धरान: हिजो (बिहिबार) साँझ धरान १५ स्थित प्रहरी चौकीमा युवाहरुको एक समुहले चौकीमै प्रहरीमाथि आक्रमण गरेका थिए । लकडाउनको बेला भएको यो घटनाले धरानको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गरिदिएको छ । उक्त घटनामा चौकी इञ्चार्ज सुमन दाहाल घाइते भएका थिए भने अन्य दुई प्रहरी सामान्य घाइते भएका थिए । दुई ज ...
धरान: बिहिबार साँझ प्रहरी माथि आक्रमण गर्ने हतियारधारी समुहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा तोडफोडसमेत गरेर भागेको खुलेको छ । युवाहरुको झगडा भएको र ज्यान जोगाउन २ जना युवाहरु भाग्दै गएर प्रहरी चौकीभित्र छिरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती दुई युवाहरुलाई पछ्याउदै पुगेको समुहले चौ ...
धरान: धरानमा युवाहरुको हतियारधारी युवाहरुको एक समुहले प्रहरी चौकीमा प्रहरीमाथि आक्रमण गरेका छन् ।धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा हतियारसहित आएका आधा दर्जन बढी युवाहरुको समुहले एक्कासी आक्रमण गरेको हो । आक्रमणबाट चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका छन् । उनलाई खुकुरी प्रहार गरिएको र हातमा चोट ल ...
धरान: धरान उपमहानगरपालिकाले ठेक्का लगाएको सर्दु खोला पनि लफडा भएको छ । धरान १७ का डाँडा घोपाबासीहरुले चुरे क्षेत्रमा जथाभावी उत्खनन् गरेको भन्दै विरोध जनाएका छन् । उनीहरुले आज बिहान सर्दु खोलामा पुगेर उत्खनन्मा रोक लगाएका हुन् । चुरे क्षेत्र भनेर विगतमा उपमहानगरपालिकाले नै स्थानीयलाई ढुंगा, गि ...
धरान:धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको नेतृत्वमा युवाहरुको टोलीले सेउती खोला उत्खनन् गर्न रोकेका छन् । अध्यक्ष लिम्बुको नेतृत्वमा गएका युवाहरुले स्काभेटर र ट्रिपरहरुलाई खोलाबाट फर्काइदिएका छन् । आइईई प्रतिवेदन तयारीको क्रममा भएको छलफलमा उल्लेख गरिएको ७ बुँदे निर्णय कार्यान्वयन नभएको र जथाभा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती र हाल लकडाउनमा खाद्यान्नमा अत्यधिक वृद्धि भइरहेको मुल्यको नियन्त्रण गर्न विभिन्न ८ राजनीतिक दलहरुले माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमुक्तिलगायत विभिन्न ८ दलले वीपी प्रतिष्ठानको बेथिती ...
धरान: अक्सिजन प्लान्ट तत्काल मर्मत गर्न, कोरोना संक्रमितको उपचारमा सुधार गर्नलगायत विभिन्न मागहरु लिएर धरानका राजनीतिक दलहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दबाब दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले(माधव पक्ष), नेकपा माओवादी पार्टी, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान राज्य परिष ...
धरान: दुवै मृगौला काम गर्न छोडेपछि धरानमा उपचाररत उदयपुरको गाईघाट निवासी मनिषा राईलाई बेलायतबाट आर्थिक सहयोग जुटेको छ । इन्द्रेणी पोखरी सेरोफेरो समाज युकेले उपचारको लागि ७ लाख ४८ हजार ७ सय रुपैया आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम आइतबार धरान १६ स्थित डेरामा पुगेर चण्डीराज राई र पुर्णदेवी ...
धरान: कोरोना संक्रमण बढ्दै गएपछि धरानको वडा नं १३ लाई एक साताको लागि सिल गर्ने निर्णय गरिएको छ । वडामा रहेका सुरक्षा अधिकारीहरुसँग परामर्श लिएर भोली आइतबारदेखि जेठ १५ गतेसम्मको लागि वडालाई सिल गर्ने निर्णय गरिएको वडाअध्यक्ष नेत्र काफ्ले जानकारी दिए । उनका अनुसार ईलाका प्रहरी कार्यालय धरानका डि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्टमा समस्या आएपछि कोभिड अस्पतालमा रहेका संक्रमितहरुलाई सिलिण्डरबाट नै अक्सिजन आपुर्ति गर्न थालेको छ । कोरोना संक्रमणको दर उच्च भइरहेको बेला प्रतिष्ठानमा रहेको प्लान्टको जिओलाइट बिग्रिए पछि उत्पादनमा कमी भएको हो । जसले गर्दा प्रतिष्ठ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित