धरान: अहिले बर्षाको समय छ । नेपालमा बाढी र पहिरोले धेरैको ज्यान पनि लिइसकेको छ । धरानको सर्दु र सेउती खोला तथा अन्य साना खहरेहरुमा पनि एकछिन बर्षा हुदा बाढी आउछ । त्यसैले यतिबेला खोलामा पस्नु भनेको ज्यान जोखिममा पार्नु हो । तर, मंगलबार दिउँसो भने धरानका …
धरान: कोरोना संक्रमणको महामारीको कारण लकडाउनले नेपालको पर्यटन क्षेत्र थला परेको छ । पर्यटकीय गतिविधिहरु केही पनि भएको छैन । त्यसमाथि अहिले बर्षाको समय छ, र जताजतै बाढी पहिरोको कहर छ । धरानको सेउती र सर्दु खोलमा पनि बाढी आइरहेकै छ । मंगलबार भने यही सर्दु र …
धरानः साउनको महिना छ । साउनको सोमबार हिन्दु आराध्यदेव शिवको प्रिय महिना मानिन्छ । त्यसैले हरेक बर्ष साउनको सोमबार शिवका भक्तजनहरु पवित्र जल ल्याएर शिवालयमा चढाउने चलन छ । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा पनि प्रत्येक बर्ष जल चढाउने तीर्थालु भक्तजनहरुको …
धरान: कोभिड १९ को कारण यसपाली साउन महिनामा धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा बोलबम नहुने भएको छ । सरकारले साउन ९ गतेसम्म लकडाउन जारी गरेको छ । धरानको पिण्डेश्वर मन्दिरमा भने बर्षेनी साउन महिनादेखि जल चढाउने भक्तजनहरुको घुँइचो लाग्थ्यो । बिशेष गरि साउनको …
धरान: धरानको फुस्रेस्थित सर्दु खोला आसपासमा पर्यटकीय पुर्वाधारहरु धमाधम निर्माण भइरहेको छ । त्यही क्षेत्रमा बन्दैछ, वीपी स्मृति पार्क । ओशो आश्रम, जैविक विधिता पार्क, रक गार्डेन, फ्लावर ब्रिजले पनि यो ठाउँ चर्चित छ । थुप्रै पर्यटकीय संरचनाहरु निर्माण भइरहेको …
धरान: ऐतिहासिकस्थल हो धरान १३ फुस्रे । उहिल्यै यही फुस्रेको बाटो हुँदै पुर्वी पहाडी जिल्लामा मानिसहरु आवतजावत गर्थे । सप्तकोशीमा ब्यारेज निर्माण गरिदा यही फुस्रेबाट ढुंगा निर्यात गरिएको थियो । त्यसको लागि यहाँ रोप वे (घिर्लिङ) बनाइएको थियो । त्यसको अवशेष …
धरान: आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धरान २० स्थित वीपी स्मृति पार्कमा नेता वीपी कोइरालाको सालिक राखिने भएको छ । नेता कोइरालाको सालिक धरानका मुर्तिकार एवं कलाकार महेन्द्र राईले निर्माण गरिरहेका छन् । चालु आर्थिक बर्षमा धरान उपमहानगरपालिकाले …
धरान: धरान उपमहानगरपालिकाले वृहत पर्यटन गुरुयोजना निर्माण गरेर पूर्वाधार विस्तार तथा पर्यटन विकासका कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ । सातौं नगरसभामा बुधबार प्रस्तुत नीति तथा कार्यक्रममा उपमहानगरले उद्योग तथा पर्यटनतर्फ यस्तो नीति लिएको हो । “अतिथिमैत्री …
धरान: धरान बजारदेखि करिव ८ किमि टाढा पर्छ, बाघखोप । धरान उपमहानगरपालिकाको पर्यटन विकास समितिले प्रथामिकतामा राखेका मध्ये एक हो धरानको २० नं वडास्थित वाघ खोप होम स्टे । पर्यटन समितिले यस क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना वनाएर अघि वढिरहेको छ …
धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि पर्यटन क्षेत्रको प्रर्वद्धन र पुर्वाधार विकासमा १ अर्ब १९ करोड १० लाख बजेट विनियोजन गरेको छ । कोभिड १९ को महामारीले गर्दा थला परेको पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन र पुर्वाधारको लागि प्रदेश सरकारले यो …