धरान: मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेद्वारहरुले आगामी कार्तिक १७ गतेदेखि मात्र चुनावी प्रचारप्रसार गर्न पाउनेछन् । आयोगको आचारसंहितामा चुनावको १७ दिनअघिदेखि मात्र चुनावी प्रचारप्रसारको लागि १५ दिनको समय तोकिएको छ । तर, केही उम्मेद्वारहरुले चुनावी घरदैलो कार्यक्रम शुरु ...
धरान: मेयर हर्क साम्पाङले वडा नं १५ लाई पानी वितरण गर्ने लक्ष्य लिएर भालु खोलाबाट पानी ल्याउने योजना शुरु गरेका छन् । स्थानीय उपभोक्ताहरुले विरोध जनाएपछि शिवजट्टाको योजनाबाट पछि हटेर मेयर साम्पाङले भालुखोलाको योजना शुरुवात गरेका हुन् । शुक्रबारदेखि भालुखोलामा पनि श्रमदानको काम शुरु भएको छ । श्रमदानम ...
धरान: जनप्रतिनिधिसँगै स्थानीय उपभोक्ताहरुले विरोध जनाएपछि मेयर हर्क साम्पाङले शिवजट्टाको योजना छोडेर भालुखोलाबाट पानी ल्याउन सहमत भएका छन् । उपभोक्ताहरुले शिवजट्टा जाने बाटोको मुख शिवधारामा आज (बिहिबार) बिहान भेला भएर निर्माण सामग्री लैजान अवरोध गर्दै विरोध जनाएपछि मेयर साम्पाङले असन्तुष्ट उपभो ...
धरान: मेयर हर्क साम्पाङ र उनको टिमलाई शिवजट्टाको मुहानबाट पानी ल्याउन स्थानीय उपभोक्ताहरुले अवरोध गरेका छन् । मेयर साम्पाङले आजदेखि शिवजट्टाबाट वडा नं १५ को लागि पानी ल्याउने कार्यको शुरुवात गर्ने भन्दै श्रमदानको आह्वान गरेका थिए । तर, उक्त क्षेत्रबाट वडा नं ४ र १४ का बासिन्दाहरुले उपभोक्ता समिति बन ...
धरान: आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गरेका उम्मेद्वारहरुलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । सुनसरी क्षेत्र नं १ का उम्मेद्वारहरुलाई पनि बुधबार धरान ८ स्थित सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न प्रदान गरे ...
धरान: सुनसरी क्षेत्र नं १ जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि नेकपा एमालेभित्र भुकम्पको स्थिति सृर्जना भएको छ ।जित सुनिश्चित भएको निर्वाचन क्षेत्र गठबन्धनको नाममा जसपाको भागमा परेपछि एमालेभित्र खैलाबैला छ । एमालेका नेता, कार्यकर्ताहरु पार्टी निर्णयबाट स्तब्ध मात्र होइन, त्यसविरुद्ध सामाजिक स ...
धरान: दन्तकाली मन्दिरमा आज वडा दशैंको फुलपाती भित्र्याइएको छ । दशैंको सप्तमीलाई फुलपाती पनि भनिन्छ । दन्तकालीबाट बाजागाजासहित हर्षबढाई गर्दै नेपाली सेना, सशस्त्र, जनपद र नगर प्रहरीको टोली फुलपाती लिन गएको थियो । बिहानै बटुकहरु फुलपाती अर्थात नवपत्रिका खोज्न जंगलतर्फ गएका हुन्छन् । तिनै वटुकहरुल ...
धरान: धरानको खानेपानी योजनाको लागि भूपू सैनिकहरुकोतर्फबाट ३ करोड बढीको योजना आउने भएको छ । रेजिमेन्टल एशोसिएशन (नेपाल) पुर्वक्षेत्रको पहलमा गोर्खा वेलफेयर ट्रष्टले २ लाख १२ हजार पाउण्डको अनुदान स्वीकृत गरेको हो । यसको नेपाली रकम ३ करोड बढी रहेको छ । एशोसिएशनका सचिव क्याप्टेन विष्णुकुमार राईले केही स ...
धरान: धरानका मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई बोल्न रोक्दै बाहिर जानु भनेपछि कार्यपालिका बैठक बिथोलिएको छ । सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले धारणा राख्दै पहिलाकै डिपिआर अनुसार काम अघि बढाउनुपर्ने भन्दै अन्य कार्यपालिका सदस्यहरुलाई पनि सोह ...
धरान: एक महिनाको प्रयासबाट सर्दु खर्दु र निशाने खोलाको पानी धरान ११ स्वास्तिका चोकस्थित ट्यांकी र उपभोक्ताको घरमा पुगेको छ । मेयर हर्क साम्पाङको योजना अनुसार १० इञ्च पाइपमार्फत ल्याएको पानी आज (बुधबार)देखि पानीट्यांकी र उपभोक्ताको घरमा पुर्याउन सफल भएको हो । स्वातिस्का चोकको ट्यांकीमा १० इञ्च पाइपबा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित