धरान: धरान उपमहानगरपालिकामा असोज १ गतेदेखि अनलाइन कर प्रणाली सेवा सुरु गर्ने भएको छ । उपमहानगरपालिकाले कर प्रणालीलाई करदाता मैत्री, सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गर्ने तयारी गरेको हो । सेवाग्राहीले आफुले तिर्नु पर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि ...
इटहरीः क्याम्पस स्थापनाको ३२ वर्षपछि इटहरीको जनता बहुमुखी क्याम्पसले पहिलो महिला क्याम्पस प्रमुख पाएको छ । इटहरी निवासी डा.गीता अधिकारी क्याम्पस सेवा प्रवेशको २१ वर्षपछि प्रमुख पदमा नियुक्त भएकी हुन् । वि.सं. २०५६ साल असोज २ गते प्राध्यापकको रूपमा जनता क्याम्पस भर्ना भएकी अधिकारी २०६७ सालमा तत्काली ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्टहरु आन्दोलनमा उत्रिएका छन् । जनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले माग पुरा गर्न २४ घण्टे अल्टिमेटम दिए पनि सम्बोधन नभए पछि आजदेखि इमर्जेन्सीबाहेकका सम्पुर्ण सेवाहरु छोडेर आन्दोलनमा शुरु गरेका हुन् । जुनियर रेसिडेन्टहरु कोभिड अस्पतालको ...
धरान: धरानमा आज (आइतबार) साँझ एकै वडामा १३ जना कोरोना संक्रमित थपिएका छन् । धरान १६ को एकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टि भएको छ । भदौ २६ गते एन्फा एकेडेमीमा स्वाब लिइएकाहरुमध्ये एकै वडाका १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्टहरुले आफ्ना मागहरुप्रति गम्भीरता नदेखाएको भन्दै २४ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आइतबार प्रतिष्ठानका उपकुलपतिलाई ज्ञापनज जानकारी पत्र बुझाउदै २४ घण्टाभित्र मागहरु पुरा नगरे २९ गतेदे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक वृद्धको निधन भएको छ । विराटनगर वडा नं १२ का ७० बर्षीय वृद्धको आज कोभिड अस्पतालमा निधन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार दिउँसो २ बजेर १८ मिनेटमा मृत्यु भएको हो । मृतकलाई म्याक्स हस्पिटल ...
धरान: अवैध सखुवाको रुख काटिएको घटनामा धरान २० स्थित भालढुंगा सामुदायिक वन समुहका कोषाध्यक्ष पक्राउ परेका छन् । वन समुहका कोषाध्यक्ष भीम बस्नेतलाई सब डिभिजन वन कार्यालय धरानले आज पक्राउ गरेको हो । सब डिभिजन प्रमुख एवं अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले कोषाध्यक्ष बस्नेतलाई पक्राउ गरिएको बताए । ...
काठमाडौँ: विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहेक विभिन्न मुलुकमा २४३ नेपालीहरुको मृत्यु भएको छ । गैरआवासिय नेपाली संघको स्वास्थ्य समिति संयोजक डा.सञ्जिव सापकोटाका अनुसार यो संख्या विभिन्न १६ मुलुकमा भएको नेपालीको मृत्युको संख्या हो । यो साता मात्रै ४३ नेपालीक ...
धरान: धरान २० भालढुंगा वन क्षेत्रमा अवैरुपमा सालको रुख कटान प्रकरणमा पक्राउ परेका ४ जना श्रमिकहरु वयान दिएपछि छुटेका छन् । सब डिभिजन वन कार्यालय विष्णुपादुकाले उनीहरुलाई वयान लिएर आज जनप्रतिनिधिको रोहबरमा छोडेको हो । वन कार्यालयले रुख काट्न लगिएका धरान ८ का शेरबहादुर तामाङ, धरान १९ का गजेन्द्र लिम् ...
धरान: नायिका रेखा लिम्बु (फागो)कोे भन्दै भाइरल बनाइएको अश्लिल भिडियो अन्ततः उनको नभएको सावित भएको छ । नायिका फागोको भन्दै भाइरल बनाइएको उक्त भिडियो झुटो सावित भएसँगै शुरुवातमा भिडियो पठाउने दुई युवतीले माफी पनि मागेका छन् । दुवै मोडलिङ क्षेत्रमा छन् । भिडियो शुरुमा आफ्ना साथीहरुलाई पठाउने मेरिना तु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित