धरान: कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुसँग विवाद बढ्दै गएर निरन्तर बैठकसमेत अवरुद्ध भएपछि धरानका राजनीतिक दलहरुले मेयर हर्क साम्पाङलाई संवाद र सहकार्य गर्न सुझाव दिएका छन् । विभिन्न ६ वटा राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै नेतृत्वको हैसियतामा समस्या समाधानको लागि पहल कदमी र अभिभावकीय भु ...
धरान: मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा चमारे शब्द प्रयोग गर्दा दलित समुदायलाई दुःखी बनाएकोमा माफी मागेका छन् । सामाजिक सञ्जालमा चौतर्फी आलोचना र राष्ट्रिय दलित आयोगले कानुनी कारबाहीको सिफारिश गरेपछि दबाबमा परेका मेयर साम्पाङले आज विज्ञप्ती जारी गर्दै माफी मागेका हुन् । उनले कसैलाई ठे ...
धरान: मेयर हर्क साम्पाङ र कार्यपालिका सदस्यहरुबीचको विवादले बैठक बस्न नसकेको बिषयमा उपमेयर अइन्द्रबिक्रम बेघाले सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राखेका छन् । धरान १० स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाको एघारौं जन्मोत्सव तथा १० औं साधारणा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर बेघाल ...
धरान: धरानका मेयर मेयर हर्क साम्पाङले दलित समुदायको अपमान हुने गरि अभिव्यक्ति दिएको र आत्मालोचना पनि नगरेको भन्दै राष्ट्रिय दलित आयोगले कानुनी कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिश गरेको छ । मेयर साम्पाङको अभिव्यक्तिप्रति चासो राख्दै जनप्रतिनिधिको सम्मान स्वरुप अभिव्यक्ति सच्याउन र आत्मालोचना गर ...
धरान: दुई महिना अघिदेखिको धरानका मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको विवाद मत्थर हुने संकेत कतैबाट मिलेको छैन । अहिले राजनीतिक दलबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु र स्वतन्त्रबाट निवार्चित मेयर साम्पाङबीचको विवाद झनै चर्कदै गएको छ, र दुरी बढ्दो छ । ...
धरान: निरन्तर कार्यपालिका बैठक बस्न नसके पछि आज धरानका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेर मेयर हर्क साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका छन् । बिहिबार दिउँसो धरान उपमहानगरपालिका परिसरमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले कार्यपालिका बैठक बस्न नसक्नुम ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज पनि बस्न सकेन । बिहान ८ बजे समय तोकेर बोलाइएको बैठकमा मात्र ४ जना वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु उपस्थित भएका थिए । बैठकमा वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १८ का नरेन्द्रकुमार ...
धरान: खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमण र किनबेच गर्ने भुमाफियाका विचौलियासँगै धरानका जनप्रतिनिधि र कर्मचारीलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिएको छ । आयोगको केन्द्रीय कार्यालय टंगालबाट उपसचिव लोकबहादुर राणाको नेतृत्वमा आएको टोलीले करिब एक सातादेखि सर्द ...
धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरु र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । मंसिर ४ गतेको निर्वाचतबाट प्रतिनिधिसभा सदस्यमा निवार्चित सांसद अशोककुमार राई र प्रदेशसभा १ (क) बाट निवार्चित रमेश बस्नेत, प्रदेशसभा १ (ख)बाट निवार्चित विजय राई बुधबार दिउ ...
धरान: सप्तकोशीको पानी धरान ल्याउन सहज वातावरण तयार गर्न मेयर हर्क साम्पाङले पहल थालेका छन् । मेयर साम्पाङ बुधबार प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहित बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई भेट्न पुगेका थिए । कोशीको पानी धरान ल्याउन बराहक्षेत्र नगरको भुभाग पनि प्रयोग गर्नुपर्ने भएकोले आ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित