धरान: विगतमा २ पटक फैसला भइसकेको र पुनरावलोकन गर्ने निस्सा प्रदान गर्न पनि अस्वीकार गरेको सर्दु जलाधार क्षेत्रको मुद्दा सर्वोच्च अदालतले पुर्ण इजलाशमा पेश गर्न आदेश दिएको छ । यो आदेशसँगै अब सर्दु जलाधारको विगतमा भएको २ वटा फैसला पुर्ण इजलाशबाट वदर हुने सम्भावना भएको कानुनका जानकारहरु बताउँछन् । ...
धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित अधेरी खोला किनारको खेलमैदान सिमांकन गर्ने क्रममा बुधबार पनि उपमहानगरले डोजर चलाएको छ । वडा कार्यालयले नै खेलमैदान बनाउन खोला (मैदानपुर्व) तर्फ रिटेनिङ वाल लगाएपनि चारैतिर सिमांकन नगर्दा अतिक्रमण हुने क्रम रोकिएको थिएन । खेल मैदानकोरुपमा नै उक्त सार्वजनि ...
धरान: धरान वडा नं ९ तर्फ पनि पुतलीलाइन सडकलाई ५० फिट मापदण्ड वमोजिम विस्तार गर्न वडा कार्यालयले पहल थालेको छ । वडा कार्यालयले स्थानीय घरधनीहरुको भेला गरेर कुन्दन श्रेष्ठको संयोजकत्वमा पहल समिति गठन गरेको थियो । उक्त समितिको समन्वयमा आज (सोमबार) वडा नं ९ तर्फको पुतलीलाइन सडक नापजाँच कार्य सम्पन् ...
धरान: धरानको वडा नं २० कालीमाटीस्थित सेक्ष एड्भेञ्चर पार्कमा यही माघ २४ गतेदेखि १५ दिनसम्म एड्भेञ्चर फेस्टिवल आयोजना हुने भएको छ । सेक्षका सञ्चालक एवं पर्यटनकर्मीद्धय वासुदेव वराल र एलिना मगरले बिहिबार पार्कमा पत्रकार सम्मेलन गर्दै सेक्ष एड्भेञ्चर फेस्टिवल आयोजना गर्ने जानकारी दिएका हुन् । उनी ...
धरान: एक टेलिभिजनले बुधबार धरान उपमहानगरपालिकामा पालिका सवाल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा मेयर हर्क साम्पाङ र प्रदेशका खानेपानी मन्त्री तिलबहादुर मेन्याङ्बोबीचमा चर्काचर्की परेको छ । खानेपानीको उपभोक्ता समिति गठनमा सफारिश नगरेको भन्ने जनगुनासोमा जवाफ दिने क्रममा मेयर साम्पाङल ...
धरान: कोशी राजमार्गको रानी विराटनगर, इटहरी धरान सडक आयोजना अन्तर्गतको ६ लेन सडक धरानको बजार क्षेत्र कति मापदण्डमा विस्तार हुन्छ भन्ने सर्बलाई चासो छ । आयोजनाले पटक पटक पत्राचार गरे क्लियरेन्स गरिदिन पनि आग्रह गरेकोले अब उपमहानगरपालिकाले ठोस निर्णय लिनुपर्ने अवस्था छ । केही दिनअघि उपमहानगरपालिक ...
धरान: रानी विराटनगर इटहरी धरान सडक आयोजना अन्तर्गत तीनकुनेदेखि जिरोपोइन्टसम्मका ६ लेन सडक प्रभावित बासिन्दाहरुले आइतबार धरान उपमहानगरपालिकाअघि विरोध प्रर्दशन गरेका छन् । धरानको बाह्रौं नगरसभा शुरु हुनुअघि सडक प्रभावित स्थानीयबासीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ६ लेन सडकलाई वाइपास गर् ...
धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी वडा नं १७ ले जितेको छ । शनिबार भएको फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले हराउदै वडा १७ चौथो पटक च्याम्पियन भएको हो । उपाधीसँगै वडा १७ ले नगद १ लाख ५० हजार, ट्रफि, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको वडा १५ ले नगद ७५ हजार, ट्रफि, मेडल ...
धरान: धरान उपमहानगरपालिकाको आइतबार नगरसभा हुदैछ । उक्त नगरसभामा आर्थिक बर्ष २०७८/०८० को बजेट तथा कार्यक्रम संशोधन एजेण्डा कार्यपालिका बैठकले पारित गरेको छ । आज बिहान ८ बजे बसेको कार्यपालिका बैठकले नगर कार्यालय तथा वडा कार्यालयहरुको कार्यक्रमहरुमा बजेट तथा स्रोतहरु संशोधन गर्न बिषयगत समितिहरु र ...
धरान: धरान उपमहानगरपालिकाको सडकमा भवन तथा अन्य संरचनाहरु निर्माण गर्दा स्वीकृती नलिई सडकपेटीमा राखे जरिवाना गरिने भएको छ । आज (शुक्रबार) बिहान बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । मुख्य बजार क्षेत्रलगायत पीच सडकमा जग्गा भएका जग्गाधनीहरुले भवन तथा अन्य संरचना बनाउदा लामो समयसम्म निर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित