धरान: गत असोज १३ गते भाँडिएको धरानको कार्यपालिका बैठक त्यसयता बस्न बसेको छैन । एजेण्डामाथि आफ्नो धारणा राखिरहेका कार्यपालिका सदस्य अनुप देवानलाई मेयर हर्क साम्पाङले बाहिर जानु भनेर अपमान गरेको भन्दै बैठक विथोलिएको थियो । यो घटना पछि मेयर साम्पाङ र कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुबीच सम्बन्ध चिसिए ...
धरान:अंग्रेजी नयाँ बर्षलाई लक्षित गर्दै चर्चित पर्यटकीयस्थल भेडेटारमा यसपाली पनि तीन दिने फुड फेस्टिवल आयोजनाको तयारी भएको छ । होटल एशोसिएशन भेडेटारले यही पुष १६, १७ र १८ गते तीन दिन १० औं भेडेटार फुड फेस्टिवल आयोजना गर्न लागेको हो । आयोजक एशोसिएशनले शनिबार पत्रकार सम्मेलन गर्दै फेस्टिवलबारे जानकारी ...
धरान: महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको भन्दै धरान १४ की शान्ता खड्कालाई कानुनी कारबाहीको माग गर्दै सञ्जालले प्रहरीमा निवेदन दिएको छ । महिला सञ्जाल धरानले शुक्रबार ईलाका प्रहरी कार्यालय धरानमा खड्काविरुद्ध निवेदन दिएको हो । सञ्जालकी अध्यक्ष सपना राईले दिएको निव ...
धरान: सामाजिक सञ्जालमार्फत व्यक्तिगत चरित्र हत्या गर्ने समुह तथा व्यक्तिहरुविरुद्ध धरानका वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । वडाअध्यक्ष भट्टराईले हिजो (बुधबार) नेपाल प्रहरीको काठमाण्डौंस्थित साइबर ब्युरोमा नै पुगेर उजुरी दर्ता गराएका हुन् । क ...
धरान: निर्माण कार्य शुरु भएको ४ महिनामा निशाने खोला दोभानमा बनेको पानीट्यांकी धरान खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ । निशाने खोला खानेपानी ट्यांकी निर्माण समितिले बिहिबार ट्यांकी निर्माणस्थलमा कार्यक्रमको आयोजना गरि ट्यांकी बोर्डलाई हस्तान्तरण गरेको हो । निर्माण समितिले मेयर हर्क साम्पाङला ...
धरान: साबुन उद्योग निर्माण कार्य नगर्न मेयर हर्क साम्पाङ र धरान उपमहानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत विराटनगरका न्यायाधिश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलाशले हिजो (बुधबार) अन्तरिम आदेश जारी गरेको हो । अदालतको यो आदेशसँगै धरानको वडा नं २० स्थित नमुना टोलम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेक्टर (शिक्षाध्यक्ष)मा प्रा.डा.सञ्जिवकुमार शर्मा नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री भवानी खापुङले डा.शर्मालाई रेक्टरमा नियुक्त गरेका हुन् । प्रा.डा.गुरु खनालको कार्यकाल सकिएपछि रेक्टर पद रिक्त थियो । बरिष्ठ चिकित्सक डा.शर्माको नियुक्तीसँगै प्र ...
धरान: धरान उपमहानगरपालिकाले वडा नं २० स्थित वीपी तथा ओशो पार्क आसपासमा सञ्चालित खाजा पसल ५ दिनभित्र हटाउन सुचना जारी गरेको छ । उपमहानगरपालिकाको नगर प्रहरीहरुले बुधबार दिउँसो उक्त क्षेत्रको टहराहरु खाली गर्न भन्दै सुचना टाँसेका थिए । मेयर हर्क साम्पाङले त्यसक्षेत्रका खाजा पसलहरुलाई व्यवस्थित बन ...
धरान: धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले वर्तमान मेयर हर्क साम्पाङलाई संयमता अपनाउन र वडाका सबै जनप्रतिनिधिहरुलाई साथमा लिएर अघि बढ्न सुझाव दिएका छन् । तीन दिने धरान उत्सवको तयारी बैठकमा २ जना वडाअध्यक्षहरु मात्र उपस्थित भएको देखेपछि पुर्वमेयर मेन्याङ्बोले मेयर साम्पाङलाई यस्तो सुझाव दिएका हुन् ...
धरान: तीन दिने धरान उत्सव मनाउने तयारी स्वरुप मंगलबार आयोजित बैठकमा २ जना वडाअध्यक्षहरु मात्र सहभागी भएका छन् । सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित बैठकमा वडा नं १४ र वडा नं ६ का वडाअध्यक्षहरु मात्र सहभागी भएका थिए । उपमहानगरपालिकाले पत्र काटेर नै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बोलाए पनि स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित