धरान: प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा तीन दिने फुट फेस्टिवलको तयारी भएको छ । भेडेटार होटल एशोसिएशनले यही पुष १६ गतेदेखि १८ गतेसम्म ९ औं फुड फेस्टिवल आयोजना गर्ने भएको हो । अंग्रेजी नयाँ बर्ष मनाउन आउन आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल …
धरान: पछिल्लो समय धरानको वडा नं ४ स्थित दानबारी पर्यटकीय गन्तव्यकोरुपमा परिचित हुदै गएको छ । यहाँबाट धरानको अधिकांश भुभागसहित तराई नियाल्न सकिन्छ भने साँझ सूर्यस्तको सुन्दर दृष्यले मन लोभ्याउछ । आन्तरिक पर्यटकहरुको चहलपहल शुरु हुन थालेपछि यही दानबारीमा राशी …
धरानः सस्तो दरमा हेलिकप्टरबाट ताप्लेजुङ्ग जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न होटल बेस क्याम्पले सेवा दिएको छ । माउन्टेन हेलिकप्टर्स प्रालिको हेलिकप्टरबाट सस्तो दरमा पाथिभरा दर्शनको व्यवस्था गरिएको बेस क्याम्पले जनाएको छ । बेस क्याम्पका …
धरान: कोरोना महामारीको कारण बन्द रहेको धरान उपमहानगरपालिका वडा नं २० स्थित सेक्ष एडभेञ्चर पार्क पुनः सञ्चालनमा आएको छ । यहाँ अहिले दशैंको अवसरमा छुट अफरमा साहसिक खेल पर्यटन अन्तर्गत स्काई साइक्लिङ, जिप लाइन र ह्याङगिङ ब्रिचको मजा लिन सकिनेछ । कुल १ हजार ८ सय …
धरान: पाथीभारा दर्शनको लागि जाने सोचमा हुनुहुन्छ, तर लामो गाडी यात्रा र हिडेर सम्भव छैन भने अब धरानबाट हेलिकप्टरबाट सिधै पाथीभाराको दर्शन गर्न सक्नुहुनेछ । धरान होलिडेज प्रालिले धरानबाट हेलिमार्फत पाथीभारा दर्शनको प्याकेज ल्याएको छ । प्रालिले घटस्थापनाको दिन …
धरान: पछिल्लो डेढ बर्ष यता विश्वव्यापी बनेको कोभिड १९ ले धरानको पर्यटन क्षेत्रलाई ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको …
धरान: प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्षुमन तिवारीले धरानको पर्यटन विकासको लागि विजयपुर बराहक्षेत्र सर्किट बनाउन आग्रह गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिले मंगलबार आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन …
धरान: मेयर तिलक राईले धरानलाई पर्यटन हबकोरुपमा विकास गर्न होम स्टे सँस्कृतिको विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा सोमबार पर्यटन कार्यालय धरानले आयोजना गरेको अन्तरक्रियामा प्रमुख अतिथि रहेका मेयर राईले यस्तो धारणा व्यक्त गरेका …
धरान: विश्वभर २७ सेप्टेम्वरलाई विश्व पर्यटन दिवसकोरुपमा मनाइने गरिन्छ । सोही अनुरुप आज धरानमा पनि मनाइएको छ । धरानको पर्यटन विकासमा सक्रिय रहेको सेक्ष ट्राभलिङ र सेवक अभियानको सहकार्यमा विजयपुर चोकमा कार्यक्रम आयोजना भएको थियो । सेवक अभियानले धरानको पर्यटकीय …
धरान: पोखरामा गएको बैशाखदेखि सञ्चालनमा आएको बञ्जी नेपाल एडभेञ्चर्सले धरान र पुर्वका साहसिक खेलका पारखीहरुलाई निम्तो गरेको छ । बञ्जी नेपाल एडभेञ्चर्स प्रालिले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै लेकसाइडबाट करिब ३ किलोमिटर दुरीमा रहेको पोखरा १७ स्थित रातो …