा अन्न बेच्न बाध्य छन् । सरकारी कर्मचारीले नै नागरिकतामा गल ...
धरान: एक साताअघि खोटाङमा भीरबाट खसेर मृत्यु भएका पत्रकार एवं सामाजिक व्यक्तित्व किसन राईको गृहनगर धरानमा अन्त्येष्टी गरिएको छ । उनको जातीय परम्परा अनुसार आज शनिबार दिउँसो धरान १५ स्थित साकेला पार्क क्षेत्रमा अन्त्येष्टी गरिएको हो । उनको आजै वीपी प्रतिष्ठानमा पोष्टमार्टम गरिएको थियो भने अन्त्येष ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटी (संस्थापन)को अधिवेशनको बन्द सत्रले अध्यक्षसहित पदाधिकारीहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । धरान १० स्थित सैनिक भवनमा जारी बन्द सत्रले अध्यक्षमा हर्कजंङ एभेङलाई सर्वसम्मत चयन गरेको हो । यस्तै, उपाध्यक्षमा सविता राई, सचिवमा सुदेश चापागाईलाई सर्वसम्मत चयन ग ...
धरान: नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत आज देशभरका वडाहरुमा अधिवशेन सम्पन्न हुने क्रममा छ । सोही अनुसार धरान उपमहानगर कमिटी मातहतको पनि २० वटै वडाहरुमा अधिवेशन भइरहेको छ । धरानमा कतिपय वडाहरुमा नयाँ नेतृत्व चयन गर्दे अधिवेशन सम्पन्न भइसकेको छ भने कतिपयमा चयन हुने क्रममा छ । धरानमा जेठ २ अघिको क ...
धरान: धरानको वडा नं १३ स्थित फुस्रे चोकको एक घरमा आगलागी भएको छ । आज बिहान करिब साढे १० बजे फुस्रे चोकस्थित उत्तम श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागी भएको समय घरमा बुहारी मात्र थिइन् । पेट्रोल सार्ने क्रममा किचनको ग्याँसमा आगो सल्किएको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको दमक ...
सुनसरी: निरन्तरको बर्षाले इटहरी उपमहानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । बर्षा नरोकिएको कारण इटहरी भएर बग्ने टेङ्ग्रा खोला, बुढी खोलामा बाढी आएको छ । इटहरी जलमग्न हुँदा सयौं घरहरु डुबानमा परेका छन् । बाढीको कारण इटहरी २० पानीपिया, तरहरा क्षेत्रमा कोशी राजमार्गसमेत अवरुद्ध भएको थ ...
धरान: नेपालीहरुको चाड वडा दशैं घरघरमा भित्रिसकेको छ । गत बर्ष कोरोना संक्रमणले गर्दा दशैं घरमा नै सिमित भएको थियो । यसपाली भने संक्रमण दर घट्दो भएको कारण दशैंमा भेटघाट, रमाइलो गर्ने क्रम जारी छ । दशैंमा भुईँ छोड्नु भन्ने मान्यता पनि छ । त्यसैले गर्दा उहिल्यै गाउँघरमा लिङ्गे पिङ, रोटेपिङहरु हुन् ...
धरान: धरान १४ विजयपुरस्थित दन्तकाली मन्दिरमा वडा दशैंको फुलपाती भित्र्याइएको छ । हर्कबढाईकासाथ आज मंगलबार दिउँसो साइतमा फुलपाती भित्र्याइएको हो । फुलपाती भित्र्याउन मन्दिरबाट बाजासहितको टोली पिण्डेश्दर मन्दिरतर्फ गएको थियो । त्यहाँबाट ३ जना पुजारीले खोजेर संकलन गरेको ९ प्रकारका वनस्पति (नवपत्र ...
धरान:नेपालीहरुको महान् चाड वडा दशैं शुरु भएको छ ।बिशेष गरि हिन्दु धर्मावलम्बी नेपालीहरुले वडा दशैंलाई धुमधामका साथ मनाउछन् । आज वडा दशैंको पहिलो दिन घटस्थापना हो । घर घरमा घडा स्थापना गरेर जमरा पनि राखिन्छ । जौं, मकै, गहुँलाई विधिपुर्वक पुजा गरेर जमरा राखिन्छ, र दशमीको दिन टिका लगाउदा त्यही जमरा लगा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित