धरान: सामुदायिक कुकुरले टोकेको करिब तीन महिना पछि धरानमा एक युवाको रेबिजले मृत्यु भएको छ । धरान १५ शिवगंगा बस्तीमा २८ बर्षीय प्रकाश मग्रातीको आज (बुधबार) साँझ करिब ७ बजे मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार मृतक भोजपुर घर भई शिवगंगा बस् ...
धरान: धरान वडा नं १६ नौलो बस्तीमा निर्माणाधिन प्रहरी चौकीको काम मेयर हर्कराज राई (साम्पाङ)ले रोकेपछि उत्पन्न भएको विवादबारे वडा कार्यालय र स्थानीयबासीले पत्रकार सम्मेलन गरेका छन् ।सोमबार दिउँसो २ बजे तारा सुब्बा स्मृति पार्कमा पत्रकार सम्मेलन गर्दे वडाअध्यक्ष मुरारी भट्टराईले २०८० जेठ १७ गते वडा कार ...
धरान:धरानबाट कालाबञ्जारतर्फ जादै गरेको कारमा प्रहरीले एक राइफल वरामद गरेको छ ।बराहक्षेत्र नगरपालिका ५ अमाह सिमसार जंगलको भित्री सडकमा बिशेष सुचनाको आधारमा प्रहरी टोली चेकजाँचमा खटिएको थियो । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ धरानबाट कालाबञ्जार तर्फ आउँदै गरेको बा.६ च. ८४०३ नम्बरको ...
धरान: लामो समयपछि आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमको लागि नगरसभाको मिति तय गर्न बोलाइएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आइतबार शुरु नभै स्थगित भएको छ । उपमेयर अइन्द्रबिक्रम बेघासहित २८ जना नगर कार्यपालिका सदस्यहरुले कानुनी प्रक्रिया र आवश्यक तयारी नगरी कार्यपालिका बैठक बस्न औचित्य ...
धरान: चालिसको दशको मध्यतिर बम्बईमा एउटा यस्तो गीत रेकर्ड भयो, जुन नेपाली सांगीतिक क्षेत्रको कालजयी गीत बन्यो । भनिदेउ आज के छ मनमा..बोलको गीत २०४५ सालमा रिलिज भएको नेपाली फिल्म मायालुमा समेटिएको थियो । यो गीत यति चर्चित बन्यो कि गायक मिलनसिंह खातीको परिचय नै यही गीत बन्यो । तर, बम्बईमा गीत रेकर ...
धरान: कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धरानको साहित्य, गीत, संगीतको उन्नयनको लागि प्रदेश सरकारबाट सहयोग रहने बताएका छन् ।विश्व संगीत दिवसको अवसरमा शनिबार धरानको भानुचोकमा आयोजित सांगीतिक कार्यक्रमको उद्घाटन समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै मन्त्रीले यस्तो बताएका हुन् । ध ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले क्यान्सरका सिकिस्त विरामीहरुलाई लक्षित गरेर घरमै उपचार सेवाको प्रारम्भ गरेको छ । क्यान्सरका विरामीहरुलार्य सहजरुपमा उपचार सेवा तथा हेरचाह पुर्याउने उद्देश्यले 'होम बेस्ड हस्पिस केयर' सेवा प्रारम्भ गरेको प्रतिष्ठानले जनाएको छ । यो सेवा अन्तर ...
धरान: धरान वडा नं १६ मा पर्ने सर्दु खोला किनारमा ग्याबियन जालीको काम श्रमदान गरेपनि श्रमदातालाई भुक्तानी दिएको डोरहाजिर विवादमा आज (बिहिबार) मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् ।श्रमदानको नाममा डोर हाजिर गरेर उपमहानगरपालिकाबाट रकम निकासा गर ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको विवाद चर्किएर मंगलबार उपमहानगरपालिका तनावग्रस्त बनेको छ । मेयर साम्पाङका समर्थक श्रमदाताहरु र उपमेयर बेघा सम्बद्ध पार्टी माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु उपमहानगरपालिकामा आमनेसामने भएका थिए । त्यसक्रममा ...
धरान: सर्दु खोलाको कटान रोक्न लगाएको ग्याबियन जालीबारे उपमेयर र वडाअध्यक्षसँगको विवाद चर्कदै गएपछि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले पनि पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन् ।मेयर साम्पाङले आज बिहान पत्रकार सम्मेलन गर्दै अवैधानिकरुपमा श्रमदान गरेर बजेट निका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित