मुख्य समाचार

    Showing 2,941-2,950 of 3,551 items.
  • सरकारी कार्यालय २ सिफ्टमा खुल्ने, हिडडुल गर्न पाइने

    धरान: सरकारी तथा निजी कार्यालय, बै‌ंक तथा वित्तीय संस्थाका कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने भएको छ । हिजो बुधबारको मन्त्रीपरिषद बैठकले सुरक्षाको उपाय अपनाउदै र कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय गरेको हो । कार्यालयहरु असार १ गतेदेखि सञ्चालनमा आउनेछन् । सरक ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,089 पटक पढिएको
    • क्लिक धरान
  • व्यापार, पसल र डिपार्टमेन्ट स्टोर खुल्ने, तर सपिङ मल बन्द

    धरान: सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोरहरु खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उद्योग, व्यापार, व्यवसाय, पसलहरु र डिपार्टमेन्ट स्टोर खुला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । तर, सपिङ मलहरु भने खुला नहुने उनले प्रष्ट्याए । ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,734 पटक पढिएको
    • क्लिक धरान
  • सार्वजनिक यातायात नचल्ने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने

    धरान: सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न नदिने भएको छ । हिजो भएको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं मन्त्री डा.युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिए । उनले यात्रुबाहक सार्वजनिक सवारीसाधन(पर्यटकसमेत) चल्न नदिने निर्णय भएको जानकारी ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,192 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ: सर्वोच्च अदालतले लकडाउन पुर्णरुपमा खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने आदेश गरेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा। मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,027 पटक पढिएको
    • क्लिक धरान
  • वीपीबाट निको भएर झापाका ३० जना कोरोना संक्रमित डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज ३० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएका सबै झापा जिल्लाका पुरुषहरु हुन् । उनीहरुको पिसिआर जाँच नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा अब ३२ ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,965 पटक पढिएको
    • क्लिक धरान
  • एसईई नहुने, आन्तरिक मूल्यांकनबाटै प्रमाणपत्र दिइने

    धरान: गत चैतमा रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । विद्यालयहरूले लिएको आन्तरिक परीक्षाको ग्रेडसिटका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने साथै यससम्बन्धी व्यवस्था गर्न कानुनी प्रबन्ध मिलाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जादा विद्यालयमा क्वारेन्टाइन ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,226 पटक पढिएको
    • क्लिक धरान
  • मन्त्रीपरिषद निर्णय: स्वास्थ्य सुरक्षा अपनाएर व्यापार गर्न दिइने, कम जोखिम क्षेत्रमा निजी सवारी चल्न छुट

    धरान: सरकारले आजदेखि लकडाउनको ढाँचा परिवर्तन गर्दै व्यापार, व्यवसाय र आवागमन खुकुलो बनाउने निर्णय गरेको छ । हिजो बुधबार राती सम्पन्न मन्त्रीपरिषद बैठकले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो । साथै, काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबि ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,309 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिबन्ध लगाए पनि आलु बोकेर भारतीय गाडी धरान प्रवेश, कृषि बजारभित्र छिर्न नदिएपछि फिर्ता

    धरान: तरकारी बोकेर भारतीय गाडी धरान आउन नदिने निर्णय विपरीत बुधबार साँझ एउटा गाडी धरान आएको छ । धरान १३ स्थित कृषि उपज बजारमा आलु बोकेको एउटा भारतीय गाडी आए पनि भित्र प्रवेश गर्न भने पाएन । नगरस्तरीय तरकारी आपूर्ति तथा व्यवस्थापन उपसमितिले भारतीय गाडीलाई तरकारी लिएर आउन नदिने निर्णय गरेको थियो । यो ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 3,737 पटक पढिएको
    • क्लिक धरान
  • डाइटिसियन बेरोजगार बस्नु परेको भन्दै प्रदेश सांसद जोशीद्वारा सरकारको ध्यानाकर्षण

    धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा पोषण विज्ञान अध्ययन गरेका विद्यार्थीहरु नेपाल हेल्थ प्रोफेस्नल काउन्सिल(एनएचपिसि)मा दर्ता हुन नपाउदा बेरोजगार बस्नु परेको भन्दै प्रदेश सांसद सावित्री जोशीले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद जोशीले आज प्रदेशसभा बैठकमा जोशी ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 2,321 पटक पढिएको
    • क्लिक धरान
  • 'तथ्यांकमा जस्तो प्रदेश १ को सबै जिल्लामा संक्रमण छैन'

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले तथ्यांकमा भएजस्तो प्रदेश १ का सबै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताएका छन् । आज सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिए पनि त्यस्तो नभएको मन्त्री घिमिरेले बताए ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,136 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित