समाचार

    Showing 481-490 of 1,679 items.
  • पाँचथरमा पहिरोले १ जनाको मृत्यु, अर्का घाइते

    पाँचथर: पाँचथरको याङवरक गाउँपालिका २ मा पहिरोसँगै झरेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाउँपालिका २ लेखेवाका ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको, शरीरमा ढुंगाले लागेर घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, सोही स्थानका ५२ बर्षीय खड्क बहादुर रा ...

    • प्रकाशित मितिः असार ७, २०७८
    • 912 पटक पढिएको
    • क्लिक धरान
  • काम गर्ने क्रममा सेफ्टीटङकीमा खसेर २ जना मजदुरको मृत्यु

    संखुवासभा: संखुवासभाको खाँदबारी नगरपालिका ४ सेखामा सेफ्टीट्यांकीमा खसेर २ जना मजदुरको मृत्यु भएको छ । स्थानीय नरेश गुरुङको घरमा नया ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा अचानक उक्त सेफ्टीटेङ्कीमा खसेर २ जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी ५ का ३७ बर्षीय ताराबिर गुरुङ ...

    • प्रकाशित मितिः असार ७, २०७८
    • 1,435 पटक पढिएको
    • क्लिक धरान
  • प्रहरी जवान यादव जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    विराटनगर: मोरङको नगर प्रहरी कार्यालय विराटनगर कार्यरत प्रहरी जवान राजेश कुमार यादव जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।यादवलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । अपराधिक कार्यमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी अपराध अनुसन्धानको क्षेत्रमा ...

    • प्रकाशित मितिः असार ६, २०७८
    • 1,405 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा २४ बर्षीय संक्रमित युवाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक संक्रमित युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका २ का २४ बर्षीय युवा छन् । उनका आज बिहान साढे ६ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । असार ४ गते संक्रमण पुष्टि भएका उनलाई ५ गते प्रतिष्ठानको क ...

    • प्रकाशित मितिः असार ६, २०७८
    • 1,774 पटक पढिएको
    • क्लिक धरान
  • स्काउट स्थापना दिवसमा धरानमा वृक्षारोपण

    धरान: नेपाल स्काउटको ७०औँ  स्थापना दिवसको अवसरमा शनिबार धरानमा वृक्षारोपण गरिएको छ । धरान १६ स्थित निर्माणाधिन मेयर तारा सुब्बा स्मृति पार्कमा वृक्षारोपण कार्यक्रम भएको हो । धरानसँगै आज १ नम्बर प्रदेशभरिका पालिकाहरुमा वृक्षारोपण भएको स्काउटले जनाएको छ । स्काउट धरानका संयोजक अनुप तामाङ, उपम ...

    • प्रकाशित मितिः असार ५, २०७८
    • 1,294 पटक पढिएको
    • क्लिक धरान
  • खसी चोरेर लैजादै गरेका एक व्यक्ति पक्राउ

    मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका ३ गछियाबाट खसी चोरी गरेर लैजादै गरेको एक व्यक्ति पक्राउ परेका छन् ।  हिजो शुक्रबार करिब १ बजे गछियाका जीवन खड्काको बाख्रा खोरबाट करिब ३० केजीको सेतो र १८ केजीको कालो पेटारे रंगको खसी चोरी भएको थियो । घटनाबारे ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले खोजी गर्दा स ...

    • प्रकाशित मितिः असार ५, २०७८
    • 2,963 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा धरान ११ का वृद्धसहित २ जना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान ११ का ६६ बर्षीय संक्रमित वृद्ध छन् भने अर्का सुन्दर हरैचा १० मोरङका ९९ बर्षीय वृद्ध छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरानका वृद्धको आज बिहान ४ ...

    • प्रकाशित मितिः असार ५, २०७८
    • 1,389 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउन सुगरसहित पथरीबाट २ जना पक्राउ

    पथरी: मोरङको पथरीबाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पथरीको टोलीले गए राती साढे ७ बजे पथरी शनिश्चरे १ का ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा खटिएको टोलीले नारायणको घरमा १३ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर र तौ ...

    • प्रकाशित मितिः असार ५, २०७८
    • 1,989 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउन सुगरसहित पथरी र कानेपोखरीबाट ४ जना पक्राउ

    मोरङ: मोरङको पथरीशनिश्चरे र कानेपोखरीबाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पथरीको टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट स्थानीय ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरेको हो ।  बिशेष सुचनाको आधारमा आज बिहान साढे ६ बजे उनीहरुलाई ...

    • प्रकाशित मितिः असार ४, २०७८
    • 1,059 पटक पढिएको
    • क्लिक धरान
  • धरान-१६ का कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: उपचारको क्रममा धरानका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरान १६ का ८० बर्षीय वृद्धको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उनको हिजो साँझ ६ बजेर १० मिनेटमा मृत्यु भएको थियो । उच्च रक्तचापको पनि समस्या रहेका वृद्धलाई जेठ २ ...

    • प्रकाशित मितिः असार ४, २०७८
    • 2,056 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित