धरान: कोरोना संक्रमितको शवलाई परम्परा अनुसार जलाएर अन्त्येष्टी गर्न दिने बिषयमा भएको छलफल विना निष्कर्ष टुंगिएको छ । धरान उपमहानगरपालिकामा भएको छलफलमा खत्रीधारास्थित शव दाहसँस्कारस्थल नजिकका स्थानीयबासीहरुको प्रतिनिधिहरुले आफुहरुले निर्णय गर्न नसक्ने बताएपछि सहमति नजुटेको हो । उनीहरुले वृहतरुपम ...
धरान: कोरोना संक्रमितको शव अन्त्येष्टी गर्न नदिएको बिषयमा आज धरान उपमहानगरपालिकामा सरोकारवाला पक्षहरुबीचमा सर्वपक्षीय छलफल हुने भएको छ । दुई जना संक्रमितको शव परम्पराअनुसार दाहसँस्कारस्थलमा जलाएर अन्त्येष्टी गर्न नदिए पछि सहजीकरण गर्न धरान उपमहानगरपालिकाले आज छलफल राखेको हो । छलफलमा बिशेष गरि ख ...
धरान: कानुन विपरीत बाल विवाह गर्ने बेहुलासहित २ जना विवाहको मण्डपबाटै पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका ४ का बेहुला २६ बर्षीय मिथिलेश पाल र विवाह गराउने बेहुलाका सानो बुबा फुलचन पाल रहेका छन् । दुवै जनालाई प्रहरीले हिजो सोमबार करिब राती ९ बजे फुलचनकै घरबाट पक्राउ ग ...
धरान: कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको परिवार पीडामा हुन्छन्, अझ आफ्नै ठाउँमा शवलाई अन्त्येष्टी गर्न नदिदाको पीडा कति होला ? मानिसबाट यस्तो अमानवीय व्यवहार पनि होला र ? भन्ने प्रश्न सबैको मनमा आउन सक्छ । यस्तै घटना धरानमै दोहोरिएको छ । संक्रमितको शवलाई जनस्वास्थ्य सुरक्षा प्रोटोकल अपनाएर ...
धरान : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय विराटनगरले धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट बाहिर सञ्चालनमा रहेको मेडिकल पसलमा अनुगमन गरेको छ । उपभोक्ताहरुको उजुरीको आधारमा ३ वटा मेकिडल पसलमा अनुगमन गरेको हो । कार्यलय प्रमुख सन्तोष पोखरेलको नेतृत्वमा इलाका प्रशास ...
काठमाण्डौं: प्रतिनिधिसभाबाट विश्वासको मत पाउन प्रधानमन्त्री केपी शर्मा ओली असफल भएका छन् ।आज सोमबार प्रतिनिधि सभामा भएको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि उनको नेतृत्वको सरकार ढलेको छ भने मुलुक नयाँ सरकार निर्माणको बाटोमा अघि बढेको छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया भएको छ । कल्याणपुर, सिराहाका ४० बर्षीय पुरुषको आज विहान साढे २ बजे आकस्मिक शल्यक्रिया भएको प्रतिष्ठानले जनाएको छ । उक्त विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै जोरो, खोकी, ...
धरान: करिब दुई साताअघि धरान १५ पुर्वेली पथस्थित एक घरमा वृद्धाको हत्या गरि नगदसहित गरगहना लुटपाट गरेर फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ११ गते बिहान करिब साढे ११ बजे घरमा एक्लै बसिरहेको बेला लुटेराको समुहले ८४ बर्षीय वृद्धा गोविन्द माया विश्वकर्मालाई टाउको लगायतत शरीरको विभिन्न ...
विराटनगर: कोरोनाको उपचारमा प्रयोग हुने रेमडिसिभर भनेर अर्कै औषधी बिक्री गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । मोरङ प्रहरीले शुक्रबार दिउँसो विराटनगर महानगरपालिका ४ स्थित साथी मेडिकलका सञ्चालक २६ बर्षीय सोनु आलम पक्राउ परेका हुन् । उनले ९० रुपैया पर्ने स्टासेफ नामक इन्जेक्सनमा रेमडिसिभर औषधीक ...
धरान: विभिन्न मागहरु लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आन्दोलित कर्मचारीहरुले चार जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले मेट्रोनको कार्यलयमा पनि तालाबन्दी गरेका छन् । कोभिड ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित