समाचार

    Showing 1,231-1,240 of 1,675 items.
  • ओशो ध्यान आश्रम विराटनगरलाई ५ लाख सहयोग

    विराटनगर: विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन् । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न रु. ५ लाख सहयोग गरेका हुन । विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आइतबार कार्यस ...

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 811 पटक पढिएको
    • क्लिक धरान
  • झापामा लागुऔषधसहित २ जना पक्राउ

    झापा: झापाको गौरदह ९ बैगुनधुराबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह ३ का २२ बर्षीय राजेश महतो र २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन् । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो शनिबार राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो । नि ...

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 1,095 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार नेपालमा १२०४ कोरोना संक्रमित थपिए, ११ को मृत्यु

    धरान: नेपालमा पछिल्लो २४ घन्टामा १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका कोरोनाका संक्रमितहरुसँगै नेपालमा कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अुनसार पछिल्लो २४ घन्टामा १४ सय ४७ जना निको भएर डिस्चार्ज भएक ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 917 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज पनि कुलमानको पक्षमा र्याली: नियमावली संशोधन गरेरै भएपनि पुनः नियुक्ती गर्न माग

    धरान: चार वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट भदौं २८ गते विदा भएका कुलमान घिसिङलाई पुनः नियुक्तीको माग राख्दै शुक्रबार पनि धरानमा प्रदर्शन भएको छ । सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा कुलमानको पक्षमा प्रदर्शन भएको हो । धरान १८ बुद्धचोकबाट निकालिएको ¥या ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 2,802 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • धरान १६ जोरसखुवामा युवतीले झुण्डिएर गरिन् आत्महत्या

    धरान: धरान १६ मा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । जोरसखुवास्थित मावली हजुबा, हजुरआमासँगै बस्दै आएकी २२ बर्षीया अप्सना परियारले हिजो राती झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । घटना मुचुल्का गरेर शव पोष्टमार्टमको लागि लगिएको पनि उनले ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 16,405 पटक पढिएको
    • क्लिक धरान
  • पानीमा डुबेर एक बालिकासहित २ जनाको मृत्यु

    बिराटनगर: सुनसरी र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर १ बालिकासहित २ जनाको मृत्यु भएको छ । हिजो बुधवार दिउँसो ३ बजे घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका ८ की १० बर्षीया नन्दनी ऋषिदेवको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले देखेप ...

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,038 पटक पढिएको
    • क्लिक धरान
  • बन्धक सदा दम्पतीलाई घर पुर्याउन प्रदेश सरकारकाे गाेल्डेन अस्पताललाई निर्देशन

    विराटनगरः सप्तरीबाट उपचार गराउन विराटनगरकाे गाेल्डेन अस्पताल आएका भुमिहिन सदा दम्पतीलाइ तूरून्त छाड्न प्रदेश १ सरकारले अस्पतालाइ निर्देशन दिएकाे छ। सरकारका प्रवक्ता हिक्मत कार्कीले छिमेकीबाट निर्घाट कुटपिट भइ उपचार गराउन आएका अग्रिसाइर कृष्णसवरण गाउँपालिका वडानम्बर ६ का शिवचन्द्र सदा र उनी श्रीमती ...

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,055 पटक पढिएको
    • क्लिक धरान
  • चट्याङले लागेर सुनसरीमा एक बालिकाको मृत्यु

    सुनसरी: चट्याङ लागेर सुनसरीको देवानगंज गाउँपालिका ६ की १३ बर्षीया सुष्मा पासवानको मृत्यु भएको छ । हिजो मंगलवार बिहान साँढे ९ बजे आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षा संगै आएको चट्याङले लागेर उनी घाईते भएकी थिइन् । घाइते पासवानलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ल ...

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,016 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउन सुगरसहित २ जना पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका १३ बाट ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका ५ का २७ बर्षीय पवन कुमार वसाक रहेका छन् । उनीहरुलाई मंगलवार राती सवा ७ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । ब्राउनसुगरको ओसारप ...

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 696 पटक पढिएको
    • क्लिक धरान
  • आज बिहानै ६ रेक्टर स्केलको भुकम्प

    धरान: आज बुधबार बिहानै नेपालमा भुकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा गएको भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोको राम्चे रहेको थियो । भुकम्पको क्षति के कति भयो भन्ने पुर्णविवरण आउन बाँकी नै छ । ...

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,054 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित