धरान: तीन दिनको अन्तरामा धरानमा कोरोना संक्रमणबाट श्रीमान् श्रीमतिको मृत्यु भएको छ । धरान वडा नं १ मा तीन दिनअघि कोरोना संक्रमित ४५ बर्षीय एक पुरुषको मृत्यु भएको थियो । उनको ३७ बर्षीय श्रीमतिको पनि आज साँझ करिब साढे ५ बजेतिर मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय बेड क्षमताको कोभिड १९ अस्पताल गत बर्षदेखि नै सञ्चालनमा छ । प्रतिष्ठान प्रदेश १ को मात्र नभै प्रदेश २ बाट पनि विरामी रिफर भई आउने अस्पताल हो । गत बर्ष कोभिडको पहिलो लहरको बेला प्रतिष्ठानको कोभिड अस्पतालको उपचार सेवाबारे धेरै आलोचना भय ...
धरान: अन्ततः चार दशक पछि धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा आउने भएको छ । खानेपानीको मुहान संरक्षणको लागि तीसको दशकमा नै मोरङको वयरवन क्षेत्रमा सट्टाभर्ना दिएर जलाधारको वस्तीलाई स्थानान्तरण गरिए पनि लगतकट्टा नगर्दा व्यक्तिकै नाममा थियो । यसको फाइदा उठाउदै भुमाफ ...
धरान: अक्सिजन अभावले राजधानीसहित देशका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमितले अकालमा ज्यान गुमाउनु परेपछि सुनसरीबाट अक्सिजन आपूर्ति हुन थालेको छ । सुनसरीमा रहेका विभिन्न ३ वटा उद्योगहरुबाट अक्सिजन भरेर राजधानीसहित विभिन्न जिल्लाहरुमा पठाउने कार्य भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ...
धरान: सुनसरीमा आजदेखि दुई साताको लागि थपिएको लकडाउनलाई अत्यन्तै कडा पारीएको छ । कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्मको लागि लकडाउन थप गरेको छ । यो अवधिमा जिल्ला प्रशासनको अनुमति पत्र विनाको सवारीसाधनलाई चल्न दिइएको छैन भने औषधीबा ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको लकडाउनलाई धरानमा कडाईकासाथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ । आज दिउँसो धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा ईलाका प्रशासन र सुरक्षा निकायको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्ला प्रशासनले जारी गरेको आदेशमा ...
धरान: आज राती १२ बजेदेखि सुनसरी जिल्लामा जेठ १५ गतेसम्म पुर्ण लकडाउन गरिएको छ । सुनसरीमा कोरोना संक्रमणको दर नियन्त्रण हुनुभन्दा बढ्दै गएपछि प्रशासनले जेठ १५ गतेसम्म लकडाउन बढाएको हो । यो अवधिमा घरभित्रै बसेर कोरोना संक्रमणको वृद्धिदरलाई शुन्यमा झार्न सहयोग गर्न प्रहरीले आग्रह गरेको छ । लकडाउन ...
धरान: प्रदेश १ सरकारले विभिन्न चार अस्पतालहरुमा थप ५ सयको दरले २ हजार बेडको डेडिकेटेड कोभिड अस्पताल सञ्चालन गर्न सिसिएमसिलाई प्रस्ताव पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा सरकारका मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुहरु, निजी तथा सरकारी अस्पतालका सञ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया सफलतापुर्वक भएको छ ।सर्लाहीकी ५० वर्षिया महिलाको हिजो (मंगलबार) राती साढे १० बजे आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको दोस्रो लहर शुरु भएयता पुर्णरुपमा बेहो ...
धरान: सुनसरीमा बैशाख ३१ गते मध्यरातीदेखि जेठ १५ गतेसम्म लकडाउन थपिएको छ । तर, यो लकडाउनलाई झन कडाई गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनएको छ । बैशाख ३१ गते राती १२ बजेदेखि थप गरिएको लकडाउन अवधिमा औषधी खरिद र उपचारको लागि बाहेक घरबाट बाहिर निस्कन पाइनेछैन भने यो अवधिमा खाद्यान्न, तरकारी, फ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित