समाचार

    Showing ३७१-३८० of १,६८८ items.
  • अदालतबाट दोषी ठहर भएपनि फरार रहेका सुनसरीका ८३ जना बुधबार एकै दिन पक्राउ

    धरान: जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा फैसला भई कैद वा जरिवाना तोकिए पनि फछ्यौट नगरि फरार रहेका ८३ जना एकै दिन पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार एकै दिन कैद तथा जरिवना तोकिएका ८३ जना फरारहरुलाई पक्राउ गरिएको हो । अदालतले गरेको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरु ...

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • १,७१२ पटक पढिएको
    • "क्लिक धरान"
  • प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

    विराटनगर: प्रतिबन्धित औषधीसहित विराटनगरबाट एक युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नं १२ बखरीबाट ३० बर्षीय मेहमद अम्जाद अली पक्राउ परेका हुन् । भारतको जोगवनीबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधी विराटनगरतर्फ ल्याइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । उनको ...

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • १,३८५ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानका निखिल लागूऔषधसहित विराटनगरमा पक्राउ

    मोरङ: बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित एक जना पक्रउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २० बर्षीय निखिल राय रहेका छन् । उनलाई हिजो बेलुका साँढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको टोलीले लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट लुपिजेसिक १५ ...

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • २,३६० पटक पढिएको
    • "क्लिक धरान"
  • सुनसरीका एक वृद्ध कोशी अस्पतालको शौचालयमा मृत अवस्थामा फेला

    विराटनगर: कोशी अस्पताल विराटनगरको शौचालयमा सुनसरीको इनरुवा ३ का एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो ६१ बर्षीय होमराज पोखरेल अस्पतालको शौचालयमा मृत फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार मृतकको साथमा इनरुवा अस्पतालको ओपिडी पुर्जा रहेको छ । सोही पुर्जाको कारण उनको प ...

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • १,७०२ पटक पढिएको
    • "क्लिक धरान"
  • गाँजा र भरुवा बन्दुकसहित २ जना पक्राउ

    खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ मा गाँजा र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । हिजो दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले स्थानीय ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा वरामद गरेको हो । यस्तै, स्थानीय ३७ बर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ ...

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • १,९४९ पटक पढिएको
    • "क्लिक धरान"
  • धरान र बराहक्षेत्रबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

    सुनसरी: धरान र बराहक्षेत्र गरि दुई छुटटा छुट्टै स्थानबाट प्रहरीले ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धरान १० मा रहेको ड्रिमल्याण्ड होटलबाट ईलाका प्रहरी कार्यालय धरानको टोलीले २ जना पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका ११ का ३० बर्षीय वर्मदेव चौधरी ...

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • १,८६५ पटक पढिएको
    • "क्लिक धरान"
  • मोटरसाइकल दुर्घटनामा सोलु र उदयपुरमा २ जनाको मृत्यु

    धरान: प्रदेश १ मा अलग अलग मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलु र उदयपुरमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको हो । सोलुको दुधकोशी गाउँपालिका ५ स्थित भित्री सडक खण्डमा बा ५४ प ७७२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वडा नं २ का ३२ बर्ष ...

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • १,२४२ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानसहित विभिन्न जिल्लामा आज राती विद्युत अवरुद्ध हुने

    धरान: आज रातीदेखि १ बजेदेखि धरानसहित विभिन्न जिल्लामा विद्युत सेवा अवरुद्ध हुने भएको छ । रानी-विराटनगर-ईटहरी-धरान सडक आयोजनाले तरहरास्थित सडक क्रसिङमा रहेको बिधुत टावर हटाएर अण्डरग्राउण्ड केवल जडान गर्ने भएकोले राती १ बजेदेखि विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरणको धरान वितरण केन्द्रले जनाएको ...

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • ६,५३१ पटक पढिएको
    • "क्लिक धरान"
  • सुनसरीबाट नेपाली नक्कली नोटसहित २ जना भारतीय पक्राउ

    धरान: प्रहरीले सुनसरीको दक्षिणी क्षेत्रबाट नक्कली नोटसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरातको अररिया जिल्लाको रामनगरका ४० बर्षीय नवल किशोर पाल र ३२ बर्षीय सुमन पाल रहेका छन् । उनीहरुलाई प्रहरीले देवानगंज गाउँपालिका २, मध्यहर्षाही पेट्रोल पम्प नजिकबाट पक्राउ गरेको हो । दुवैको ...

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • २,१०८ पटक पढिएको
    • "क्लिक धरान"
  • तीन दिनदेखि हराइरहेका धरानका शिक्षक एवं गायक अधिकारीको शव कोशीमा भेटियो

    धरान: तीन दिनदेखि हराइरहेका धरान १७ पटनालीस्थित ज्वालामुखी माविका शिक्षक लक्ष्मण अधिकारीको शव सप्तकोशी नदीमा भेटिएको छ ।ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार बराहक्षेत्र ९ स्थित राजाबासमा कोशी नदीमा अधिकारीको शव फेला परेको हो । माछा मार्ने केही व्यक्तिहरुले शव द ...

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • २४,१७१ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित