धरान: सप्तरीको खडग नगरपालिका ७ का रामदेव साहु तेलीसँग ऋण लिएर चुक्तासमेत गरिसके पनि आफ्नो जग्गा फिर्ता नदिएको भन्दै ७ जना पीडितहरु धरान आएका छन् । उनीहरु हिजो शुक्रबार तेलीलाई खोज्न प्रहरी गुहार्दै धरान आएका हुन् । पीडितहरु आज शनिबार पनि बिहानैदेखि ईलाका प्रहरी कार्यालय परिसरमा छन् । खडग नगरप ...
धरान: निर्वाचन अधिकृतको कार्यालयले धरानमा स्थानीय तह निर्वाचनबारे सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेको छ । धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवनमा खुलेको कार्यालयमा हिजो (शुक्रबार) सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालले उम्मेदवार मनोनयन, आवश्यक पर्ने कागजप ...
धरान: नेकपा एमालेका नेता एवं धरानमा मेयरका आकांक्षी मोतिराज सुनुवारले केन्द्रीय कमिटीमा सिफारिश भएकामध्ये जसले टिकट पाए पनि सबैले जिताउन अघि बढ्ने बताएका छन् । शुक्रबार धरानमा निर्वाचन परिचालन मुल कमिटीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एमाले प्रदेश कमिटी सदस्य सुनुवारले यस्तो धारणा व्यक्त गरेका हु ...
धरान:ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएपसी बुद्ध श्रेष्ठले धरानमा चोरीको घटनाहरु हुनुमा लागुऔषध दुव्यर्सन भएको बताएका छन् । डिएसपी श्रेष्ठले सोमबार धरानका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् । धरानका युवाहरु दुव्यर्सनमा फसेको भन्दै उनले यही कारणले अपराध भएको पनि बताए । ‘यह ...
धरान: नयाँ बर्ष २०७९ को शुरुवात भएसँगै परिवर्तनका लागि सामाजिक अभियानले धरानको प्रमुख आकर्षणको रुपमा रहेको धरानको मठमन्दिर, कला–संस्कृति र एडभेन्चरको भिडियो क्लिप निर्माण गरेको छ । कोभिड पछि वामे सर्न थालेको धरानको पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले अभियानले भिडियो निर्माण गरेको हो । नेपाल र ...
धरान: ईलाका प्रहरी कार्यालय धरानको प्रमुखमा काज सरुवा भई आएका डिएसपी बुद्ध श्रेष्ठले आफु कसैलाई काखा र कसैलाई पाखा नगरि काम गर्ने बताएका छन् । धरानका राजनीतिक दलका नेताहरुसँग बुधबार परिचयात्मक कार्यक्रम गर्दै डिएसपी श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् । डिएसपी श्रेष्ठले आफुले गर्ने कार्यहरु व्यक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी वार्डमा विरामीहरुले सास्ती भोग्नु परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग जुटाएर विरामीलाई सुविधाको लागि ह्विलचियर हस्तान्तरण गरिएको छ। फेसबुक ग्रुप हाम्रो धरान सरोकार समाजको संयोजनमा फेसबुक आह्वानबाट जुटेको सहयोगले १० थान ह्व ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी २०७९ बैशाख १५ गतेदेखि वचतकर्ताहरुलाई नगद भुक्तानी सेवा शुरुवात गर्ने भएको छ । बराह सहकारीले बिहिबार बराह किचनमा पत्रकार सम्मेलन गर्दे आफ्नो कारोबारलाई चुस्त दुरुस्त राख्दै सदस्यहरुलाई वर्गीकरणको आधारमा बैशाख १५ गतेदेखि नगद भुक्तानी गर्न ...
धरान: बराह ग्रुप अन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत २२ गतेदेखि वचतकर्ताहरुलाई नगद भुक्तानी गर्ने प्रतिवद्धता जनाउदै चैत १ गते एक सुचना जारी गरेको थियो । सोही सुचनाको आधारमा आज (चैत २२) धरान ८ स्थित बराह कम्प्लेक्समा नगद फिर्ता लिन वचतकर्ताहरु बिहानैदेखि जम्मा भए । तर, प्रतिवद्धता ...
धरान: धरानका मेयर तिलक राईले सहकारीबाट उठाएको पैसा सञ्चालक तथा कर्मचारीहरुले व्यक्तिगत प्रयोजनमा खर्च नगर्न सचेत गराएका छन् । आइतबार धरानमा ६५ औं सहकारी दिवस मनाउने क्रममा मेयर राईले सम्बोधनको क्रममा सहकारी संस्थाहरुलाई सचेत गराएका हुन् । पछिल्लो समय केही सहकारीहरुबारे गुनासो बढीरहेको भन्दै उनले नाफ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित