बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा धरानको वडा नं १७ को वडाअध्यक्षमा नेकपा एमालेले कल्पना शेर्पा लाई उम्मेद्वार बनाएको छ । धरानको २० वटा वडामा एमालेबाट महिला वडाअध्यक्ष उम्मेद्वार शेर्पा मात्र हुन् । विद्यार्थीकालबाटै राजनीतिमा होमिएकी नेतृ हुन् शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्म ...
धरान: बैशाख ३० गतेको स्थानीय निर्वाचनमा मेयरका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले चुनाव पछि धरान स्वतन्त्र हुने बताएका छन् । आज आइतबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उनले राजनीतिक पार्टीहरुले गर्दा देश तहसनहस भएको आरोप लगाउदै पार्टीको पछि लाग्ने औच ...
धरान: धरानको मेयरका उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले पनि सोमबारदेखि घरदैलो अभियान शुरु गरेका छन् । चुनाव चिह्न लौरो बोकेर उनी घरदैलो अभियानमा निस्किएका हुन् । उनले सोमबार धरान वडा नं ७ मा घरदैलो अभियानमार्फत मतदाताहरुसँग भोट मागेका थिए । साम्पाङले जमिनलाई ढोग गरेर घरदैलो अभियानको थालनी गरेका थिए । ...
मे १ देखि ३० सम्म विश्वका १०० भन्दा बढी मुलुकमा 'मे मेजरमेन्ट मन्थ' मनाइन्छ । यसको मुख्य उद्देश्य भनेको उच्च रक्तचापबारे बुझाउने हो । जसलाई उच्च रक्तचाप छ, उहाँहरुलाई उपचार गर्ने हो । जसलाई रक्तचाप छ वा छैन, उनीहरुलाई स्वास्थ्य जीवनशैली कसरी बाँच्ने भनेर उत्प्रेरित गर्ने हो । छ भने प्रेसर छ भने कसरी ...
धरान: उच्च रक्तचापबारे जनचेतना जगाउन र रोकथाम गर्नको लागि धरानमा एक महिनासम्म निःशुल्क रक्तचाप जाँच कार्यक्रम शुरु भएको छ । ‘स्वास्थ्य मुटु, स्वास्थ्य मृगौला’ भन्ने नाराका साथ सक्रिय केएचडिसी नेपाल र सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सक संघ नेपाल, धरान (पिएसआरएन)को आयोजनामा एक महिनासम्म रक्तचापबा ...
धरान: धरानका मेयर तिलक राईले आफु गठबन्धनका उम्मेद्वारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताएका छन् । सोमबार उम्मेद्वार मनोनयन दर्ताको क्रममा गठबन्धनबाट मेयर उम्मेद्वार किसोर राई र उपमेयर अइन्द्र बेघालाई शुभकामना दिदै यस्तो बताएका हुन् । उनले आफु उम्मेद्वारका आकांक्षी भएपनि पार्टीको निर्णय स्वीकार ...
धरान: २०७४ सालमा धरानको वडा नं ९ मा नेकपा एमालेबाट वडाअध्यक्ष जितेको रत्नबहादुर कटवालले मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । वडाअध्यक्षबाट आइतबार नै राजिनामा दिएका कटवालले आज (सोमबार) मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनले पार्टीको निर्णय विपरीत गएर उम्मेद्वारी दिएकाले उनलाई कारबाह ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज पनि उम्मेद्वारी मनोनयन दर्ता भइरहेको छ । धरानमा पनि सत्ता गठबन्धन दल, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपासहितका दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ । हिजो पहिलो दिन साना तथा स्वतन्त्र उम्मेद्वार ...
बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा आज र भोली देशभर उम्मेद्वारी मनोनयन दर्ता शुरु भइसकेको छ । धरानमा पनि विभिन्न पार्टी तथा स्वतन्त्र व्यक्तिहरुले विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ । यसैक्रममा आइतबार धरानको मेयर पदमा सामाजिक अभियन्ता हर्क साम्पाङ राईले पनि ...
धरान: सप्तरीबाट पैसा र जग्गासमेतर कुम्ल्याएर भागेका मिटर ब्जायी रामदेव साहु तेली धरान १९ मा बस्दै आएको खुलेको छ । पीडितहरु शुक्रबार धरान आएपछि थुप्रै सप्तरीबासीको पैसा र जग्गा दुवै ठगी गरेर उनी धरान १९ धनकुटे रोडमा बस्दै आएको खुलेको हो । ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले घर खानतलासी गरे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित