धरान: आफ्नो स्वर्गीय बुबा–आमा पृथीबहादुर नेवाहाङ राई र जसमाया नेवाहाङ राईको स्मृतिमा छोरा–बुहारीले हङकङबाट खानेपानीको पाइप र फोहोर राख्ने डस्विन सहयोग गरेका छन् । मेयर हर्क साम्पाङको स्वच्छ धरान अभियान र खानेपानी आपूर्तिको अभियानको लागि धरान १८ (हाल हङकङमा) रहेका छोरा–बुहारी सविन नेवाहाङ राई र ...
धरान: बराह सहकारीबाट सेयर सदस्य तथा वचतकर्ताहरुले सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न माग गर्दे आइतबार धरान उपमहानगरपालिकामा घेराउ र नाराबाजी गरेका छन् ।सहकारी पीडित संघर्ष समितिको अगुवाईमा बिहान कार्यालय समयदेखि नै उपमहानगरपालिकामा भेला भएर घेराउ तथा नाराबाजी गरेका हुन् । उनीहरुले बराह सहकारीका सञ्चा ...
धरान: पकुवा खोलाको योजना पछि मेयर हर्क साम्पाङ अहिले निशाने खोलामा इन्टेक र करिब अढाई लाख लिटर क्षमताको रिजर्ब टंकी बनाउन केन्द्रीत छन् । उनी त्यतिमा मात्र सिमित छैनन्, निशाने दोभानभन्दा केही मास्तिर सर्दु खोलाबाट नमुना माइक्रो हाइड्रोवापरको योजना पनि शुरु गरेका छन् । हिजो (शनिबार) दिउँसो पुर्व ...
धरान: मेयर हर्क साम्पाङको निशाने खोलाको जनश्रमदानको अभियानमा धराने जनताको सहभागिता बढ्दो छ । जनता श्रमदान गर्न र विकासको काममा आर्थिक सहयोग गर्न हातेमालो गरिरहदा तिनै जनताबाट चुनिएका जनप्रतिनिधिहरुको उपस्थिति भने छैन । निशाने खोलाअघि पकुवा खोलाको श्रमदान अभियानमा पनि जनप्रतिनिधिहरुको उपस् ...
धरान: केही दिनअघि नै मेयर हर्क साम्पाङले आज शनिबार मध्याह्न १२ बजे निशाने खोला किनार (बगर)मा भूपू सैनिकहरुसँग बैठक बस्ने घोषणा गरेका थिए । कति आउलान् भूपू सैनिकहरु ? सबैलाई चासो थियो । आज शनिबार दिउँसो निशाने खोलामा जनलहर उर्लियो । श्रमदान गर्न मात्र होइन, निशाने खोलामा चलिरहेको खानेपानीको योजन ...
धरान: आज शनिबार सार्वजनिक विदाको दिन । मेयर हर्क साम्पाङ हरेक शनिबार बिहान वृक्षरोपण गर्छन् । आज बिहान पनि उनी आफ्नो पहिलो खानेपानी प्रोजेक्ट धरान २० स्थित पकुवा खोला मुहान क्षेत्रमा पुगे । वृक्षरोपण कार्य जारी रहदा पकुवामा निर्माण भएको इन्टेकमा पानी पर्याप्त नभएको देखियो । पाइपमा बाढीको बेला ढ ...
धरान: हरेक शुक्रबार ५ बजे मेयर हर्क साम्पाङले लागुऔषधविरुद्ध धरानमा जनचेतनामुलक कार्यक्रम गर्दै आएका छन् । पहिलो दिन भानुचोकमा प्ले कार्ड बोकेर उभिएका उनले अर्को साता छाताचोक, जिरो प्वाइन्ट हुदै आज (शुक्रबार) धरान १४ विजयपुर चोकमा कार्यक्रम आह्वान गरेका थिए । धरानलाई लागुऔषध दुव्र्यसनमुक्त बनाउ ...
धरान: प्रहरीले धरानमा गुण्डागर्दी तथा हतियारले आक्रमण गरि फरार रहेका ७ जनालाई पक्राउ गरेको छ । केही समय यता धरानमा गुण्डागर्दी बढेको संकेत दिएको प्रमुख घटनामा संलग्नहरुलाई पक्राउ गर्न धरान प्रहरी सफल भएको हो । धरानमा गत असार ३० गते राती ७ बजेर २० गते टिकाराम राईसहित केही व्यक्तिहरुलाई धारिलो हत ...
धरान: मेयर हर्क साम्पाङको योजना अनुसार सम्पन्न भइसकेको पकुवा खोला र हाल काम भइरहेको निशाने खोला प्रोजेक्टबारे विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ । सामाजिक सञ्जालहरुमा उनको यी दुवै योजना सुख्खायाममा काम नदिने र धरानेहरुको श्रमदान, आर्थिक सहयोग खेर जाने भन्दै आलोचना र सुझावहरु पनि आइरहेको छ । धरानम ...
धरान: धरान मेघा थ्री वाई थ्री एसईई लेभल बास्केटवल प्रतियोगितामा चिल्ड्रेन एकेडेमी च्याम्पियन भएको छ । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा बुधबार सम्पन्न फाइनल खेलमा होलील्याण्ड इन्टरनेशनल स्कुललाई १२–१० को झिनो स्कोरले हराउदै चिल्ड्रेन च्याम्पियन भएको हो । उपाधिसँगै चिल्ड्रेन स्कुल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित